@PPalans Profile picture

Pushpa Thapaliya

@PPalans

Journalist, traveller & Art lover [email protected]

Joined February 2014
Similar User
🐅गुरुङ्सेनी X photo

@Grg33Tamu

Theresa Takafuma photo

@ttakafuma

उर्मिला थपलिया photo

@t_urmila

राममाया थपलिया photo

@RTchetana

राजेश थपलिया photo

@composerrajesh

Mohd Shamshad photo

@mohdshamshad14

ब्यङ्ग्यकार म 🇳🇵:-) photo

@idiots_boY_

Yasir Mushtaq photo

@path2shah

Jen Pharo photo

@Jen_Pharo

Dr. M. Abdul Momin photo

@Smmomin80

राजु सापकोटा photo

@razu132

Pushpa Thapaliya Reposted

#NIMJNTalkSeries NIMJN organized a talk on media sustainability in Nepal. Ashutosh Tiwari, founder of SAFAL Partners, led the session on ‘From Print to Pixels: Media Sustainability in Nepal.’ Twenty-four journalists from various media outlets participated in the event.

Nepalimjn's tweet image. #NIMJNTalkSeries
NIMJN organized a talk on media sustainability in Nepal.
Ashutosh Tiwari, founder of SAFAL Partners, led the session on ‘From Print to Pixels: Media Sustainability in Nepal.’ Twenty-four journalists from various media outlets participated in the event.

AI is out of control now. Is that good or bad? What's your opinion?

The Hustle 🔫🔥 Somebody said uncensored? Thank you @grok for letting us all have some fun 🙌💯 Note: We don't hold any political stance, just having some fun 😊 @elonmusk #GROK #GROK2 #grokimages #Grok2images



Pushpa Thapaliya Reposted

३५ सय वर्षदेखि चल्दै आएको जातव्यबस्था आज एकजना दलितलाई आचार्य बनाएपछि उन्मूलन हुन्छ भन्नू 'विमानस्थलमा बसेर पानीजहाजको प्रतीक्षा' गर्नुजस्तै हो। विल्कुलै काइते कुरा। ukeraa.com/news/detail/15…


Pushpa Thapaliya Reposted

Meet Pushpa and Manju- the recipients of the NIMJN Human Trafficking Reporting Fellowship for Bagmati Province, supported by the Australian Aid. They have been selected on the basis of their story pitch and ideas among a pool of qualified applicants.

Nepalimjn's tweet image. Meet Pushpa and Manju- the recipients of the NIMJN Human Trafficking Reporting Fellowship for Bagmati Province, supported by the Australian Aid. They have been selected on the basis of their story pitch and ideas among a pool of qualified applicants.

हैट महिनावारीलाई पनि मजाक नै बनाए यार ! महिला सुत्केरी हुन्छन् भनेर जागिर नदिने देशमा महिनावारी बिदा ! 😅 हसाउनुको नि सीमा हुन्छ । बिदाको चक्कर छाडेर उनीहरूको मनोविज्ञान बुझ्न कोसिस गरे हुनेथियो । 🤞


Thank you so much for this opportunity ❤️

#Congratulation to our new batch of data journalists! Those 13 journalists completed our fourth (& @CMRNepal's sixth) #DataJournalism course today. w/ @InterlinkAca

CMR_Academy's tweet image. #Congratulation to our new batch of data journalists! Those 13 journalists completed our fourth (& @CMRNepal's sixth) #DataJournalism course today. w/ @InterlinkAca


अर्को ( फेसबुक) ले धोका दिँदा काम लाग्ने त एक्स नै रै'छ 😅


सपना भुलाई सारा, आँसु पिएर जाऊ मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ Rest In Peace yogesh baidhya २०८०/१०/०५


साथ संसार अन्धकार छ म, अँध्यारोमा उज्यालो खोज्दै छु ! कोही आओस्, त्यो छातिमा अढेस लगाउन पाउँ कोही देओस् काँध, धित मरुन्जेल रोइदिन पाउँ अनि, म रोएको मलाई थाहा नहुँदै पुछिदियोस् आँसु, कसोस् त्यो न्यानो अँगालोमा सास रोकिने गरी ! शंका र घृणाको हावा नछिर्ने गरी ! ❤️

PPalans's tweet image. साथ

संसार अन्धकार छ
म, अँध्यारोमा उज्यालो खोज्दै छु !

कोही आओस्,
त्यो छातिमा अढेस लगाउन पाउँ 
कोही देओस् काँध, धित मरुन्जेल रोइदिन पाउँ

अनि, 
म रोएको मलाई थाहा नहुँदै
पुछिदियोस् आँसु, कसोस् त्यो न्यानो अँगालोमा
सास रोकिने गरी !
शंका र घृणाको हावा नछिर्ने गरी ! ❤️

कुन भाषा होला नि बरै यो 😅

PPalans's tweet image. कुन भाषा होला नि बरै यो 😅

दुर्गा प्रसाईं र महेश बस्नेतको शक्ति प्रदर्शन हेर्न आइपुगे भारतबाट मुर्राहरु, ४ घण्टा भन्सारमा ट्रान्जिट परेकोमा नेपाल सरकारप्रति गुनासो 😅

PPalans's tweet image. दुर्गा प्रसाईं र महेश बस्नेतको शक्ति प्रदर्शन हेर्न आइपुगे भारतबाट मुर्राहरु, ४ घण्टा भन्सारमा ट्रान्जिट परेकोमा नेपाल सरकारप्रति गुनासो 😅

यो कस्तो अभिव्यक्ति हो Pradeep Khadka ? महिलाको बारेमा उदाहरण दिँदा तपाईं जत्तिको मान्छे संवेदनशील बन्नु पर्छ कि पर्दैन? बुढाले छाडेकी भनेर दाग लगाइदिएसी उसमा आत्मविश्वास नहोला रे अर्को बिहेको लागि । आफ्नो स्वर्थ पूरा गर्न कुमारीत्व सर्वश्व हो भन्ने भाष्यलाई बढावा नदिनुस् । 🙏


भारत सँगको खेल हेर्दा त, पाकिस्तानले गरेको भिआईपी स्वागत बाट भावुक भएर म्याच फिक्सिङ पो गरेछन् कि क्या हो केटाहरुले । #AsiaCup2023 #NEPvIND


बालेन्द्रले आज बालेन, भोली बाल्छ 🤣 #balen


गेम त्यस्तै हो, नेपाली र पाकिस्तानीको लाइभ लड़ाई हेरेर मज्जा आइरहेको छ, सामाजिक सञ्जाल तिर 🤣 #AsiaCup2023 #AsiaCup23 #AsiaCup #NEPvPAK


India is now on the moon ! Successfully landed #chandrayan3 ! Congratulations, neighbor. 😁


बलात्कारी विजयी हुने देशमा यौन दुवर्यवहार! तर पनि मजाक गरियो 🫢

PPalans's tweet image. बलात्कारी विजयी हुने देशमा यौन दुवर्यवहार! तर पनि मजाक गरियो 🫢
PPalans's tweet image. बलात्कारी विजयी हुने देशमा यौन दुवर्यवहार! तर पनि मजाक गरियो 🫢

Loading...

Something went wrong.


Something went wrong.