Pandav Sharma
@1pandavपेट पाल्नको लागि अक्षर खेती गर्दै छु । नाम : पाण्डव शर्मा । गोत्र : अत्रि । घर : दाङ ।
Similar User
@dameni_bahun
@aa_Rohan
@N_noway
@tirtharajup
@thickglasses_07
@ashapgrl
@karkijungbrazes
@SamarpanKeshav
@khem_khanal
@deepak_k708
@Bibekalu
वाउको कमाईमा गर्लफ्रेण्ड घुमाउनेहरु सबैभन्दा बढी वैदेशि रोजगारको विरोध गर्छन । कसलाई पो हुन्छ र खाडी जाने रहर ??
कांग्रेसलाई साइड लगाएर बनेकाे एमाले-माओवादीकाे वर्तमान गठबन्धन हल्ला कम गरेर छापामार शैलीमा निर्माण भएकाे थियाे । अहिले हल्ला बढी चलाइएकाे छ । यसरी हल्ला चल्दा "प्रचण्ड" लाई अर्काे उथलपुथल गर्ने समय मिलेकाे छ । यसपटक प्रचण्ड,ओली र देउवा मध्ये काे उत्तानो पर्ने हाे भन्न सकिन्न।
फेसबुकमा आफ्नै पोस्टमा आँफै लाइक गर्ने त्यही मान्छे हुन जसले जुराब लगाउनु भन्दा पहिला आँफै सुघ्ने गर्छन ।
मसानघाटबाट राजतन्त्र फर्काएर ल्याउछु भन्ने सपना बाेकेका रवीन्द्र मिश्रलाई पूर्वराजाबाट टीका थाप्न ३ घण्टा लाइन बस्नु परेछ !
"सरकार! अर्को दशैँमा नारायणहिटी दरबारमा टिका लगाउन पाइयोस्!" तीन घण्टा लाइनमा बसेर टिका लगाउँदा मैले भनेँ। बाहिर आएर समाचार हेर्दा थाहा पाएँ: निर्मल निवासमा स्वार्थरहित सर्वसाधारणको थामी नसक्नु भीड रहेछ। शीतल निवासमा पार्टी आवद्ध र उच्चपदस्थको पातलो उपस्थिति रहेछ। फरक यही हो।…
धेरै पहिले इमान्दार त्यो हो जो साच्चिकै इमान्दार छ । केही बर्ष पहिले इमान्दार त्यो हो जसलाई बेइमानी गर्न मौका जुरेको छैन । तर अहिले इमान्दार त्यो हो जसले आफ्नो बेइमानी लुकाएर राख्ने 'खुबी' जानेको छ । (अहिलेको समय बडो निर्मम छ ।)
मान्छेहरू सामाजिक अभियन्ता भए पछि अर्ध पागल हुन्छन् कि ? अर्ध पागल भए पछि सामाजिक अभियन्ता हुन्छन् ? यसकाे वारेमा गहन अध्ययन गर्नुपर्ने देखियाे ?
जो उपराष्ट्रपति भए पनि उही हो । प्रत्यक्ष भ्रष्टाचार गर्न मिल्ने पद होइन । उपचार खर्च , भवन सुविधा आदि नाममा राज्यको दोहन गर्न छोड्ने छैनन् । यति हो छोराछोरीले वरपरको प्राकृतिक श्रोत वन, रक्तचन्दन तस्करी , ठेकेदार - व्यापारीसँग चन्दा असुली नगरीदिए पुग्यो ।
Politics is moving towards brokering. The current arithmetic seen in the parliament is very unfair. In the next five years, the country will become more unstable.
युवाहरुलाई बालेनको टिप्स– एउटा प्रपोज रिजेक्ट हुँदैमा नआत्तिनुस, अरु धेरैलाई गर्न सकिन्छ !
काठमाण्डाेेैं विश्वविद्यालयकाे रजिष्ट्रारमा नियुक्त हुनुभएकोमा मेरा पत्रकारिताका गुरु प्राध्यापक अच्युत वाग्लेलाई हार्दिक बधाई एवम् सफल कार्यकालकाे शुभकामना ! @DrAchyutWagle
काठमाडौं विश्वविद्यालयको रजिष्ट्रार नियुक्त हुनुभएकोमा मेरा पत्रकारिताका गुरु प्राध्यापक अच्युत वाग्लेलाई हार्दिक बधाई !
The situation of Nepal Oil Corporation is an example of how Nepal is following the way of Sri Lanka. The collapse of the country's economy means the collapse of such government structures. Today we have heard in the news that Nepal Oil Corporation has gone bankrupt.
संघीय तथा प्रदेश निर्वाचन पछि एमाले र माओवादीकाे वास्तविक हैसियत थाहा हुन्छ । त्यसपछि वाम एकता हुन्छ । किनकि वाम एकता अहिलेकाे आवश्यकता हाे ।
सामाजिक अभियन्ता भए पछि मान्छे अर्धपागल हुन्छन् कि ? अर्धपागल भए पछि मान्छे सामाजिक अभियन्ता हुन्छन् ?
जीवनलाई खुल्ला पुस्तक बनाउन हुँदैन किनभने मान्छेहरु पढेर भन्दा बढी पाना च्यातेर रमाउने गर्दछन् । 😏😏😏
United States Trends
- 1. ICBM 93,1 B posts
- 2. Dnipro 29,6 B posts
- 3. Good Thursday 20,6 B posts
- 4. #21Nov 1.792 posts
- 5. #ThursdayMotivation 3.836 posts
- 6. #thursdayvibes 2.516 posts
- 7. Nikki Haley 26,9 B posts
- 8. Adani 623 B posts
- 9. #Wordle1251 N/A
- 10. Bitcoin 616 B posts
- 11. Juice WRLD 22,7 B posts
- 12. #JinOnFallon 458 B posts
- 13. Happy Birthday Nerissa 7.175 posts
- 14. Ellen DeGeneres 66,5 B posts
- 15. Thomas Sowell 9.490 posts
- 16. SWARM 7.327 posts
- 17. Paul George 9.450 posts
- 18. Jasmine Crockett 37,7 B posts
- 19. Jimmy Fallon 105 B posts
- 20. Jalen Brunson 3.580 posts
Something went wrong.
Something went wrong.