@KcSarha Profile picture

सारा जीवन❣️❣️❣️

@KcSarha

❤️❤️ सारा जीवन केवल तिम्रो म, अनी तिमी मेरो ❤️❤️

Similar User
Puskar Bhattarai photo

@PuskarBhattar17

काजुबदाम photo

@bishal16112703

𝐑𝐈𝐉𝐀𝐍ツ ♠️10k photo

@tweet_by_rijan

×͜×Man͢͢͢dΐקꔪ❥B𝒶s͢͢͢Ňet♛ photo

@MandipBasnet01

Dear Jindagi photo

@asish52

मर्न त सबै मानिस मर्छ्न, तर पहिला तिनै मर्छ्न जो अरुको भर पर्छ्न।।।।।


सारा जीवन❣️❣️❣️ Reposted

सुन केटा हो.....🥰 पुरुष भन्दा महिलाको जनसङ्ख्या धेरै भएको देशमा Single छु, Girlfriend छैन भन्न लाज लाग्दैन😡😜


सारा जीवन❣️❣️❣️ Reposted

झुठ बोल्न पहिलो पल्ट सजिलो लाग्ला तर बारम्बार बोल्न सकिन्न तर सत्य पहिलो पल्ट बोल्न गाह्रो भए पनि सत्य कुरा लाई बारम्बार बोल्दा सजिलो हुन्छ…! 🙏💐☕️ #शुभदिन_सम्पुर्णमा


सारा जीवन❣️❣️❣️ Reposted

जब के ही कुराले दुख्छ, पिडा हुन्छ नि, तब अवलोकन गर्नुहोस, सोच्नुहोस,गहन गर्नुहोस, ज़िन्दगीले तपाईलाई केही सिकाऊन खोज्दैछ ।।


सारा जीवन❣️❣️❣️ Reposted

मन संग मन तिनीहरु संग मात्रै मिल्छ जो जिबन भरी साथ दिन यस धर्तिमा जन्म लिएका छन। 🙏शुभ बिहानी🙏


सारा जीवन❣️❣️❣️ Reposted

निकै ठूलो छ यो रहर हरुको शहर म भने आफ्नै जिम्मेवारी का गल्लिहरुमा अल्मलिदै छु ।।


आफू भरिया भएर मलाई शहरिया बनाउने मेरी आमालाई एउटा फरिया किनेर दिन सक्ने औकात बनाउनु छ जिन्दगीमा ।। #शुभबिहानी 🙏🙏🙏❣️


सारा जीवन❣️❣️❣️ Reposted

एउटा पुरुष को कर्तव्य हो नारी लाई सम्मान दिनु अनि नारीको कर्तव्य हो आफैलाई त्यो सम्मान को लायक् बनाइराख्नु 💞💞💞 #PRAKASH_THE_MOVIE #Jumla


मुस्कानको कुनै मोल हुदैन, केही सम्बन्धको कुनै तौल हुदैन, मान्छे त भेटिन्छन हरेक मोडमा, तर हरेक मान्छे तिमी जस्तो अनमोल हुदैन, बुझ्ने कोशिश गर जीवन सस्तो हुँदैन।।।


जिन्दगी सार्है तनाव तनाव ले बितिरहेको छ। जब कुनै दिन यो जिन्दगी नै रहन्न तब न तनाव नै रहन्छ न म ।। खोज्दा त सारा धेरै नै भेटिएला तर मलाई पक्का विश्वास छ नाम मा मात्र । जुन तिमीले खोजेको जीवनको सारा भने पक्कै पाउने छैनौं ।😭


सारा जीवन❣️❣️❣️ Reposted

जिन्दगीमा केही पीडा यस्ता हुन्छन, जस्ले जिउन दिदैनन😢🙏 अनि केहि जिम्मेवारी यस्ता हुन्छन, जस्ले मर्न दिदैनन्😘❣️😘 #Goodnight😘💓


सारा जीवन❣️❣️❣️ Reposted

🌱हमेशा, हामी सबैसँग बराबर क्षमता नहोला तर हामी सबैसँग आफ्नो क्षमताको बिकास गर्न बराबर समय भने अबश्य छ🌱🌱


पैसा पैसा भनेर पैसा को पछि समय खेरा फाल्ने मान्छेले पैसा त पक्कै कमाउला तर पैसा खर्च गर्ने राम्रो समय पाउँदैन।।।🙏🙏🙏


सारा जीवन❣️❣️❣️ Reposted

डियर U, Keyboard नै नभएको मोबाइल चलाउँछौ की के हो, एउटा नी मेसेज आउँदैन त ।।😂😓


सारा जीवन❣️❣️❣️ Reposted

दुखी मान्छे रोज्नुहोस तर दुःख दिने मान्छे कहिले नरोज्नुस ।। 🙏🙏


सारा जीवन❣️❣️❣️ Reposted

लाखौं को भीडमा हुँदा पनि एक्लोपन महसुस हुन्छ मलाई ।।😭😭


सारा जीवन❣️❣️❣️ Reposted

Single छु भन्दा कसैले पतियाउँदैनन् अब वडा कार्यालय बाट सिफारिस लिएर आउनु पर्यो ।। 😎😎


सारा जीवन❣️❣️❣️ Reposted

कालो होस् या गोरो होस्, समय समय मा मा तिम्रो हु भन्ने एउटा मोरा होस् ।😃😃😃


सारा जीवन❣️❣️❣️ Reposted

कल गर्नको लागी बनोस त दियो एनसेल ले तर भाग्यले बोल्ने मान्छे दिएन।।😓😅


सारा जीवन❣️❣️❣️ Reposted

जो केटा दस अंकको फोन नम्बर दिन सक्दैन उसले जिन्दगी भर के साथ दिन सक्ला ?


Loading...

Something went wrong.


Something went wrong.