@Congress_Cadre Profile picture

काँग्रेस जिन्दाबाद

@Congress_Cadre

कम्निस्टका नेताले देशलाई खत्तम बनाए, भ्रष्टाचार गरे,३३ किलो सुन खाए, वाइड बडी पचाए देशलाई कंगाल बनाए,देश बर्बाद पारे... !!! फलो = फलो ब्याक

Similar User
अन्जान ठकुरि photo

@anjaan234

Prem Khadka. photo

@PremKha58048005

Pradip Dahal- माइलो photo

@DCPradip

Prabin Panta photo

@PrabinPanta3

Rajib Regmi photo

@RajibRegmi

Dipesh Pandey🇳🇵 photo

@DipeshP15921477

💨 Awasthi जी 💨💦 photo

@lokrzawsti

काजी को छोरो photo

@kbasnet74

Yuvraj Gurung photo

@jak_roj

P.K. (प्रकाश कडेल ) photo

@withuPrakash

काँग्रेस जिन्दाबाद Reposted

नयाँ सोच,नयाँ ऊर्जाको साथ अबको नेतृत्व युवा पुस्तामा, कांग्रेस को १४ औं महाधिवेशनले देशको लोकतन्त्र तथा शान्ति प्रगतिको लागि स्पष्ट मार्गचित्र कोर्न सफल होस्, हार्दीक शुभकामना @thapagk @bishwaprakash77

Tweet Image 1

काँग्रेस जिन्दाबाद Reposted

प्रभूले पर्बत ऊठाऊनु भो 🙏🙏

Tweet Image 1

काँग्रेस जिन्दाबाद Reposted

सरकार गलत गर्दैछ भन्ने थाहा पाउँदा पाउँदै पनि भजन गाउने प्रदीप भट्टराई र देउबा भ्रष्ट र असक्षम छन् भन्ने जान्दाजान्दै पनि ढाकछोप गर्दै भजन गाउने विश्वप्रकाश @bishwaprakash77 एकै प्रवृत्तिका व्यक्ति हुन्, यी बदमासहरु लोकतान्त्रिक र सभ्य समाजका धमिराहरु हुन् khabarlahar.com/news/2978


स्वस्थ मुटु र स्वस्थ शरीरको लागि माछा बरदान सावित हुने डाक्टरको परामर्श सुनेपछि तीन वर्षअघि शिक्षण पेशा त्यागेर माछापालन व्यवसायलाई दिगो र आम्दानीको मुख्य स्रोत बनाउनुभएका पन्तले हाल नौ रोपनी जग्गामा माछापालन व्यवसाय गर्दै आउनुभएको हो ... ratopati.com/story/4345


आउनुहोस् जानौं माछा खानुका फाइदा । माछा खानाले उच्च रक्तचापलाई नियन्त्रण गर्न धेरै मद्दत गर्छ ।माछाको सेवनले कलेजोमा लाग्ने विभिन्न रोगबाट बचाउन पनि सहयोग पुर्याउँछ ... healthsarokar.com/archives/8761#…


काँग्रेस जिन्दाबाद Reposted

मोदी: कोली भैया, लिपुलेक किस्का है ? कोली भैया: हमारा था, आपने रोड खनाया, आपका हो गया मोदी: लगे रहो कोली भाई

Tweet Image 1

काँग्रेस जिन्दाबाद Reposted

आर्थिक अनुसन्धानले यो जनाएको छ कि प्रेस स्वतन्त्रता धेरै भएका देशहरूमा भ्रष्टाचार निकै कम रहेको छ भने यसको उल्टो प्रेस नियंत्रित भएका देशहरूमा भ्रष्टाचार निकै धेरै रहेको छ, श्रोत: Transperancy International त्यसैले स्वतन्त्र प्रेसको लागि सबैले बोलौं, आवाज उठाऔं

Tweet Image 1

भ्रष्टाचारमा विवादित सर्वेन्द्र खनाल उहाँकै शब्दमा ‘अब राजनीति र समाजसेवामा आउने मनस्थिति’ बनाएका, समाजसेवा त महोत्तरीबाटै सुरु गरिसकेका सर्वेन्द्र खनाललाई राष्ट्रिय मानव अधिकार आयोगमा देख्दा नरमाइलो लाग्यो । मुलुकको पूर्वआइजिपीमाथि सांसद अपहरण... nayapatrikadaily.com/news-details/4…


काँग्रेस जिन्दाबाद Reposted

न खाद्यान्न वितरणको उचित प्रबन्ध, न पीडामा परेका जनतालाई राहतको कुनै योजना, जताततै डर,त्रास कालोबजारी,अस्पतालको इमर्जेन्सी बेडमा सतरम्म प्रधानमन्त्री, प्रहरीको निर्मम व्यवहार, बिना कुनै प्रबन्ध घर भित्रै थुनिएका जनता,यो लकडाउन #विप्लवको_नेपाल_बन्द भन्दा कुनै अर्थमा गतिलो छैन, हैट


काँग्रेस जिन्दाबाद Reposted

काँग्रेस हनुमानको धम्की आयो : शेरबहादुर देउबा इतिहासकै भ्रष्ट र असक्षम पिएम हुन,विश्वमा नै शायद उनी नमूना देशका नमूना नेता होलान्" लेखेको साइबर क्राइमको धम्की आयो, १५ लाख जरीवाना हो कि उठबस गराएर छोड्ने ?! के मेरो घरमा पनि काँग्रेस पस्न लागेकै हो ? 😡 @thapagk @bishwaprakash77

Tweet Image 1

काँग्रेस जिन्दाबाद Reposted

टुइट का शब्दबाण ले विश्वप्रकाश दाजुको मर्ममा नै भेदन गरेछ, आदरणीय दाजुको म्यासेजबाट नै जवाफ पाइयो, देउबाको हली भएर मात्रै हो नत्र @bishwaprakash77 दाजै सहिष्णु र संस्कारी छन् र राजनीतिमा राम्रै सम्भावना बोकेका छन्, तर कांग्रेस बाँच्यो भने मात्र उनको राजनीति बाँच्छ, जने

Tweet Image 1
Tweet Image 2

आज १८ गते वुधबार, माता मनकामनाको मन्दिरमा १ लाइक र १ शेयर गरेर आजको राशीफल हेर्नुहोस् , तपाईको आजको दिन शुभ रहोस ... livenp.com/news/2895


काँग्रेस जिन्दाबाद Reposted

ओली सरकार पनि बाठै छ, चुनाबको मुख सिमाको विषय चर्काउँछ, चुनाव सकिएपछी इन्धनको मूल्य कसेर बढाउँछ !!!


काँग्रेस जिन्दाबाद Reposted

उप-चुनावले नेकपालाई स्पष्ट सन्देश दिएको छ-सरकारको शैली सच्याउ नत्र सकिन्छौ सच्चिने वा सक्किने उसको कुरा! तर सन्देश हामीलाई पनि त छ-'नेकपासँग बिरक्तिएको मनलाई तिम्रो मतमा बदल्न चाहन्छौ भने पहिला आफै बदलिउ मतदाताको यो सन्देशलाई बुझ्ने कि पछि पछुताउने यो हाम्रो कुरा!


मन्त्री योगेश भट्टराईले जहाज कुराएको घटनाले नयाँ मोड लिने संकेत देखिएको छ ... पूरा खबर तलको लिंकमा हेर्नुहोस् livenp.com/news/2659


मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सेतो नम्बर प्लेटको सरकारी गाडीलाई रातो प्लेट बनाएर श्रीमतीलाई ... पूरा खबर तल.. livenp.com/news/2648


पत्रकार सम्मेलनमा कम्युनिस्ट विद्यार्थी नेताद्वारा यसरी कुटिए ज्ञानेन्द्र शाही (भिडियोसहित) livenp.com/news/2587


घटना उस्तै, मेक्सिकोमा मन्त्रीद्वारा राजीनामा : नेपालमा यात्रुहरुलाई राजावादीको आरोप; पूरा लेख तलको लिंकमा ... livenp.com/news/2570


दशैं अघि रविलाई थुन्ने सरकारी वकिलको प्रयास, रविकी पूर्वपत्नीको अमेरिकामा प्रेमी रहेको खुलासा (भिडियो सहित) ....पूरा खबरको लागि तलको लिंकमा जानुहोस् livenp.com/news/2488


काँग्रेस जिन्दाबाद Reposted

बल्ल प्रधानमन्त्रीजी ब्युँझेर डेंगीविरुद्ध महाअभियान चलाउन निर्देशन दिएछन, यो महाअभियानचाहिँ कसरी चल्ने हो? त्यसबारे विस्तृत विवरण भने सार्वजनिक भएको छैन।


Loading...

Something went wrong.


Something went wrong.