Similar User
@attul_shilpakar
@nbramtel
@adaarhsim17
@linas__23
@BjayaBhattarai
@RanjitRukesh
@Sushant_Mahat
@birdie_binita
@SthaKi
नेपालले कस्तो विकास खोजेको हो ? कुनै तुक नभाको AIRPORT, RAILWAY, VIEW TOWER, र अन्य .. कि रोजगारी , कृषि , पर्यटन , IT ? सरकार र हामी जनता दुवै पैला स्पष्ट हुन जरुरि छ न भए पाइने रत्नपार्क को बाघ नै हो कि कसो त ? अहिलेको आवस्यकता अर्थतन्त्रको बिषयमा बहस ! कुरा CLEAR छ !
Me and my team from Kathmandu University School of Law will be representing Nepal for the 38th edition of Jean Pictet Competition 2022, to be held in Albania. Please help us raise funds via fund raiser to make our participation possible. #gofundmedonations gogetfunding.com/support-underp…
I need an antidote fo this chaos😔
आज ललितपुरमा घटेको दु:खद घटनाको फाइदा उठाउँदै धेरै 'विज्ञ' हरुले जातीय द्वन्द्व सुरु गर्ने किसिमका अभिव्यक्ति दिँदै छन् । त्यो 'विज्ञ' हरुको जमातमा तपाईं पनि कतै भर्ती पो हुनु हुँदै छ कि? हेक्का राख्नुहोस् । जातीय द्वन्द्व कोरोना भाइरस भन्दा बढी घातक हुन्छ है ।
Thapa g this is what a genuine protestor looks like ! Not a jhole karyakarta like...
आन्दोलन कस्ताको रहेछ भन्ने फोटोबाट थाहा हुन्छ,महलका सकुमारीहरुलाई लाठी होइन गर्मीको पानीको फोहोराले सत्कार गरेछ सरकारले पनि छेउमा मिनरल वाटर,ब्यागमा बन्दोबस्तिका सामान,ब्राण्डेड एक्सेसरिज डलरेको आन्दोलन छिछिछि अनि आन्दोलन हो कि फेसन शो भन्ने त यो सेल्फी हेर्नुस आफैं गम खानुस🤗
YOU CAN'T WORK but pay your SALARIES. YOU CAN'T WORK but pay your LOANS. YOU CAN'T WORK but pay your TAXES. How is this gonna WORK?? #letsgetbacktowork #savelives #savelivelihoods #savethenation
भारतमा पानी पर्दा नेपालमा छाता ओड्ने हाम्रो प्रवृत्ति लकडाउन खोल्ने विषयमा चाहिँ किन लागू गर्न ढिलो गरेको नेपाल सरकार ?
850 people succumbed to suicide during the period of the Lockdown and we are still only talking about a virus which has had a mortality rate of less than 1% in Nepal. Aren't we like horses with blinkers? We need to take a 360 degree perspective and act accordingly. #wakeupnepal
लकडाउन ६० औं दिन पुगी सक्दा नेपाल सरकारले तलको प्रश्नहरुको जवाफ दिनै पर्छ : कति Isolation Ward थपिए ? कति वटा नयाँ Ventilators हालिए ? क्वारान्टाइन क्षमता कति बढाइए ? कति जनतामा राहत बाँढियो ? भारतबाट फर्किने नेपालीको लागी के कस्तो व्यवस्थापन भएको छ ?
Exactly !
We need Result Oriented actions to be taken fast.
Rajesh Dai and Team lai Salam ✊🏼
यस्तो हुदैन कि 'रियल लाईफ हिरो' लाई मनमा डर लाग्दैन।हुन्छ यति मात्र- मनको डरले तिनिहरुलाई; परोपकार गर्न रोक्न सक्दैन।जस्तै, राजेश,अरूण र टिम-जो कोरोनाले मृत्यु भएकी महिलाको शव बोक्न तैयार भए,उनको मलामी गए। हामीलाई तपाईहरु माथी, सधै गर्व रहनेछ🙏🙏🙏🌹 ekantipur.com/news/2020/05/1…
नेपालका उच्च पदस्थ व्यक्तिहरु प्रती जनताहरुको भावना हेर्दा कलेजमा एक जना साथीले एक शिक्षकको नियुक्ती बारे उठाएको कुरा खुुब याद आयो , भनाई यस प्रकारको थियो " ९० % प्रतिशत विद्यार्थीले सक्षम नथानेको शिक्षकलाई प्रशासनले सक्षम थानेको मात्र आधारमा पढाउन दिन हुन्छ त ?"
Happy Buddhya Jayanti to all ! Buddham Sarnam Gachyami Sangham Sarnam Gachyami Dharmam Sarnam Gachyami
There are some , who think the world revolves around them and there are others who make the world revolve!
Legend's Vacation 😂
Vacation Plans My Friends : Are you a Mountain Person or a Beach Person Me: I am a Poor Person.
अपने हि तो है जो दिल पर वार करते हैँ फराज वरना गैरोँ को क्या खबर कि दिल कि जगह कौन सी है !
Honourable Prime Minister K P Sharma Oli.
सडक खाली गरेर एसी गाडीमा कालाे शीशाभित्र सवार भएर भन्छ-"म प्रम हुँदा काठमाडाैँका अाधा मानिस मास्क लाएर हिँड्थे,अहिले कसैले लाउनु पर्दैन।" याे नागरिककाे कष्टप्रतिकाे क्रूर ठट्टा हाे,मान्यवर।कूर प्रमकाे शृङ्खलामा यति क्रूर प्रम याे देशमा सायद कहिल्यै भएकाे थिएन।हैट् लद्दु जिन्दगी!
Bravo! There are only 3900 tigers in the world. Nepal is first country to double its number of wild tigers 🐅! Well done, Nepal 🇳🇵!
United States Trends
- 1. #GMMTV2025 2,47 Mn posts
- 2. $CUTO 4.449 posts
- 3. #tuesdayvibe 2.925 posts
- 4. HOBI 157 B posts
- 5. Good Tuesday 30,2 B posts
- 6. Canada 437 B posts
- 7. #26Nov 2.826 posts
- 8. #TuesdayFun N/A
- 9. #MilkLove 179 B posts
- 10. Tariffs 140 B posts
- 11. Irene 298 B posts
- 12. HOSEOK 58,7 B posts
- 13. Alec Baldwin 5.637 posts
- 14. Buy American 4.476 posts
- 15. Toyota 29,1 B posts
- 16. JHOPE 205 B posts
- 17. Pitchfork 3.647 posts
- 18. Tina Turner 3.420 posts
- 19. Fentanyl 49,5 B posts
- 20. Ginger 28,9 B posts
Something went wrong.
Something went wrong.