@LadduLaal Profile picture

laddu laal

@LadduLaal

जाँचमा सधै फेल हुने भएकोले यस्तो नाम राखेको हजुर !!

Similar User
बि💫 एम 💫ठकुरी🇳🇵 photo

@Bst_BM

Karna Oli photo

@Oli_Karna

टि.पी. घिमिरे photo

@TPGhimire2

सुदर्शन दाहाल photo

@Sudarsan_dahal

🇳🇵🇦🇷👽 photo

@_beeshal

Raj Pandey photo

@Rajpandeyyyyy

👉सचिन पाेख्रेल👈 photo

@Sachinpokhrel54

eSabthok photo

@eSabthok

तिम्रो फोटो पनि थाक्छन होला आमा मैले हेरेको देखेर !♥


उड्न पाउनु आकश मा मेरो भाग्य होइन गुडन पाउनु सडक मा मेरो भाग्य होइन भाग्य हो त्यो उनैको जो सुहाउदा छन, जुट्न पाउनु उनी माझ मेरो भग्य होइन


के रे केरे !!! इन्स्टा र ट्वीटरमा युभेन्टसका फलोअर्स एक्कासी घटे रे 😂😜


जीवनमा अनेक घटना र परिस्थितिसंग साक्षात्कार गर्दा मेरो बुझाइ र अनुभव यस्तो रह्यो- हाम्रो कर्म इच्छाबद्ध हुन्छ भने प्रारब्ध इच्छाबद्ध होइन कर्मबद्ध हुन्छ।


गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री गुरुङ पदमुक्त.


मृत्यु भनेको यस्तो परदेश हो जाहा , न त बिदा मागेर नै गइन्छ न त फर्केर नै आइन्छ न त चिठीपत्र नै हुन्छ केवल सम्झना मात्र हुदो रहेछ .


संगत दुःख पाएक‍ो व्यक्ति सङ्ग गर्नुस! खुसी नदेला तर आफु ले भोगेको दुःख पनि दिनेछैन


आखिरमा जहिलेपनि झगडा र हत्या सत्ता र शक्ति रक्षा, आफ्नाे वा अरुकाे अधिकार सुनिश्चितता र प्राप्ति, हक र हितकै लागि त हुने हाे। कानुनकाे परिभाषा सत्ता र शक्तिले निर्धारण गर्ने न हाे !!!


Odd even rule chai पागलहरुले बनाएको हो । के चै हुन्छ odd even vehicle le? बरु Male /Female भनेर छुट्टाइस भने भिड कम हुन्छ । दिमागमा गोबर भरिएको सरकार


जहाँ सम्पत्ति भन्ने शब्द आउदैन,त्यहाँ अन्याय भन्ने शब्द पनि आउंदैन।


असिना पानी नै पो पर्यो गाँठे


के छ यताकाे हल्लिचल्लि?


हिजोआज नेपालमा कोरोना छ कि सकियो ?


जरुरी छैन की सबैको नजरमा मलम बनौं ! मज्जा त त्यहाँ पनी छ कि, कोही कोहीको नजरमा जलन बनौं !!!


आज पनि बिहानै तिम्रै याद आयो


" सुगरको डर ले हाे कि मान्छेहरुले मिठो खान मात्रै होइन,मिठो बोल्न पनि छोडिदिए"


मैले त सोचेको थिए जिब्रोले लागेको चोट सबैभन्दा बढी खतरनाक हुन्छ तर होइन मौनताले पनि गहिरो चोट लगाउने रहेछ कहिलेकाही


लड्डुलाललाइ फलो गरौं 😂😂


हद भयो काम को डर ले गल्ती गरेको ब्यक्तिलाई कारबाही नहुनु आफै मा कमजोरी हो


नैतिकता अनि हाम्रो देशका नेताहरु...


Loading...

Something went wrong.


Something went wrong.