@Indrabhujel Profile picture

Indra Bahadur Bhujel

@Indrabhujel

Studying Anthropology !

Joined July 2009
Similar User
Bashu Dev Bhattarai photo

@BhattarauDev

Nishan Raj Gautam photo

@nrgautam12

Navy photo

@Navy95805134

MP photo

@MaheshPokharel

Purushottam Adhikari photo

@PurushottamAdh1

rajesh thapa photo

@thaparaje

Indra Bahadur Bhujel Reposted

नमस्कार! मेरो नाम वि.सि.जि! स्वास्थ्य शाखा राइनास नगरपालिका, लमजुङले वनाएको खोप सम्बन्धी रचनात्मक भिडियो,जनहितमा जारी।


Indra Bahadur Bhujel Reposted

सुनौं सुनौं लाग्यो ! x.com/nepalipost/sta…


Indra Bahadur Bhujel Reposted

Consistency is the key to Success.


महत्वकांक्षाले सम्बन्ध ध्वस्त ।

यो मायालु कहानी सुनेर कसको मन भक्कानिन्न होला गाँठे? ए प्रचन्न मिलाइदेउ यो ढुकुर जोडीलाइ 😁😂😂😂



Indra Bahadur Bhujel Reposted

सलाम है भाई के जज्बे को 🔥❤️


Does Nepal's Finance Minister have that sort of confidence?

अल्लि धेरै बढी जान्ने हुने अन्तरबार्ताकारलाई कैलेकाही यस्तै मुखभरीको जवाफ दिने अतिथी चाहिन्छ।



मेरो मनको कुरा जबर्जस्त झटारो !


यस्तो पो ?

घटना हेर्दा त मन्त्री धन्न बाँचेका रहेछन् !



What a shame ! and the news too--why not spell out the name of those. ९ वटा स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट ekantipur.com/business/2023/…


Indra Bahadur Bhujel Reposted

आहा.... कलिलो तामालाई, सोध रामऽलाई.... यो रमाइलो #AI गीत रहेछ @SherBDeuba@kpsharmaoli को आवाजमा बनाइएको ! एआइले त कडै तरिकाले झुक्याउने पो भो त बाइ !😂😂😂


Under which discipline, this article is written?

हैट! यो चाकडी पढेपछी, ति युवाको क्षमतालाई नचाहिदो तरिकाले असमान्य रुपले प्रस्तुत गरेर अवमूल्यन गरेको बाहेक केही लागेन! 'मलाई त्यतिखेरै मनमा यो केटो पछि मेरी छोरीका लागि उपयुक्त हुन्छ कि भन्ने आएको थियो। आमाको मन त त्यस्तो हुँदो रहेछ।setopati.com/social/317555



A news from my village is travelling across the globe !

Nepal, India Adopt Opposite Stances on LGBTQ Rights voanews.com/a/nepal-india-…



Is it after or before the chair of agri-parliament committee?

भाउजुका घरमा AC मुनी ढिक्की रैछ, संसार भरिकै सबैभन्दा भाग्गेमानी ढिक्की होला है यो !😂😂😂



Keep inform and be informed !

Happening now! Download the all useful mobile app that keeps a track of your health and provides useful information whether you're an expecting or new father or mother! #meroposhansathi lnkd.in/dseMaUXu

Tweet Image 1


पुरानो गौरव फर्काउने भन्या यहि हो ?

अनर्थ्याश्च प्रिया दृष्टाश्चित्तज्ञानानुवर्तिनः । अभिहास्येष्वभिहसेद्‍ घोरहासांश्च वर्जयेत्‍ ॥ चाटुकारिताले तेस व्यक्तिलाई पनि राजाको प्रिय पात्र बनाउँदछ जो तिनका हितैषी हुन्नन्। श्लोक रचनाकारको सुझाव छ कि, यस संभावनलाई विचारेर आफ्नो भुमिकाको निर्धारण गरिनु पर्दछ।

Tweet Image 1


Indra Bahadur Bhujel Reposted

केही समस्यामा हुनुहुन्छ भने समयमै आफ्ना परिवार वा मनमिल्ने साथीलाई आफ्नो कुरा भन्नुहोस्। साथै अभिभावकले पनि आफ्नो छोराछोरीको व्यवहारमा अस्वभाविक परिवर्तन आईरहेको छ भने उनीहरूसँग कुरा गर्नुहोस्। #MentalHealthMatters #MaChhuNi #OnMyMind


Indra Bahadur Bhujel Reposted

देउवा दम्पती कति दङ्ग होलान् @SwarnimWagle विरुद्ध @thapagk कोे अभिव्यक्ति हेरेर। स्वर्णिमजीलाई गाली गर्दा गगनजीकोे छवि उजिलिँदैन।स्वर्णिम हार्दा गगन र देशले जित्दैनन्। महामन्त्री नेता हो, भिजन दिने।मामुली कार्यकर्ताझैँ उत्रेको मन परेन। दुवैको कद बचाऊँ।@shankarktm1


why there is heavy traffic in front of bir hospital ?


राम्रो लाग्यो ।।

नेपालमै पहिलो पाटक 📢 📢 कुरुवा सेवा👩🏽‍🦼🧍🏻‍♀️ अस्पताल कुरुवा (पुरुष / महिला) पाउनुहोस रु १५०० प्रति १२ घण्टा तालिम पाएका कुरुवाले बिरामीको राम्रो ख्याल राख्ने र स्थितिको अपडेटहरू दिने। थप जानकारीको लागि फोन गर्नुहोस् 9880770660 #HEALTHATHOME

Tweet Image 1


Indra Bahadur Bhujel Reposted

नेपालमा कुन पेशा कति पानीमा? यसमा अनावश्यक हिलाे छ्यापाछ्याप गरिरहनु भन्दा एउटा public perception (trust) survey गरे भई गयाे नि ! Evidence based बहस तब हुन्छ त !


United States Trends
Loading...

Something went wrong.


Something went wrong.