@JibanPanday5 Profile picture

Jiban Panday

@JibanPanday5

Similar User
Asian Himalaya Music School photo

@ahms1994

Peshal Rijal photo

@peshal_rijal1

lawad sarkar photo

@kanxugajen

Nirman Tamang photo

@ntamang960

Hemang Lama Moktan photo

@LamaHemang

गणेश राई photo

@udayapur_grai

एकल यात्री photo

@PremsinghThagu7

Jiban Panday Reposted

🚨What’s the first thing that comes to your mind when you see this team?

Tweet Image 1

Jiban Panday Reposted

यसलाई छोड्नु हुदैनथ्यो I किन छोडियो ?

From Sidhakura

रातिमा पनि नक्कली नोट चिन्थे 😁 दिउसै मान्छे चिन्न सकिएन 😅🤔


Jiban Panday Reposted

प्रकाशलाई हामीले कसरी भेट्यौं ? अहिले प्रकाश कहाँ छन् ? hernekatha.com/blogs/how-we-f…

Tweet Image 1

Jiban Panday Reposted

अति शिक्षित कहलिएका युरोपियन अमेरिकनहरु शिव भजन गर्दैछन। नेपालमा भने मन्दिर भत्काएर चर्चभित्र संगती गर्दैछन !! श्री पशुपतिनाथ र भगवानले हामी सबैको रक्षा गरुन👃


"आखिर बटुवा नै रहेछौ तिमि पनि थकाइ मार्यो अनि घर पुगेपछि चौतारी भुल्यो!!"😍😋


आइडी मात्र private गरेर के गर्छौ, तिम्रो मुटु सरकारी रैछ 😅😁


तिम्रो त यो दुनिया छ मेरोत कोछर मायालु😋 #तोईत


malai ni yastai soc har den auxa

कहिलेकाही एकान्तमा बस्दा सोंच्छु एकाएक संजालबाट हरांए भने कति जनाले सम्झिएर खोज्छ्न होला कि यत्तिकै गुमनाम हुन्छु होला मेरो एकाउन्टहरु के हुन्छ होला पारिवारिक सदस्यले डिएक्टिभ गरिदिन्छ्न होला कि यत्तिकै छाडिदिन्छ्न होला आदि इत्यादी सोंच न हो सोंचको दायरा सिमित नहुने रहेछ है 🤷🏻😼



:धैर्य गर्नु याद छ पानी बिसाए पछि को मौसम कति खुलेर आऊछ!!!!


Jiban Panday Reposted

माया दिने मान्छेलाई मायालु भनिन्छ भने पिडा दिने मान्छेलाई के भनिन्छ????🤭😂


कुन दिन बे गरिनस् भनेर नि फाइन तिराउन बेर छैन, हाम्रा गाउलेहरुले 😆


जिम्मेवारी हो या बाध्यता समय ले खुसी हुने मौका नै दिएन । #रैला जिन्दगी


हर्क साम्पाङ्को मोबाइल खोसेर टुकटुके मोबाइल दिने हो भने 75% समस्या आफै हल हुन्छ रे 😂


आउ निधो गरौँ आज कि वार कि पार हुनुपर्छ मेरो हातमा कलम तिम्रो हातमा तरबार हुनुपर्छ । के गर्छे र कहाँ जान्छे भन्दै चिहाउने यो दुनियालाइ भोलि हाम्रो निर्णय प्रमुख समाचार हुनुपर्छ । 🤪🤪🤪


Loading...

Something went wrong.


Something went wrong.