Similar User
@ravidangal433
@nepalirameshor
मेरो आश लाग्छ भने तिमी सधै बाचिरहनु,, म रोएर के भो त प्रिय तिमी सधै हासिरहनु फलोस फुलोस तिम्रो ईच्छा यहि छ मेरो चहना अरु के नै दिन सक्छु
केही मान्छे भन्छन् -हतार गर्नुहुन्न काम बिग्रन्छ। केही मान्छे भन्छन्- ढिलो गर्नु हुन्न भ्याइन्न,पछि परिन्छ । कसको सुन्नु, कसको नसुन्नु !
जय नव दुर्गा माता!!!बिजया दशमिको सबैलाइ शुभ कामना!!! http://t.co/CyLNMHbuC2
जसको बुद्धिविवेक र रगतपसिनाले सार्वभौम देशका स्वाधिन नेपाली भाछौ,गर्वकासाथ भनौ यो बुद्ध जन्मेको सगरमाथा पशुपतिनाथ सिता र भृकुटिको देश #नेपाल
भुकम्पमा हजारौं मानिस मरेको बर्ष अभाव पार्न भारत अघि सरेको बर्ष कसो गरि मान्ने र मनाउने खै चाडपर्व मेरो प्यारो देशलाई पिडा परेको बर्ष ।
म यो देशमा यस्तो बस्ती बसाउन चाहान्छु जहाँ कुनै भेदभाब को छाप नहोस जहाँ कुनै घृडा को ताप नहोस जहाँ मात्र निस्वार्थ देश भक्ति भाब होस।
गर्ने भन्दा गराउने जहाँ धेरै हुन्छ सोच्नुस त्यहा केही काम बन्दैन ।उदाहरण को लागि "नेपालका नेता" देश बनेन मात्र भन्छन् गर्ने चाहिँ कोई होइन
भन्थ्यो जस्ले तिम्लाइ हासेको सुहाउछ फेरि आज उसैले किन धरधरी रुवाउछ यो सन्सार यस्तै भनी चित्त बुझाउन खोजे खैकिन किन यो रुन्चेआँखा आँसु चुहाउछ
नक्कली र सक्कली राष्ट्रवादवारे जीवन क्षेत्रीको यो गहन टिप्पणी setopati.com/blog/34259/ fb.me/DKLy7Yd4
United States Trends
- 1. Thanksgiving 435 B posts
- 2. $cuto 7.481 posts
- 3. #MigglesArmy 2.560 posts
- 4. Custom 72 B posts
- 5. Dodgers 59,2 B posts
- 6. #WednesdayMotivation 4.805 posts
- 7. Good Wednesday 27,1 B posts
- 8. FELIX UNFAIR MV UNVEIL 12,4 B posts
- 9. SKZ HOP UNVEIL UNFAIR 12,6 B posts
- 10. #sociprovider N/A
- 11. Wrecking 14,4 B posts
- 12. #27Nov 3.720 posts
- 13. Landman 3.434 posts
- 14. DB Cooper 3.527 posts
- 15. Sharon Stone 23,9 B posts
- 16. Hump Day 14 B posts
- 17. #WednesdayWisdom N/A
- 18. Cutoshi 1.227 posts
- 19. Snell 38,7 B posts
- 20. Dan Crenshaw 2.630 posts
Something went wrong.
Something went wrong.