Similar User
@manishjhanepal
@dahalkeshab
@1970kishor
@pukarbam
@HimaliniNepal
@dipjha
@tulashah
@MadhesCommunity
@BudhiKarki
@ManyHumann
@khpushkar
@i_sanjayyadav
@MilanPandey
@kedarsubedi
@BabuLalBhandar2
कर्णाली बेच्यौ, महाकाली बेच्यौ,... बेच्यौ टनकपुर, हामी माथी शंका गर्थ्यौ, बेच्छ कि जनकपुर ,...?? - - - अहिले यहाँ सिमा बचावको निम्ति नरे कार्की र बलभद्र कुँवर का कोही सन्तती नभई हामी स्वयम् छौँ। सुस्ता, लिपुलेक बेच्ने तिम्रो कस्तो खोक्रो स्वाभिमान ?? #IndoNepalBorderPillar222
This should serve as an example for why it is important to educate children to guide them toward understanding, positivity, and the value of coexistence, rather than fostering divisive mindsets.
अनलाइन टिकट काटेर पनि यसरी 500* मिटर माथी गएर टिकट र ठप्पा लगाउन लाइन लाग्नु पर्ने। भित्र छिरिसके पछि बाहिर पानी खान वा ट्वाइलेट प्रयोग गर्न बाहिर आउनै नमिल्ने! यो चाहीँ भएन है @CricketNep @paras77 @OfficialNPLT20 ! आउँदो खेलहरुमा व्यवस्थापन चाहीँ राम्ररी गर्नु पर्यो। #NPL
एमाले को पालामा बनेको सडक छेउमा एमालेले हग्न पाउनुपर्छ। कोही माइका लालले वा नियम कानुनले रोक्न सक्दैन । जाबो सडक जाम गरेर फोहर गरेकोमा कसले हो के भन्ने? - @yogesbhattarai
मेरो कुरा नोट गर्नु, एकदिन योगेश भट्टराई देशको प्रधानमन्त्री बन्नेछन्।
They used to disappoint in matches, now they have started disappointing even in the ‘Auction’. #RCB #IPLAuction
जनकपुरको एउटा कलेजमा: - पुरै कोर्षको जम्मा फी रु. 50,000/- रहेछ। - एकजना विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएर कलेज भर्ना भए। - उसले पटक पटक गरेर जम्मा रु. 45,850/- तिर्नु पर्यो। व्यापार हो व्यापार! व्यापारीले छुट दिएर बेचेको सामानमा उसले घाटा खाएर बेचेको हुँदैन भनेर चेतना होस!
Show your love for the #JanakpurBolts and take home our exclusive jersey. Let’s wear Pink together! #janakpurbolts #janakpurrising #nepalpremierleague #KiChheJanakpur #JittaiJanakpur #AiBerJanakpur #JeetJanakpurKe
Show your love for the #JanakpurBolts and take home our exclusive jersey. Let’s wear Pink together! #janakpurbolts #janakpurrising #nepalpremierleague #KiChheJanakpur #JittaiJanakpur
नबुझेको कुरा: डिजेलको मुल्य बढ्ने बित्तिकै गाडी भाडा बढ्ने गर्दछ। अहिले छोटो देखि लामो दुरीमा 'इलेक्ट्रीक गाडी' वृहत मात्रामा चलिरहेको छ। भाडा कम किन गरिएन? बाँकी खर्च यथावत् राखेपनि, डिजेल को तुलनामा चार्ज गर्नलाई 4 भागको 1 भाग वा 1 भाग भन्दा अलिक बढि मात्र खर्च हुने गर्दछ्।
A fanboy moment I would treasure forever. Met the Sarpanch of @TheLallantop , Mr. @saurabhtop ji at Kalinga Literary Festival. Hotel Himalaya, Lalitpur Nepal
कसैको हत्या गर्नु मात्र अपराध हो कि जन्म दिनु पनि? एउटा छोराको निम्ति आधा दर्जन छोरी जन्मिँदा पनि नरोकिनु! बच्चा जन्माएर तिनको आधारभूत आवश्यक्ता समेत पुरा गर्न नसक्नुलाई अपराध किन मानिदैन? #Bol
मन्त्री संख्या बढ्दा, 'हामी सरकारमा अल्पमतमा छौँ। काँग्रेस एमाले जस्ता ठूला पार्टीहरुले गर्दा बढ्यो।' घट्दा चाहीँ, 'मुख्यमन्त्रीले बर्खास्त गरे।' गज्जबको दोगलापन रहेछ! #MadheshProvince
ओलम्पिकमा नेपाललाई नपठाउँदा हुन्न? कि जानैपर्ने बाध्यता छ? 🤔 #ParisOlympics2024 #NepalinParisOlympics
All neighboring countries around INDIA going to be in trouble in coming days, Pakistan in Trouble , Bangladesh in Trouble , Next !!!! Next Nepal !!!??? Bad news for Nepali Democracy in December 2024 to March 2025 ✅️
Sony, Star र Zee का च्यानलहरु अवरुद्ध भएको हप्ता दिन हुनलाग्यो। टिभीमा क्रिकेट हेर्नलाई सुलभ होस भनेर एक वर्षको निम्ति एक्कै चोटी सब्स्कृप्सन लिएँ। तर, यिनी चोट्टाहरु कहिले इन्टरनेट प्रोभाइडर को बक्याउता बाँकी राख्छन भने कहिले टिभी च्यानलका। CC: @Vianetofficial
भद्रकाली मन्दिर वरपर अर्थात सतल भएको अर्को पुरानो तस्विर । मदन पुरस्कार पुस्तकालय संकलनबाट रिस्टोर गरि आधुनिक प्रविधिको प्रयोग गरि रङ्गीन बनाइएको । मूल तस्बिरबाट भद्रकाली मन्दिर वरपरका सतलमात्र जुम गरिएको छ । यो सतल चन्द्रशमसेरले बनाएको भनिएको छ ।
मधेश जस्तै काठमाडौंमा पनि गर्मी उच्च नै छ। तर फरक यति मात्र छ, मधेशमा बिजुलीको ठेगान हुँदैन। बत्ति गए बिजुली अफिसले बिभिन्न बहाना गर्छ। काठमाडौंमा एक त जाँदैन, गयो भने एकछिन मै आउँछ। यस्तो फरकपनाको कारण के होला? कि @kulmanghNea3 को लोडसेडिङ मुक्त नेपाल भनेको काठमाडौं मात्र हो?
मदीरा प्रदेश (मधेश) का अधिकतर जनता रुचाउने गरेको प्रति बोतल दारु को दाम यस प्रकार छन: १.कर्णाली गोल्ड ,रु ५० २.एम्बिसन -रु ६० ३.ब्रिक्स - रु ६० ४.मामा श्री -रु ६० ५.पास पास - रु ५० यी दारु हुन कि जहर? यस माथी ध्यानाकर्षण कसले गर्ने? प्रतिबन्ध लगाउन सम्भव छ कि नाई?
यात्रु लिएर गुडने र उड्ने सवारीसाधन हरुमा 'इमर्जेन्सी द्वार' किन र के का लागि हुन्छ्न? यी द्वारहरु कसले, कसरी र कुन बखतमा खोल्ने गर्छन? #जिज्ञासा
विडम्बना: काँग्रेसले 4 जना मन्त्री पठाए मधेश प्रदेश सरकरमा, जसमध्ये 3 जना यादव तथा 1 जना क्षेत्री छन्। काँग्रेस बाट 7/8 जना महिला प्रदेश सांसद भएपनि मन्त्री चाहीँ 4 को 4 जना नै पुरुषहरु रहेका छन। यस्तै मन्त्रीहरुको नामावली उपेन्द्र यादव जीको नेतृत्वमा रहेको पार्टी जसपा नेपाल
United States Trends
- 1. Hunter 2,21 Mn posts
- 2. Cyber Monday 74,4 B posts
- 3. Take Ctrl 1.699 posts
- 4. #GalaxyFold6 N/A
- 5. #GivingTuesday 5.522 posts
- 6. $CUTO 11,2 B posts
- 7. #IDontWantToOverreactBUT 1.819 posts
- 8. Enron 11,3 B posts
- 9. RTFKT 6.332 posts
- 10. #jimromeonx N/A
- 11. Kevin Warren 2.149 posts
- 12. AP Poll 5.391 posts
- 13. Poles 6.893 posts
- 14. Vin Scully N/A
- 15. Burisma 83,5 B posts
- 16. Thomas Brown 3.211 posts
- 17. Miller Moss 1.148 posts
- 18. Tony White 1.685 posts
- 19. #MondayMotivation 19,8 B posts
- 20. Daniel Penny 23,8 B posts
Who to follow
-
Manish Jha
@manishjhanepal -
Keshab DAHAL
@dahalkeshab -
kishor किशोर
@1970kishor -
Pukar Bam
@pukarbam -
Himalini
@HimaliniNepal -
Dipendra Jha
@dipjha -
Tula N Shah
@tulashah -
Madhesi Community
@MadhesCommunity -
Budhi Karki
@BudhiKarki -
ज्याद्रो (O-)🇳🇵
@ManyHumann -
Dr. Krishna Hari Pushkar
@khpushkar -
Sanjay Yadav 🇳🇵
@i_sanjayyadav -
Milan Pandey
@MilanPandey -
𝑲𝒆𝒅𝒂𝒓
@kedarsubedi -
Babu Lal Bhandari
@BabuLalBhandar2
Something went wrong.
Something went wrong.