@NishnuThing Profile picture

NISHNU THING

@NishnuThing

Author, Columnist, Researcher, Policy Advocate and Roster Expert @ Policy Research Institute a Government Think Tank @ Kathmandu, Nepal.

Joined July 2019
Similar User
Jhuma Limbu photo

@jhumalimbuwanem

Indu Indu photo

@IIndreni

Krishna Khanal photo

@krishna25789

Archana Thapa photo

@archana_thapa

Gobinda Chhantyal photo

@Gobinda6ntyal

Chandra D. Bhatta photo

@Cdbhatta

Kumar Yatru photo

@KumarYatru

Sharmila Shyangtan (Tamang) photo

@tamangsharmi

Buddha Tsering Moktan photo

@SanggeDorje

Bandana Dhakal photo

@bandana_dhakal

mi:minda photo

@chham_gurung

SAMAN-Nepal photo

@SAMANNepal2020

Jag Bahadur Budha photo

@jagbudhamagar

Krishna Sarbahari photo

@Ksarbahari

Bhawana photo

@Bhawanakhanaal

आज आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी उपाध्यक्ष गोकुल घर्तीमगरलाई सातवटा प्रदेशहरुका समावेशी नीतिको बारेमा गरिएको अनुसन्धान प्रतिवेदन हस्तान्तरण गरेँ । केही महत्वपूर्ण नीतिगत सुझावहरु पनि दिएको छु ।

Tweet Image 1
Tweet Image 2
Tweet Image 3

प्रस्तावित उच्च शिक्षा विधेयकमाथि विज्ञहरुबाट सुझाव संकलन गर्न आयोजित कार्यक्रममा आफ्नो धारणा व्यक्त गर्दै । आयोजक: नीति अनुसन्धान प्रतिष्ठान र शिक्षा मन्त्रालय ।

Tweet Image 1
Tweet Image 2
Tweet Image 3
Tweet Image 4

फ्याफुल्ला फलफूल कृषि फार्ममा ड्रागन र मेवामा सिंचाइ गरिदै..हिँउदभरि पानी परेन । माटो र बिरुवा दुवैको लामो समयदेखिको प्यास मेटाउनै पर्यो ।

Tweet Image 1
Tweet Image 2
Tweet Image 3
Tweet Image 4

फ्याफुल्ला फलफूल कृषि फार्म सर्लाही ।

Tweet Image 1

दिग्गज प्राडाहरु र पूर्व शिक्षामन्त्री सहितको विशेष कार्यक्रममा संसदमा पेश भएको उच्च शिक्षा सम्बन्धी विधेयकमा सुझाव दिनको लागि निम्तो पठाएकोमा शिक्षा मन्त्रालय र नीति अनुसन्धान प्रतिष्ठानलाई धन्यवाद । नेपालको उच्च शिक्षा कस्तो बनाउने बहसमा मेरो विचारलाई सम्मान गरेकोमा साधुवाद ।

Tweet Image 1

हुदैन विहानी मिरमिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुईचार कपूत मरेर नगए ।


डा.भेष बहादुर थापाको आत्मकथामाथि समालोचना आजको मध्यान्ह दैनिकमा । madhyanhadaily.com/post/68097


डा.भेष बहादुर थापाको आत्मकथामाथि समालोचना आजको मध्यान्ह दैनिकमा ।

Tweet Image 1

आजको मध्यान्ह दैनिकमा प्रकाशित मेरो लेख ।

Tweet Image 1

भोलिदेखि हुने मगर प्राज्ञिक सम्मेलनमा स्वागत छ । मेरो "इसाईकरणको निसानामा आदिवासी: सर्लाही जिल्लाको एक अध्ययन" शीर्षकमा प्रस्तुति हुने छ ।

Tweet Image 1

Loading...

Something went wrong.


Something went wrong.