@KanxoLovly Profile picture

lovly kanxo

@KanxoLovly

Joined February 2016
Similar User
Dinesh Bhat photo

@bdr_bhat

Er Anil Kamal Neupane (ई अनिल कमल न्यौपाने) photo

@eranilkamal

lovly kanxo Reposted

हेर्दा दुधे दातपनी झरीसकेको जस्तो छैन,फोटोभने टिउबोक,र हुक्का तानेको के भनुम? सजिलै देख्दैछु भोलिको भबिस्य चुरोटको ठुटोसरि खरानी भएको #सत्य😐


lovly kanxo Reposted

बैमानिहरुको सङ्गत नगर्नु भन्छन् मान्छेहरु तर अनुहार हेरेर बानी पत्ता लगाउन कहाँ सकिदो रैछर .....!!!!!


lovly kanxo Reposted

कसैले मलाई सोध्यो गाउँ र शहरमा के फरक छ? मैले पनि सरल तरिकाले भने..... गाउँमा मान्छेको मन बोल्छ शहरमा धन....


lovly kanxo Reposted

हरेक मान्छे आफ्नो जिन्दगीमा हिरो नै  हुन्छ , तर कसैले उसकाे फिल्म रिलिज नै गर्दैन ,😀😀😁


lovly kanxo Reposted

माया उमेरसङ होइन उस्को मनसङ हुन्छ,बिश्वास मन्छेसङ होइन उस्को इमान सङ हुन्छ,साथी जस्तो सुकै होस् माय साथी संग होइन उस्को भरोसा सङ हुन्छ


lovly kanxo Reposted

याे देशमा पढ्ने वातावरण नै छैन,, दिउसाेमा उज्यालाे भएर पढ्ने मन लाग्दैन ! रातीमा अध्याराे भएर पढ्ने मन लाग्दैन...!!


lovly kanxo Reposted

केटीहरू दुखि हुदा आँखाभरी आसु केटाहरू दुखि हुदा रक्सी र पिलेटभरी मासु!😀 😂


lovly kanxo Reposted

हामी दुबैको माया गाढा थियो... मेरो उनी सँग उनको अर्कै सँग...


lovly kanxo Reposted

चोखो माया सम्हाल्ने घर बनाइदेउ हाम्रो सपना पूरा हुने सहर बनाइदेउ दुनियाँको मत्लब छैन ज भनेनी भनुन सयौं जुनि तिम्रै बन्ने मन्जर बनाइदेउ 💕💕💕


lovly kanxo Reposted

ये बचपना है जाे जानेका नाम हि नहि लेता 😌 😌 😌 😌 😌 😌 😌 😌 😌 वरना, समजदार ताे हम भि बहाेत थे 😎😎😎😎😎😎😎😎 😂😂😂😂😂😂😂😂


lovly kanxo Reposted

असामानता देखी नडराउ💕 यदि सफलता प्राप्त गर्नु छ भने💔 माहानतालाई अगाल तिमी 🌹 यदी तिमी माहान बन्नु छ भने💑


सोर्ग जस्तो महल भयर के गर्न जब पस्न आउदैन भने दुई दिन को माया गासेर क गर्ने दुइ दिन को माया गासेर क गर्ने फुल्न नपाइ बिलाइ जन्छ भने💕💕


lovly kanxo Reposted

एउटा कुरा :; "चुरोटको ठुटो जस्तै अलि अलि गरि सकिदै छ जीवन ।" ✌


lovly kanxo Reposted

धेरैमानिसहरु गर्दैनन् आफ्नो नियत कर्म बरुगर्छन् चाहिनेभन्दा बढीधर्म, नमान्छन् नराम्रो व्यबहार गर्नलाई सर्म नत बुझी दिन्छन् कसैको मर्म।। #BN


lovly kanxo Reposted

नारि दिबसकाे उपलक्ष्यमा अाज कुनैपनि नारि (केटि ) हरुलाई नजिस्काउने घाेषना गर्दछु । फेरि भाेलिबाट पुरानै शैली यथावत रहनेछ। #गफ


lovly kanxo Reposted

केटाको खोकी लाग्यो! दादा~🍺रौसी खा खोकी हराउछ! केटा~🍺रौसिले खोकी जान्छ र? दादा~✋रौसिले मेरो100 बीघा जमिन त गयो, त साला खोकिको कुरा गर्छस


lovly kanxo Reposted

फिलिममा छोराको लप पर्यो भने बाउ क्या खुसि हुन्चन् हाम्लाई चै केटी सँ हिन्या देखे मात्र भनेनी बाउले २ छाक भात खान दिदैनन् यार 😢😢


lovly kanxo Reposted

कसैले तिम्रो आलोचना तिम्लाइनै गर्छभने नरिसाउ किनकि त्यहाँ सत्यता छ तर कसैले तिम्रो प्रशंसा तिम्लाइनै गर्छभने खुशीनहोउ किनकी त्यहाँ स्वार्थ छ


United States Trends
Loading...

Something went wrong.


Something went wrong.