@Madan_Rachhu Profile picture

❣️Madan_Sp❣️

@Madan_Rachhu

मेरो बुबा नेपाली!🇳🇵 मेरो आमा नेपाली!🇳🇵 मेरो देश नेपाल!🇳🇵 तेसैले,🇳🇵 म नि नेपाली!🇳🇵 मलाइ गर्ब छ, नेपाली हुनुमा।🇳🇵

Similar User
Shambhu Dhungana 'Tears' photo

@ShambhuTears

नेपालीको मास्टर photo

@bhusal_hiramami

mishra hina photo

@HiNaMiSrA

सि एन दाहाल photo

@CNDahal

Bikash (प्राणी) 🇳🇵 photo

@Hello_Bikash

𝐵𝒽𝒶𝓌𝒶𝓃𝒾 𝒢𝒩 photo

@Bsir2889

👀.. Dinnu.. photo

@i_m_dinnu

प्रदिप पौडेल photo

@rajuisty

तिमिल्सिना युवि photo

@ubiiiit

🇳🇵🇳🇵मनिष पराजुली🇳🇵🇳🇵 photo

@manishparazuli

keshab pudasaini photo

@keshabpudasai10

बाहुन बाजे( गोर्खे ) photo

@BanzaraaRickson

बिज्ञान आचार्य photo

@tankaprasad93

सुवाश उपाध्याय🇳🇵 photo

@subashkhatiwa11

(बरिस्ठ गुरु🙏सम्भाबित) photo

@doshi_ashis

❣️Madan_Sp❣️ Reposted

पुरा नहुँदा सपनालाई पनि त नमज्जा लाग्दो हो, आखिर अपुरो अधुरो रहन कसलाई पो जाती लाग्छ र!!


एकपटक शब्द सङ्ग प्रेम गरेर हेर्नुस् तब थाहा हुन्छ मान्छेहरुले किन लेख्छन् ♥️ #शुभादिन


सुख, शान्ति र समृद्धि मिलोस् ! बडा दसैँ २०८१ को स-परिवारमा हार्दिक मंगलमय शुभकामना!! यहाँको सु-स्वास्थ्य अनि सफलताको कामना गर्दै बडा दसैँ हर्ष उल्लासका साथ सफल बनोस् भन्ने कामना !!!


जवाफ बनेर बाँच्न सकु जिन्दगी, सवाल गर्ने त दुनियाँको आदत हो।।💜💜 #शुभबिहानी 🙏


❣️Madan_Sp❣️ Reposted

Twitter मा कुरा भो भेटुम भन्यो पैसा को आस दिए सबै राजी भए रुम आउछु भन्यो आए रात भरी इच्छा पूरा गरेर बिहान जानी बेलामा जान्छु पनि भनेन


❣️Madan_Sp❣️ Reposted

सानाेमा चप्पल हराउदा रूने म, आज गन्तव्य हराउदा पनि माैन छु।😇🙏


❣️Madan_Sp❣️ Reposted

परिस्थितिले पनि अनेकौ खेल खेल्यो दुःख लेखिएको यो तक्दिरमा कहिले झुकेर रोए कहिले लुकेर ।🥺 #❤️🙏✌️ #शुभदिन ...


❣️Madan_Sp❣️ Reposted

आफन्तबाट नै अपमानित छु म,तर अदृश्य छन अपमानका पलहरु। #❤️🙏✌️ #शुभरात्रि ...


जिन्दगी पनि सोह्रश्राद लागेको बाहुन को जस्तै भको छ भ्याई नभ्याई😉🤣🙊


❣️Madan_Sp❣️ Reposted

रोगी भिडहरुमा बेखबर छन केहि बिद्वानहरु , न अलग छन् न बिरामी हुँ भनेर स्वीकार छन् |


❣️Madan_Sp❣️ Reposted

तर्कको तारहरुमा अल्झिरहें, जिन्दगीको व्याकरणले परिभाषा होइन सारांश खोजेको रहेछ!!! #शुभबिहानी 🙏


❣️Madan_Sp❣️ Reposted

Looking forward to the Legends League Cricket. @llct20 Time to pick up that cricket bat again. 🏏

Tweet Image 1

❣️Madan_Sp❣️ Reposted

जिन्दगीमा कयौँ पटक पर्स बद्लीयो, तर त्यो भित्रको रित्तोपन कहिल्यै बद्लिएन।।


सबैजना सहि हुन्छन आजकल त्यसैले आफू स्वयं लाई गलत सम्झन्छु।😊


रुनु पर्छ, बेला बेला आँसु झार्नुपर्छ मैले पनि नत्र तिमीलाई नदेख्ने यी आँखाको काम छैन


नसोचेको कुराहरुमा मानिसलाई भावानात्मक बनाउन खोज्न मान्छेहरु पनि इमोस्नल अत्याचारी हुन् । 😊 #प्रभातकालिन_नमन🙏 #शुभदिन्❤️


❣️Madan_Sp❣️ Reposted

समय हर समयलाई बदल्छ,बस् समयलाई अलिकति समय चाहिन्छ !!🥀


❣️Madan_Sp❣️ Reposted

बास्तबमा कुनै बेदनाको सागरबाट छचल्किएर बाहिर आएका छिटाहरु हुन् शब्दपनी..🚶🏻‍♂️


❣️Madan_Sp❣️ Reposted

पसिनाको पोखरीमा जाने व्यक्ति   डुबेर मर्दैन ।"😊


❣️Madan_Sp❣️ Reposted

सति पर्था बरु सजिलै अन्त्य भो होला पानी परेपछी लाइन जाने पर्था कहिले हटछ सरकार ????🤒🤒😳


Loading...

Something went wrong.


Something went wrong.