Similar User
Niraj Acharya photo

@niraj1679

Darshan raii Reposted

गजल तिमीले आफ्नो बानी फेरबदल गर्यौ झुट कुरामा मात्र प्रायजसो बल गर्यौ अन्त नजर लगाउँदै, छोड्यौ मलाई साँचो माया गर्नेसँग प्रेममा छल गर्यौ मम्मी बाबा हुनुहुन्छ नगर फोन भन्थेँ कुराहरु नमान्ने उल्टै मैसँग कल गर्यौ #बाँकीअंश⤵️⤵️


सभ्यता सम्जेर नाङ्गिएको समाजलाई नि थाहा हुनुपर्ने हो नाङ्गो ढुङे युगबाट चाहिँ विकसित हुँदै पुर्खाहरु कपडा को खोज गर्दै आएको भनेर😆(सभ्यता तिर जादै कि फर्किदै हो)


There is nothing came with perfection But you are perfectly fine


सायद ति घामका प्रकाश रोक्न खोज्ने बादल अनिब तिम्रा हरेक ति प्यारा कुराहरु बेवस्था गर्न खोज्ने मन उस्तै होला माया केहि क्षण त अबस्य सफल हुन्छ रोक्न बस केहि बेरमै छताछुल्ल भै तिम्रै ख्याली बुन्न थाल्छ 🤗


Why everyone dying daily to just live once😶 #mainlyme🖤


जिवन एकल दौड खेल जस्तो मात्र हो न कोहि प्रतिस्पर्धी थियो नत कोहि छ बस यहा नि गन्तव्य भने अबश्य निस्चित छ अनि यो यात्रा पुरा सम्म मात्र गर्न पनि प्रयास नगर्ने looser र यात्रा निरन्तरता मात्र दिने पनि all time winner😊 हुन्छ किनकि तिम्रो जित सधै निश्चय छ!


म सोचमा परे जब शिक्षा आर्जन गर्ने थलो बिधालयहरुमा जब बिद्यार्थी जति नि सहन शक्ति नहुने शिक्षक भए पछि जब शिक्षकसङ दोहोरो आफ्नो विचार राख्दा अनुशासन बिहिन भनेपछि #सायद आन्तरिक तनाब बिद्यार्थीसङ रिसाएर कम गर्छन गुरु #के अनि विचार व्यक्त गर्न नपाउने राणा शाशक शिक्षा दिन खोज्या हो


के थाहा ति निर्दोष बाबा आमालाई कि सन्ततिको जन्म कसैको भावनासङ्गमात्र खेल्न आउने खेलाडी जन्मेको के थाहा थियो र ति निर्दोशि पुर्खालाई कि मानबता बिथोल्ने आधुनिकतालाई समाज थमाको अनि के थाहा ति वीर सहिदलाई कि आफु देश बचावटको लागी सहिद भइ देश लुट्न तयार भ्रष्टाचारीको हातमा देश थमाको


साच्चै जति नै सफल हुन गारो भएनी मलाई आकर्मक भन्दा रक्षकनै राम्रो लाग्छ किनकी बाल्यकाल त्यो बाख्रा खान क्षमता राख्ने बागचालमा पनि बाग भएर खेल जित्नुको खुसी भन्दा बाख्रानै बनेर बागलाई हराउनुमा नि छुट्टै आनन्द मिल्थ्यो। #be defender and learn how to survive🙂


यहाँ मानवता हराउनु आधुनिकता भयो। महिलामाथि पुरुस्त्व देखाउनु मर्दाङ्गी भयो । अनि आफ्नो मजदुर बाबुआमालाई दुनियाँ सङ चिनाउन लजाउने छोराछोरी भयो। #वाह☹️☹️


साच्चै त्यो मृत शरीर जलाउने आर्यघाट जस्तै ति दिनहुँ टुट्ने (मृत) भावना जलाउन मिल्ने भए सायद ठाउको अभावले हाहाकार मच्चिन्थ्यो ।😐️


अहिले सम्बन्धमा केटिको केटा bestfriend र ब्यक्तिगत सुखी जिवनमा समाजको वास्ता गराई झण्डै एउटै प्रकाराको समस्या लाग्छ मलाई #बुझाई 😂😂


यदि मान्छेहरूको सोच चै छर्लङ्ग देखिने भए सबै भन्दा खर्छ यसकै लुकावटका लागी निस्किन्थ्यो होला😂 #First post


United States Trends
Loading...

Something went wrong.


Something went wrong.