HURPES Nepal
@HURPESHuman Rights and Peace Society,working for human rights peace democracy and non-violence,Founding chair Krishna Pahadi,chair Ram Krishna Baral
Similar User
@PurnaAdh
@DineshTripathi6
@SureshBhatta9
@MudvariSabin
@kalpanbantawa
@RishiRajGauta16
@ramandai
@GLsharma06
@arlbi000
अपांगता भएका व्यक्तिहरुको हक अधिकारका लागि राज्य र यसका संरचनाहरु संवेदनशील हुनुपर्दछ ।
लैङ्गिक हिँसा बिरुद्दको १६ दिने अभियान मानव गरिमामाथि घात पुर्याउने र महिलाहरुको अस्मितामाथि खेलवाड गर्ने कुनै पनि खालका आचरण वा व्यवहार कानुनद्वारा नै दण्डनीय बनाउनुपर्छ र दोषीमाथि कारबाही हुनुपर्दछ।
अन्तर्राष्ट्रिय बाल अधिकार दिवस २० नोभेम्बरका दिन शान्ति समाजका रुपन्देही, चितवन, पाल्पा, कपिलवस्तु र मुग शाखाद्वारा कार्यक्रम ।
रुस युक्रेन युद्ध एक हजार दिन नाघ्यो । यो संहारकारी युद्ध शिघ्र अन्त्य हुनुपर्छ ।
अन्तर्राष्ट्रिय बाल अधिकार दिवस २० नोभेम्बर मंसिर ५ गते विभिन्न कार्यक्रम ।
२०८१ कात्र्तिक मसान्तसम्ममा शान्ति समाजको ३६ वटा जिल्ला साधारणसभा सम्पन्न । प्राविधिक कारणले स्याङ्जा शाखाको विचाराधिन ।
सहिष्णुता दिवसका अवसरमा मंसिर १ गते शान्ति समाजको दाङ, सुर्खेत, इलाम, म्याग्दी र मुगु शाखाद्वारा सहिष्णुता र सद्भावः समृद्धिको आधार विषयक कार्यक्रम सम्पन्न ।
मानव अधिकार तथा शान्ति समाज स्रष्टा सम्मान पुरस्कार छनौट समितिको बैठक कात्र्तिक २८ गते भर्चुअल माध्यमबाट सम्पन्न ।
शान्ति समाज १४ वटा स्रष्टा सम्मान पुरस्कार छनौट समितिको बैठक कात्तिक २८ गते ।
सहिष्णुता र सद्भावः समृद्धिको आधार विषयक नागरिक संवाद कार्यक्रम मंसिर १ गते । सन्दर्भ अन्तर्राष्ट्रिय सहिष्णुता दिवस ।
शाखा तथा सदस्यहरुलाई बधाई महिला प्रतिनिधित्व शुरु भएको छ । दलित समुदायको प्रतिनिधित्व कार्यसमितिहरुमा अनिवार्य छ । सकेसम्म अपांगता भएका सदस्यहरुको प्रतिनिधित्व समेत हुन थालेको छ । युवा पुस्तामा सदस्यता विस्तार जारी छ । facebook.com/plugins/post.p…
२०८१ कार्तिक २१ गते सम्पन्न केकास बैठक (भर्चुअल माध्यमबाट)ले तीन वटा निर्णय गरेको छ ।
शान्ति समाजको दैलेख शाखा निलम्बित, संस्थाको मुल्य मान्यता विपरित आचरण प्रदर्शन गरेकोले दैलेखका इन्द्रबहादुर खत्रीको सदस्यता खारेज
आज अमेरीकामा राष्ट्रपति पदको निर्वाचन । जसको पक्षमा परिणाम आएपनि हिंसा नहोस ।
शान्ति समाजको आजीवन सदस्यता २१०० नाघ्यो । पछिल्लो चरणमा संवुवासभा र तेह्रथुमबाट आठ आठ गरी थप १६ जना आजीवन सदस्य ।
७९ औँ संयुक्त राष्ट्र संघ स्थापना दिवसका अवसरमा भावि पुस्तालाई युद्धको विभिषिकाबाट बचाउने दृढता खोइ? भन्दै शान्ति समाज जिल्ला शाखाहरुद्वारा २०८१ कार्तिक ८ गते १३ जिल्लामा युद्ध विरोधी प्रदर्शन । facebook.com/plugins/post.p…
सहकारी प्रकरणमै नेपाली कांग्रेसका उपसभापति धनराजमाथि छानविन/कारबाही कहिले?
शान्ति समाज काठमाण्डौ शाखाद्वारा प्रकाशित ८४ पृष्ठ लामो शान्ति सन्देश स्मारिका यस्तो छ । सम्पादक भगवान पुडासैनी लगायत सबै सहयोगीहरुमा आभार ।
United States Trends
- 1. Thanksgiving 750 B posts
- 2. Tyrese Martin 1.485 posts
- 3. #AEWDynamite 24,8 B posts
- 4. Druski 20,9 B posts
- 5. Friday Night Lights 15,4 B posts
- 6. Kevin Hart 9.178 posts
- 7. Pat Spencer N/A
- 8. #Survivor47 4.336 posts
- 9. Knicks 13,2 B posts
- 10. Zuck 10,3 B posts
- 11. Vindman 59,4 B posts
- 12. #BillboardIsOverParty 130 B posts
- 13. Cruz Azul 18,9 B posts
- 14. Ace Bailey 1.190 posts
- 15. Izzo 1.422 posts
- 16. Jalen Williams 1.423 posts
- 17. #ALLCAPS 1.170 posts
- 18. Trae Young 6.125 posts
- 19. Max Christie 2.147 posts
- 20. Kuminga 1.931 posts
Something went wrong.
Something went wrong.