@DahalAbin Profile picture

abin dahal

@DahalAbin

Joined January 2013
abin dahal Reposted

भारतलाई सुम्पिन लागेको १०४ अर्व लागत र ९०० मेगावाटको अरुण-३ आयोजनाको सम्पुर्ण जनशक्ति र आवस्यक सामग्री सबै भारतबाटै आयात गर्ने र सबै सामानमा ५०% कर छुट दिनुपर्ने। २५ वर्षसम्म नेपालले १ मेगावाटको ५०लाखका दरले बिजुलि खरिद गर्नुपर्नेछ। नेपाललाई फाइदा शुन्य छ त्यसैले आफैले बनाउनुपर्छ


abin dahal Reposted

आखिर के रै'छ र जीवन! एउटा शरीर, दुई भारी दाउरा, एक काँटि सलाई, एक थुप्रो खरानी, तीन बाल्टि पानीले पखाल्यो, सकियो!!


abin dahal Reposted

मधेसी मोर्चाको जिम्मा भारत बाहेक कसैले लिन सक्दैन तर भारतले कसैलाई खटाएको हो भने उसले चाहिँ जिम्मा लिन सक्छ। बाबुरामलाई भारतले खटाएको हो ?


abin dahal Reposted

सन्सार यस्तै हो मान्छे पिच्छे बोल्ने तरिका र बुझ्ने तरिका फरक हुन्छ जस्को दिमागले जति सक्छ उ तेति बोल्छ र आफू जस्तो छ तेस्तै बुझ्छ


abin dahal Reposted

नीमलाई दिनदिनै दूध,घिउ र चिनिमै डुबाएनी तेस्को तीतोपन जाँदैन!जत्तिनै गुणले भरिपुर्ण भएनी नेपालको परिप्रेक्ष्यमा संघीयता अब निमजस्तै तितो भयो


abin dahal Reposted

नेपालीहरु एकहुनु पर्छ देशका लागि चिसो रगत उमाल्नु पर्छ देशका लागि साह्रै नै हेप्यो हेप्नपनि छिमेकीले राष्ट्रिय झन्डा उचाल्नु पर्छ देशका लागि


abin dahal Reposted

तपाईको बिचारमा देशको ढुकुटी सबैभन्दा बढी कसले लुटे ? नोट- भोटपछि आरटी गरेर अरुलाई नि भोट गर्ने अबसर दिनुहोला !


abin dahal Reposted

नखुलेको आकाश खुलेर आयो बाहुनको छोरो ले बंगुर हुलेर आयो खायो त के भयो सुकुटी र छ्योएला आखिर जनै त घरमै भुलेर आयो ।।।


abin dahal Reposted

मेरे पीछे वाली और मेरे पीछे चीन के साथ अगर सम्बन्ध रख्ने की कोसीस की तो नाक मे पूरा घुसेड़ दूँगा, हास मत मंजूर 👇👋

Tweet Image 1

abin dahal Reposted

हन्मानजी, जनै लाउन नि डर भो-भोलि फेरि कुनै प्रगतिशिल र बिद्धानले जनै सामन्तको प्रतीक हो, यही जनैले गर्दा हो देश पछि परया हो भनेर लेखिदेलान।


abin dahal Reposted

बाटाेले साेध्याे- कति हिड्छस ? पसिनाले साेध्याे- कति बगाउँछस ? र, मुस्कानले साेध्याे- कति दबाउँछस ? तर अहँ, मान्छेले केही साेधेन ।


abin dahal Reposted

लौ, न आजिवन बिलासी सुबिधान बिरुद्ध केही दबाबकारी काम गरौ । के के गर्न सकिएला ?


abin dahal Reposted

.@brb_laaldhwoj नेपालको हकमा 'पहाडिया अहंकारवादी' भनेर सोलोडोलोमा सबै 'पहाड मूलका' नेपालीलाई घृणागर्ने नेता Donald Trump कै कोटिमा पर्लान।😄


abin dahal Reposted

देस चलेकै देखिन्छ, सहजै देखिन्छ । तर घिस्सिएर । घिस्सिँदा घिस्सिँदा भित्रभित्र धेरै ठाउँमा अनगिन्ती घाउ बोकेर । #100DaysOfSuffering


abin dahal Reposted

एम्बुलेन्समा आक्रमण गरेर विरामीलाई कष्टकर मृत्युवरण गर्न वाध्य बनाउने मधेशी मोर्चाले कम्तिमा मानवताको कुरा नगरेकै बेश #100DaysOfSuffering


abin dahal Reposted

सरकार र दल सुते हामी जागौं! जाडो होला तर पनि भोलि बिहान ६.३० मा बसन्तपुर भेला होऊँ र सहर घुमौं #100DaysOfSuffering https://t.co/5VlM2MOo3q

Tweet Image 1

United States Trends
Loading...

Something went wrong.


Something went wrong.