@Manish2Rai Profile picture

Manish Rai

@Manish2Rai

Men argue. Nature acts ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ॥

Similar User
Indis©Gurung photo

@GurungTB34

Hemanta Gautam photo

@hemantagautam2

Manoj Pandey photo

@Mrpandeyji_

केशव पौडेल photo

@trustkeshav

સુખન પૌડેભ photo

@pdl_sujan

Radha Ghimire photo

@RadhaGhimire09

Raajendra pudasaini photo

@Realpudasaini

सौहार्द photo

@chiran2012

सपथ शर्मा photo

@Sapath4

Sujan Bagale🇳🇵 photo

@SujanBagale8

कर्णालीको कान्छो photo

@Karnalikokancho

संगीत क्षेत्री (चितवने) photo

@sangeet_1986

Nikhil Giri photo

@GiriNiku

Raj  Lama photo

@lamark35

pravin photo

@pravintiwari52

Pinned

🌎जय पृथ्वी!🙏 Earth Day ❣️

Tweet Image 1

धमाला को उच्चारण सापटी लिन मन परो । “ एलोन मास्क र डोनाल टुम्प” को एकोनोमीक रिफर्मका एजेण्डाहरु कडा छन । ब्यापक फंड कटौती हुने छाँट् छ । हाम्रा नेफ़ोली उद्योगपति तथा व्यापारिहरु पनि “ वी मेक नेपाल ग्रेट् एगेन “ भनेर बत्तीकों पैसा मात्र भएनि तिरे हुनी हो ।


ॐ नमो भगवते वासुदेवाय नम: हरिभोधिनी एकादसीको शुभकामना ! May the Lord Vishnu provide the spiritual guidance . Live in love , respect and Harmony.


टाटे सिमीको होस कि जरे सिमी होस सिमीको गेड़ो कुटुकुटु खाने किरो सिमीको गेडो भित्रै हुन्छ । नपत्याए सात साल देखि एकासी साल सम्मै नेपालका लाजनीतीक दलहरुलाई पढे वा सुने हुन्छ ।


झुट बिक्छ, तर टिक्दैन


Every ride is a new story to me .. Staying closer with the nature So Happy me !

Tweet Image 3
Tweet Image 4

मित्रले भन्यो - “ तिमी त एडबेंचरस मांछे यार , साइकलमा भीरैभिर मात्र दुगुर्चौ , डर मर्दों यात्रा अर्चौनी मरौला है मरौला !” मैले भने - म भन्दा एडबेंचरस यात्रामा त तिमी छौ नी ।कलम चलाउनी कर्म झन जोखिमपूर्ण छ नि हैन र । सत्य लेख्नू पर्च अन्तयाँण..


शान्त मनले हल्ला गर्दै आँखाभरि आँशु बनाएर हाँस्दा कस्ता देखिन्छन मान्छे ।


भाई टीका आयो । अनि गयो पनि । दिदी बहिनी हुनीहरूले त मोज गरे नी ।


भाईटीकाको शुभकामना । सबको जयहोस ।


म्हः पूजा तथा नयाँ वर्ष नेपाल सम्वत् ११४५ को शुभकामना ।


Very very Happy Tihar


Manish Rai Reposted

A tough match, but our hearts remain full of pride for our Nepali Chelis. 🙏 We’re so proud of the Nepal women’s football team for their incredible effort in the SAFF Championship finals. Your hard work and dedication haven’t gone unnoticed. Your passion for the game inspires us…

Tweet Image 1

In December ! Big party with riders . templeridesnepal THE HIMALAYAN ENDURO Final round AES 2024 #trail15 #nagarkot NEPAL

Tweet Image 1

A good Book A good trail for riding . Keep Exploring


सम्पूर्ण मान्यजन तथा मित्रहरुप्रति विजयादशमीको हार्दिक मंगलमय शुभकमना । जीवन भव्य , स्वस्थ्य र मस्त रहोस । सबको जय होस । जय दुर्गा । जय अम्बे।


Good Morning ride ! Leave nothing , only tire print . Take nothing only pictures. Kill nothing only time for goodness. या देवी सर्वभूतेषु शक्ति-रूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम: To keep the balance, I must keep moving …”

Tweet Image 1

नवरात्रीको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सम्पुर्ण हिन्दु सनातन धर्मावलम्वीहरू प्रति हार्दिक मंगलमय शुभकामना ।


देश भरि प्रकृतिप्रकोपको वितण्डाले जनधनको विनाश गरेको खबरले स्तब्ध भैयो ।


See you in December at Nagarkot Hill . " Ride the Himalayas. Defy the Limits. Be Unstoppable" Nepalese local trails are so great . Encourage the new generation to live athletic way of life with healthy surroundings and enjoy the self challenges

Tweet Image 1

Nepalese riders are Preparing for THE HIMALAYAN ENDURO 2024!! Happy for all the bike riders

Tweet Image 1

Loading...

Something went wrong.


Something went wrong.