@Cloud_Secret7 Profile picture

डा.पटमुर्ख

@Cloud_Secret7

स्वधर्मे निधनं श्रेयःपरधर्मो भयावहः न बन्धुंर्न मित्रं गुरुर्नैव शिष्य चिदानन्द रुप:शिवोऽहम शिवोऽहम। Unauthorized fake handle.

Pinned

#जब परिस्थिति बदल्न" ""सम्भब छैन भने.... आफ्नो #मनःस्थिति बदल्नुस् "सबै चिज आफैं बद्लिनेछन्"। #शुभ_दिन्💞🙏


कभर मन नपर्नेले सिसाको गिलास रोज्या भए नि हुनी

देखाउनै पर्यो 😂😂

Tweet Image 1


#जब पनि AI ले नै दिएको होकि?😂😂

I lost my job because of AI 😥



यत्तिको चाहिँ हुन पर्छ है, एकान्तमा बसेर रुनपर्छ है।

मनका सबै बोझ हरु बिसाइदेउ न बिन्ती रिसाउदा झनै राम्री रिसाउइदेउ न बिन्ति 😂😂😂



#playgirl को गफैमा भुलेर अहिले चाहिँ माया भएछ है,बेलैमा बुद्दी आओस,कसैको जिन्दगी नबिग्रीयोउस।


#कटेल भाइले मलाइ block गरि फेरि किन अन बल्केछ?


#तिमी भने यतिखेर कसैको अङ्गालोमा मस्त निदाइसक्यौ होला,म भने यतिखेर तिमिलाइ नै याद गरेर बसेको छु।


#रहरको भन्दा पनि बाध्यताको बाटो लामो रहेछ, त्यसैले त जति पर सम्म हेर्दा पनि गन्तव्य देखिदैन …..✍️! 💙सुमन


#सुत्नेबेला अङ्ग्रेजी गेन नपेलौँ,फेरि मलाइ यता रातभर निद्रा लाउन्न।

For those people who love me, Please don't expect too much, Everyone has their own world And their own battles to fight. Be gentle, be kind, and understand that sometimes, even the strongest hearts need a little peace....!



#म अहिले निकै नै झ्याप छु प्रीय! संघर्षका तारभित्र किडन्याप छु प्रीय! तिमी बिनाको जिन्दगी फूल बिनाको भमरा झै भए, आजकल तिम्रै यादमा सुकेर खर्ल्याप भए प्रीय!!


#लुटेराले देश लुटेर खाइसके,प्यारीले मेरो मुटु खाएर अहिले मेरो अवस्था देश जस्तै बनेको छ।


#मध्यारात,रात निकै चकमन्न थियो,समुन्द्रका छालहरु शान्त भएका थिए,एक जडिया त्यही तालको गहिराइमा रमाउदा रमाउदै,नुनिलो पानी खाँदै रातभर त्यतै भुलेछ,बिहान उ भेटियो किनारामा,भाग्यवंश उअको अन्तिम प्राण चलिरहेको रहेछ।


#सिधै तिमेरु भेडा हौ भनेलो भा पनि हुन्थ्यो नि।😂😂

चिन्ह जे लिए पनि जल्ले जित्छ त्यही दलको संख्या बढ्छ होला नि।😗



#लुटेराले देश खाइसके,कसैको जीवन पनि,खान पल्केकालाइ कहिले पुग्दैन व्हाहे त्यो मायाप्रेममा होस या अन्त क्कतै पनि।

मैले आफुसंग भएको सबथोक बुझाए यति बुझेर पनि उसले मन बुझाएको छैन.



लब्यु अगेन्❤️😍

धन्यवाद



#याद गर्न पनि कोहि न कोहि हुनुहुदो रहेछ। मिस्यु @MitraGyat❤️😍


#अर्को रात थपिन लाग्दैछ,अझै उठ्न सकिएन।


#आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै सबैभन्दा ठूलो कुरा रहेछ।


#दिनमा ड्युटी पर्यो,बल्ल फुर्सद भयो अब रातभरलाइ डेटिङ गैन्छ।


नाइ मलाइ था छैन

आफू त रियल परियो फेक भनेको के हो 😕



#आउनुस आज यता घाम ताप्न।

Tweet Image 1

United States Trends
Loading...

Something went wrong.


Something went wrong.