@RjsAryal Profile picture

RK Aryal

@RjsAryal

Ward Chairman@ Tansen 9, Former Station Manager @ CRM, Editor of https://t.co/AXbzqcyz91 & Ex- President @FNJ Palpa.Tweets are personal. Views also personal.

Similar User
Binod Dhungel photo

@BinodDhungel

Rewati Sapkota photo

@Rewati_s

Kiran Chapapgain photo

@KiranKChapagain

Bhuwan KC photo

@Bhukke

Tufan Neupane photo

@tufanjee

Gopal Budhathoki photo

@goplalgopal

उज्ज्वल आचार्य photo

@KANepal

Prakash Dhakal photo

@pdhakal100

bHUSANdAHAL🇳🇵 photo

@DahalTbd

Dipendra Kunwar photo

@MaDipendra

Rajan Nepal photo

@nepalrajan

Jagdishor Panday - जगदीश्वर पाण्डे photo

@jagdishor

Chandrakishore चन्द्रकिशोर photo

@Kishore_chandra

बोमलाल गिरी 🇳🇵 photo

@thisisbom

SHUPHAL KAFLE photo

@kshuphal

कहिलेकाही कुरा राख्न पनि समय र अवस्थालाई ख्याल राख्नुपर्छ भन्छन्, तर आफूलाई मनले मान्दैन । नेपालमा सार्वजनिक बिदाको निर्णय गर्ने जुन प्रचलन बसेको छ, त्यो आफैमा समीक्षाको विषय हो । शोकमा विदा, उत्सवमा विदा, जात्रामा विदा, पूजामा विदा ! उफ् अझ काममा पुगेपछि के हो ?


तथ्य, प्रमाण र आधार विना दुर्गा प्रसाईँको बोलीमा झल्याकझुलुक भिडियो बनाएर युटुब र सोसल मिडियामा प्रधानमन्त्री केपी ओलीको बैदेशिक लगानीबारे जुन गम्भिर प्रकृतीको बुलिङ भइरहेको छ। यो खतरनाक छ। आज ओलीमाथि होला भोली जोसुकैमाथि पनि हुन सक्छ। यो महारोग हो । बेलैमा सचेत बनौं ।


राष्ट्रिय लगानी वोर्डका प्रमुख कार्यकारी निर्देशक वरिष्ठ इन्जिनियर सुशिल ज्ञवालीसँग तानसेनको विकास सम्बन्धि छलफल । २०८१ मंसिर १

Tweet Image 1
Tweet Image 2

मित्र मिलन काफ्ले र दमकडा माविका प्रधानाध्यापक मोहनप्रसाद सापकोटासँग

Tweet Image 1
Tweet Image 2

लुम्बिनी खेलकुद परिषदका पूर्व सदस्य सचिव तथा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष भीम ओलीसँग २०८१/७/२६

Tweet Image 1
Tweet Image 2

टल्कने बस्तु सबै ऐना हुँदैनन्, न त चम्कने तत्व सबै सूर्य हुन्छन् ।


बहिनीको हातको टीका, तिहार भाइटीका २०८१ !

Tweet Image 1
Tweet Image 2

साफ महिला च्याम्पियनसिप २०८१ मा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुगेर दोस्रो स्थान हासिल गर्नुभएकोमा नेपालको राष्ट्रिय टिमका महिला खेलाडीहरूलाई हृदयदेखि सम्मान र बधाई ! तपाईंहरूको मेहनत, साहस र संघर्ष साँच्चै प्रेरणादायक छ । सफलताका लागि आगामी दिनहरू सुखद हुनेछन् ।

Tweet Image 1

दशैँ २०८१

Tweet Image 1
Tweet Image 2

पूर्व विद्यार्थी मञ्च दशैं शुभकामना कार्यक्रम

Tweet Image 1

सुनाखरी वचत तथा ऋण सहकारी संस्थाको दशौं साधारणसभा दमकडा, पाल्पा

Tweet Image 1
Tweet Image 2
Tweet Image 3

दशैंमा लिंगे पिङ राख्दै दमकडा, खेलमैदान पाल्पा


तिनाउमा पन्ध्र हजार माछा छोडियो ! २०८१ असोज १८ अम्लिहान, पाल्पा

Tweet Image 1
Tweet Image 2

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा बा-आमालाई लठ्ठी वितरण तथा आँखा परीक्षण । दमकडा, पाल्पा २०८१ असोज १५,

Tweet Image 1
Tweet Image 2
Tweet Image 3
Tweet Image 4

चढ्नु छ भने थुम्को हैन हिमाल नै चढ्ने भन्छन्  बढ्नु छ भने धरती छोडी आकाश मै बढ्ने भन्छन् ज्ञानविज्ञान– पुस्तकका प्राप्ति कति छन् कति तर जान्नेहरूले पुस्तक हैन जीवन नै पढ्ने भन्छन् । - सरूभक्त sahityapost.com/gair-aakhyan/g…


शैक्षिक वहस : दमकडा मावि

Tweet Image 1
Tweet Image 2
Tweet Image 3
Tweet Image 4

भूपेन्द्र र त्यो सुदूर गाउँमा छुटेको मेरो अन्तरङ्ग कथाकार साथी मायी नगरमा सँगसँगै झुल्किए। यो भेट यति छिटो र सहज भएकोले मेरो हृदय पनि खुशी जस्तो केहीले भरिएको थियो। उसको आगमन त म वर्षौंदेखि पर्खिरहेको थिएँ। onlinekhabar.com/2024/09/154267…


राधाकृष्ण शर्मा सर, मोहनप्रसाद सापकोटा सर विश्वराज पौड्यालसग दमकडा माध्यमिक विद्यालयमा

Tweet Image 1

प्रविधि असलले प्रयोग नगरे खराबले दुरूपयोग गरिदिन्छन् । setopati.com/opinion/338109…


Campfire Station at Tansen 12

Tweet Image 1
Tweet Image 2

Loading...

Something went wrong.


Something went wrong.