@GudHopes Profile picture

बिकास अतृप्त

@GudHopes

म शून्यतामा 'शून्यता'पनी हुदैन भन्ने विश्वास राख्ने शून्यताको एउटा खोजी । यदि कुनै शून्यतामा 'शून्यता' भेटिन्छ भने त्यो शून्यता के 'शून्यता' ?

Similar User
आयुष शर्मा धिताल photo

@ayushsharmadhit

ब्रजेश photo

@karkijungbrazes

आशिष गुरागाईं photo

@a77g77

સુવાસ ✪🇳🇵 photo

@iSubash_143

SaA Mer photo

@raute_tweet

Namaste Nepal photo

@NamasteNepal_

Dip Endra 🇳🇵 photo

@DipEndra2054

Biplav photo

@YesImBiplav

Bibek photo

@Bibekalu

Pinned

मैले देखेको सपनाको शहर यहि नै हो तर मलाई के थाहा यहाँ सपना किन्न आत्मा बेच्नुपर्छ ।


बाटुली पोखरी चितवन।

Tweet Image 1

Hey everyone!This is my first try on travel video. I know it’s not perfect . I’m really expecting suggestions. if you find watching worth it please subscribe my channel and leave the comments. Thank you youtu.be/mVUOV4pckKg?si…


Graceful Wings Over Narayani: The Collared Pratincole's Flight in Chitwan

Tweet Image 1

यादलाई पनी याद आउदै छ यादको।


कसैको आदत यत्ती सम्म पनी नलागोस् कि ऊ विनाको पल घण्टौ लागोस् अनी दिन बर्षौ।


मेरो कुरा पत्याउने गल्ति नगर साथी! अचेल मैले आशुलाइ लुकाएर हाँसो देखाउन जानेकोछु।


याद आउछ तिम्रो धेरै, म अलिकती खुशी हुदा अनी अलिकती दुखी हुदा। याद आउछ तिम्रो धेरै अलिकती गल्ति गर्दा अनी धेरै मन रुदा। याद त्यतिबेला पनी आइदिन्छ जब हजारौ रहरहरु बाध्यताका जहर सेवन गर्छन्।


कुनैकुनै यात्राहरु त्यस्ता हुन्छन् जसमा पैतला हैन मन थाक्ने गर्छ।


बिकास अतृप्त Reposted

प्रधानमन्त्री @PM_Nepal ज्यू ! नयाँ घाट र चिता बनिरहेका छन् । तिनको उद्घाटन गर्ने फुर्सद पनि एकैछिन निकालिदिनुहोला । हजुरकाे पालामा सबैभन्दा धेरै घाट र चिता बन्दै छन् । हजुरकाे छाती गर्वले फुल्दो हो । लाग्दो हो— "वाह ! मेरो पालामा सबैभन्दा धेरै मान्छे स्वर्ग गए !" — @rashayans


बिकास अतृप्त Reposted

मुकेश काफ्ले, शेरसिंह भाट जस्ता मिति गुज्रिएका थोत्रा जेनेरेटरहरू ल्यायौ भने भाटा खान्छौ केरे सरकार ! हामीलाई कुलमानजस्तै सौर्य चाहिन्छ !


बिकास अतृप्त Reposted

गुहार ! झापाबाट Sepsis भनेर लगेको बिरामीलाई धरान घोपा अस्पतालको इमरजेन्सीमा छिराउनका लागि मद्दत चाहियो! 9851034647


जे छ त्यही छ, त्यो बाहेक केहि छैन। कती भएका कुराहरु नसुहाउने जस्ता छन् अनी कती सुहाएका कुराहरु नहुने जस्ता । प्राय हर समस्याका समाधानहरु छन् र हर समाधानमा पनी समस्याहरुनै छन्।


बिकास अतृप्त Reposted

मुद्दा लड्न वकिल किन्ने युग सकियो । अब सीधै न्यायाधीश किन्न पाइन्छ । ‘चित्त’ बुझ्ने गरी फैसला पाइन्छ ।


बिकास अतृप्त Reposted

हिन्दु धर्मजस्तो गहिरो, उदार, लचिलो, समावेशी र सहिष्णु धर्मलाई भुइँफुट्टा ठेकेदारहरूले डुबाउने भए!


बिकास अतृप्त Reposted

खेत जोत्दा सीता निस्केकी थिइन भनेर गफ जोतेर राम निकाल्न खोजेर त भएन नि । 😂


Loading...

Something went wrong.


Something went wrong.