Rajkumar Adhikari
@Raj67932043मित्रता पनि प्रेम भन्दा कमि काहा हुन्छ र निभाउने मन चै असल हुनु पर्छ ,,,,,, 😉😉 #LP
Similar User
@anjaan234
@palpasaaa
@SauravKoirala5
@nthngmann
@KhagendraBista8
@withuPrakash
@laxmiRajDahal2
@Raju814
@kathman30481602
@Wasabi6577
@alonenagendra
@kaji_bhatta
@MadhuDhungel2
@madansaud3550
@WostiDharma
खुसी दिनेसँग नै प्रेम कहाँ हुन्छ र, साचो प्रेम त अक्सर मन दुखाउनेसँग नै हुन्छ ।
बस एक बहानाको खोजिमा हुन्छन्, साथ दिन चाहनेहरु पनि र साथ छोड्न चाहनेहरु पनि !!
आज वर्षको अन्तिम दिन ! कुनै समय, कुनै प्रसङ्गमा यहाँले मेरो चित्त दुखाउनुभएको छ भने माफी माग्नुस्, अझै समय छ 😆😋😊
कैले होला तिमि संग रमाउनी बाटो हिड्दा दाईने हात समाउनी 🙈😍
अनौठो थियो तिमी, न तिमीलाई टाढा बनाउन सके न त आफ्नो नै
अनिकी.. मैले कसैलाई follow back गर्न बाकि छ?🤔🤔🤔
कहिले कविता झैं लाग्छ कहिले नाटक झैं लाग्छ उनी सङको मेरो सम्बन्ध कहिले त कथा झैं लाग्छ ....
समय लाई बुझ्न् सिक्नुस रीसलाई रोक्न सिक्नुस पिडालाई भोग्न सिक्नुस गल्तीमा झुक्न सिक्नुस जिन्दगीको यात्रा निकै सरल हुनेछ।
मुक्तक सबल जिन्दगीको असल प्रतिफल निकाल्नु छ हरेक उल्झनहरु मेट्नसक्ने हल निकाल्नु छ परिस्थिति ,मनस्थिति~~ जस्तो पनि हुनसक्छ लड्नसक्ने थप उर्जाशील आत्मबल निकाल्नु छ #शुभ_पल💞 #शुभ_समय 😊🙏
आज भदौ २९ अर्थात् राष्ट्रीय बाल दिवस यस दिवसमा देखावटीकालागी मात्रै बालबालिकाको पक्षमा चर्को नारा लगाउने भाषण गर्ने मात्रै होईन बाल मस्तिष्कमा असर नपर्ने गरी बालसम्रक्षण बालबिकास बालसहभगीतालाई केन्द्रबिन्दुमा राखेर उनीहरुको हकहीतको लागी कामगर्ने बिशेष दिन बनोस् शुभकामना ।🙏
me:-तेरो dimple ओर्जिनल हो?? she:-नाई drill machine ले बनाको हु..😏😏
Lockdown मा नी कसैले बोलाउँदैनन् त.. Single भएको त मतलब नै भएन नि..!🤣
Ludo अड्कने Net छ कसरी संभव होला र Online Class !!
""आफैलाइ ज्ञानि सम्जिनुस तर"" "अरुलाई मूर्ख सम्जिने"" ""मुर्खता नगर्नुस"" शुभ_प्रभात 🌅🍁 #हर_हर_महादेव 🙏🙏❤️
म बाहुनको छोरो, रौसी(रक्सि) खान त परै जावोस छुदा पनि नछुने मान्छे म अहिले दिनकै हातमा हाल्न पर्या छ (सेनिटाईजर)…
attitude को कुरा नगर कान्छी😎 धारामा लड्दा पानि समातेर उठ्नी मान्छे मै हो 🙏🙏
हामी दुवै रिसाए त कुरा मिल्दैन। त्यसैले म रिसाउछु तिमि फकाउनु तिमी रिसाए म फकाउला..😂😂😂😂😂😂😂😂
United States Trends
- 1. Celtics 3.561 posts
- 2. Cavs 25,1 B posts
- 3. #DWTS 3.253 posts
- 4. #RHOBH 2.242 posts
- 5. Joey Galloway N/A
- 6. #OnlyKash 77,4 B posts
- 7. $MADGUY N/A
- 8. Darius Garland 1.423 posts
- 9. Mobley 2.589 posts
- 10. Nancy Mace 100 B posts
- 11. Jaguar 72 B posts
- 12. #MCADE N/A
- 13. Pat Murphy 2.777 posts
- 14. Linda McMahon 8.593 posts
- 15. Queta N/A
- 16. Cenk 19,9 B posts
- 17. Lichtman 4.418 posts
- 18. Chile 171 B posts
- 19. Indiana 30,8 B posts
- 20. #spitemoney N/A
Who to follow
-
अन्जान ठकुरि
@anjaan234 -
manzu🌟🌟🤘
@palpasaaa -
सौरभ कोइराला
@SauravKoirala5 -
नथिङम्यान
@nthngmann -
सगरमाथाको छोरो
@KhagendraBista8 -
P.K. (प्रकाश कडेल )
@withuPrakash -
Laxmiraj Dahal
@laxmiRajDahal2 -
WHITE HACKER (बादशाहा).
@Raju814 -
we are visit some time there ✍️
@kathman30481602 -
Sandip
@Wasabi6577 -
राजा
@alonenagendra -
🇳🇵काजी बा 🇳🇵🇳🇵🇳🇵
@kaji_bhatta -
रित्तो मान्छे
@MadhuDhungel2 -
मदन क्षेत्री साउद
@madansaud3550 -
Dharma Wosti
@WostiDharma
Something went wrong.
Something went wrong.