Similar User
@bipinbabukhanal
@drsantosh2009
@Wasabi6577
@ThapaTiger
@gyawalibipin7
पुष्प कमल दाहालको जीवन शैली हेर्दा कम्युनिष्ट भन्न लाज लाग्छ 😓😓
पानीमा निहीत शीतलता र प्रकाशको किरणले दिने ताप (न्यानोपन) हामीले चाहेर रोकिदैन । जो जे हो उसलाई उसै रुपमा स्वीकार गरौं ।
नालायकहरु देशका मुली भएपछि लायकहरुलाई मूर्ख ठहर्याइन्छ र महामुर्खहरु मुख बन्द गर्दै चुपचाप सत्ताको गुलामी गर्दछन् नेपालमा ।
हाम्रो राष्ट्रिय कार्यकर्ता भेला २०७७ साल चैत्र ४ र ५ गते सम्पन्न भएको थियो । त्यस भेलाले अबको राजनीतिक कार्यदिशाका बारेमा यस्तो भनेको थियो- " जबजका मूल्य- मान्यताको रक्षा गरौं ! समाजवादको दिशामा अगाडि बढौं !! अबको सारा प्रयास समाजवाद निर्माणका लागि ।
प्रजातन्त्रमा जनताबाट निर्बाचित प्रतिनिधि र उनका कामबारेको अन्तिम फैसला आबधिक निर्बाचनका माध्यमले जनताले गर्दछन् । कानुनका धेरै छिद्र खोतल्दै जननिर्वाचित प्रतिनिधीका कामलाई अंकुस लगाउन खोज्ने खेलले निरंकुश र स्वेच्छाचारी शासन ब्यबस्थाको जग बसाल्छ ।
बर्तमान समाजको दर्पण न हो सरदर नेतृत्व । सप्नदष्टा त समाजको आम चेतना भन्दा धेरै अगाडि बढेको हुन्छ र समाज समयमा पत्याउदैन, पत्याउदा ढीला भै सक्छ । नेतृत्वलाई बिश्वास गरौं, साथ दिउँ ।
हैट ! लड्डु भनेर खाइहालियो, काँचो पिँडालु पो परेछ । कोक्याउन पनि कति कोक्याएको.... बान्ता नै पो हुने भो .... ।
मर्छु भनेर त हो आत्महत्याको बाटो रोज्ने । मर्ने नै भै सके पछि जसरी मरे नि बाल मत्लब । स्वर्गमा बासहोस, पृथ्वीमा देख्न नपरोस्.....श्रद्धाञ्जली ....
तिमी के हौ त अभिब्यक्तिमा ब्यक्त छदैछौ । यता बसेर उताको सेवा गर्ने तिम्रो बानि पनि नौलो हैन र पनि आफ्ना मान्छे नाङ्गै देख्दा लाज लाग्दो रैछ ।
हामी सबै मानव बराबर हौँ भन्ने चेत कम्युनिस्ट हुँ भन्नेलाई आओस , कम्युनिस्ट पार्टीको स्थापना दिबसको शुभकामना 🌹🌹🙏🙏
सफलताको शिखर चुम्दै गरेको नेपाली कम्युनिष्ट आन्दोलन नेताको कुण्ठा, प्रतिसोध, कुर्सी मोह र अयोग्यताले धरासाही हुँदैछ । पार्टी सकाएर आफू मन्त्री / नेता बन्ने महानक्रान्तिकारीहरु मुर्दाबाद ।।
विधि पद्धतिको कुरा गर्नेहरु महाधिबेशन देखि चाहिँ किन तर्सने ? कि भाग लगाएर खाने मात्र हो । अान्तरिक लोकतन्त्र संग किन भाग्ने हो ??
स्वास्थ्य क्षेत्रमा गुणात्मक परिबर्तनको शुभारम्भ, एकैपटक ३९६ पालिकामा ५-१५ शैया र ७ प्रदेशमा सरुवा रोग नियन्त्रण अस्पतालको सिलान्यास हुँदै, जस्ले जे गित गाए पनि जनस्वास्थ्यको क्षेत्रमा यो कदम कोशेढुङ्गा साबित हुनेछ । शब्दमा हैन ब्यबहारमा समाजबाद निर्माण गर्ने युगको शुरुवात
युवा अबस्थामा प्रेम पत्र लेख्न नयाएर।होला बुढाहरु खेद(घृणा) पत्र कोर्न लागेका । उनलाई त ठिकै लागेको होला हामी देख्ने जनलाई चाँहि लाजको पसारो । हामी भुइँ मान्छे चुनाबमा हिड्नु पर्दा अब झण्डा हैन मुखुण्डो चाहिएला जस्तो छ । मुखै देखाएर त कसरी जनताकोमा जानु 🤣🤣
अरुले हिडिदिएर आफ्नो गन्तब्य चुम्न सकिन्न । सफलता आफ्नो पौरखमा निर्भर रहन्छ । बाँकी सब सहयोगि हुन सक्छन् ।
नागरिकता जस्तो संबेदनशील बिषयमा भोटको राजनीति नगरौं । हाम्रो देशको बिशिष्ट भू सामरिक अबस्था, सामाजिक आर्थिक सांस्कृतिक अन्तर सम्बन्ध र अन्तरास्ट्रिय अभ्यासको पनि ख्याल गरौं । छिमेकीलाई गाली गरेर मात्र असल राष्ट्रबादी भइन्न । आत्मिनिर्भताको बाटो खोजौं उत्पादन बढाउन लागौं 😀😀🙏🙏
तत्थ्य र तथ्यांकले सत्यको पुष्टि गर्नु नपर्ने देश (नेपाल) मा ठूलो स्वरले बोलेको कुरा नै अन्तिम सत्य मान्नु पर्छ ।
चित्त बुझ्दैन र पनि बोल्न सकिदो रहेनछ मोहले गर्दा..... चाहे धृतराष्ट पुत्रमोहले सत्य बोल्न सकेनन् ............ मोहले सत्य बोलेलन् र हामी पार्टीको मोहले । आफुले छानेको चिन्हले बोल्ति बन्द भो 😉😉
जिन्दगीभर राजनितिक पार्टीको झन्डा बोकेर दिन, रात, साँझ, बिहान नभनि ब्यक्तिगत स्वार्थको घेरा तोडेर समाज परिबर्तनका लागि राजनितिमा लाग्नेहरुलाई, सरकारी जागिरका पेन्सनवालाहरु पार्टीको झण्डा हल्फाउदै फर्मान जारी गर्ने... अनि हामीले मान्नु पर्ने ???
United States Trends
- 1. #IPLAuction 70,9 B posts
- 2. Good Sunday 54 B posts
- 3. #LasVegasGP 293 B posts
- 4. Chuck Woolery 6.118 posts
- 5. Bama 37,9 B posts
- 6. #ipl2025auction 13,5 B posts
- 7. Lakers 41,1 B posts
- 8. Max Verstappen 134 B posts
- 9. Auburn 35,6 B posts
- 10. #ViratKohli 43,3 B posts
- 11. Love Connection 5.290 posts
- 12. Pant 60,5 B posts
- 13. Lewis 117 B posts
- 14. F-35 18,8 B posts
- 15. Wheel of Fortune 3.562 posts
- 16. Sainz 47,6 B posts
- 17. #sundayvibes 4.803 posts
- 18. Ferrari 84,7 B posts
- 19. Lando 43,4 B posts
- 20. Oklahoma 50,5 B posts
Something went wrong.
Something went wrong.