@Razz699917042 Profile picture

.

@Razz699917042

Joined September 2021
Similar User
Deepak@bhusal photo

@Deepakb35989242

P.B. KHADKA photo

@PBKHADKA1

Gloves,shoes and mask should be made compulsory for these workers! 🙏

मेयर बालेनसगैं मध्य रातमा सफाई कर्मचारी पनि जागेका छन्, स्रोतमै फोहोर छुट्याउने काममा महानगरका सभ्य नागरिक पनि अवश्य जाग्नेछन्।



. Reposted

बिचरा हाम्रो देश 😢😢!! #her words are so painful and touchy❤️


. Reposted

Babygirl❤️🥰


. Reposted

छाेटाे जिन्दगी लामो कथा, मुहारमा हाँसाे, मनमा ब्यथा, यसरी नै चल्दैछ जिन्दगी !


. Reposted

i'm back 😀


. Reposted

तपाईंले चुन्न लाग्नु भएको स्थानीय तहका जनप्रतिनिधिहरुले तपाई हाम्रो सामान्य जिवनयापनमा निकै ठुलो प्रभाव पार्न सक्छन् । त्यसैले चुनावमा भोट दिदा कसैको लहैलहैमा नलागी आफ्नो स्वविवेक लगाएर एउटा असल,क्षमतावान,बफादार जनउत्तरदायी प्रतिनिधिको समर्थन गरौं ।


. Reposted

स्थानीय चुनाव हाम्रा लगि संघीय चुनाव भन्दा महत्त्वपूर्ण छ। देशको प्रधानमन्त्री को बन्यो , रास्ट्रपति कुन पार्टीको भन्ने जस्ता कुराले तपाई हामी जस्तो भुइँ मान्छेको जीवनमा खासै प्रभाव नपरेको कुरा बिगतका दिनहरु बाट बुझिसकियो। -


. Reposted

बाउले ज्वाइलाइ छोरी दिदा जसरी सोच्छ्न त्यसैगरी भोट दिदा पनि हजार चोटी सोच्नु जरुरी छ। किनकि तपाईंले चुनाव चिन्नमा लगाउनु भएको छाप तपाई र तपाई को भावी सन्ततिको भाग्य छाप हो ।हेक्का रहोस् । #जय_राष्ट्रवाद


. Reposted

काँग्रेस बालेनले काँग्रेसको भोट काट्छ भन्दै "उर्लदैछन्" उता एमाले एमालेको भोट काट्छ भन्दै । मलाई त लाग्दैन "बालेनले" कसैको भोट काट्छन् उनले जति भोट पाउछन् सच्चा नेपालीको भोट पाउछन् जसले काठमाण्डौको भविष्य उज्वल चाहन्छन् । काँग्रेस एमालेका जस्ता एकहाते भोटरको हैन । 🙏🙏


अहिले काे गठबन्धने हरुकाे सम्बन्ध पैले यस्तै त थियाे नि 😅

दाँत मा लागेको ढुङ्गा जस्तै,, न निल्नु न ओकल्नु हाम्रो सम्बन्ध पनि,,, 😓😓💔💔



. Reposted

"गलत भएर जवाफ नफर्काएको होइन कहिलेकाही दोष लगाउने मान्छेहरुले कति सम्म गलत सोच्दा रहेछन भनेर मात्र चुप बसेको हो।"🙏🙏🇳🇵🇳🇵


कठै भत्ताको राजनिति के भएका हो राजनितिज्ञहरु? मागेर देश चलाऊने स्थिति बनिसक्यो खालि भत्ता भ्रमण भनेर क्षणिक आकर्षणमा जनता भुलायो।


कस्ता कुकुरहरु हुन् तिन्का नेता पद र पैसा नमिल्ने बित्तिकै पार्टि फेर्दै हिड्छन् यता तिन्का कार्यकर्ता आजिबन त्यहि डाकांहरुको लागि लड्दै एकछापे भोट भन्दै बस्छन् कहिले सुध्रन्छौ नेपाली?


सपना देख्नु छ, धेरै त्यसैले म राति अबेर सम्म बिउँजै बस्ने गर्छु ।


. Reposted

डंगोल नानीले शैक्षिक प्रमाणपत्र ढाँटेर ल्याएकी भन्ने कुरो आयो खास के रच...?


एउटि हुदा हुदै अर्कि तिर अाखा लगाउन हुदैन केटाहाे!


मुत्न लाई त पैसा तिर्नु पर्ने देश लाई स्वर्ग बनाउछु भन्दै भोट माग्न आउँछन् खोक्नुको नि सिमा हुन्छ नि यार👊👊


तपाईंको एक भोट निकै शक्तिशाली छ सही ठाउँमा प्रयोग गर्नु होला ।। देशको लागि सोच्ने बेलानै येहि हो। बुद्धि प्रयोग गरम। #Voteforbalen #BalenForMayor

Tweet Image 1

United States Trends
Loading...

Something went wrong.


Something went wrong.