@ChhetriDips Profile picture

DIPESH KANDEL

@ChhetriDips

दुनिया मतलबी छ तपाईं पनि मतलबी भन्नु

Joined January 2020
Similar User
Atsan Dahal photo

@AtsanDahal

टिकाराम मगर🇳🇵 photo

@tikarammagar20

सरकार्‍प्रतिप्रश्न कोराना लागेको मान्छे निको हुन्छ भने त्यो कसरी निको भयो सरकार,भयो त भयो सबै मान्छे किन हुँदैन निको सरकार,बेसार तातो पानीले त भएन होला पक्कै सरकार,लकडाउन ले भन्दा नि भोक ले मर्छन अलि कति नि जनता को माया प्रेम छ भने दस अर्ब कहि सरकार ।।


मान्छेको जिन्दगी भनेको आँधी बेहेरी हो,यहाँ कसैले पत्ताउदैन नसोचे भुँवरीहरु ले नि उडाउछ भन्ने ।।


तपाईंले अर्काका लागि नभोग्नु पर्ने दुःख पनि भोग्नु भयो,तपाईंले आफूलाई बिर्साएर अरुलाई थेग्ने महान काम पनि गर्नु भयो,झलक्क हेर्दा आमा, तपाईं दुख् सुख दुबै मा रमाउने तपाईं नै जस्तो लाग्छ मेरि आमा!! #आमाशब्द कति राम्रो छ


मत्लबी दुनियाँ मा सबै भन्दा सस्तो रहेछ हाम्रो इमानदारी को मूल्य ,जहाँ हजारौं मान्छे अझै बिश्वास गर्छन् यो मतलबी दुनियाँ लाई।। #शुभरात्री


जिबन मा गाउँ सहर परिवर्तन गरेर हुदैन रहेछ,आफू सग भाको खुशी दुख पनि परिबर्तन गर्नु सक्नु पर्ने रहेछ ।।


I love youको अर्थ थाहा नहुदा पनि भन्ने गर्छ्न तर केवल तपाईको ख्याल गर्ने माया गर्ने व्यक्तिलाई मात्र थाहा हुन्छ यस्को महत्त्व ।। #साचोकुरा #GOODMORNING🙏🙏


यो कालो जिन्दगी लाई रङ्गगिन बनाउने संघर्ष मा जिन्दगी चलेको छ ।। #शुभबिहानि


धेरै टाढा को सम्बन्ध समय मा भर पर्ने हुन्छ !! #शुभबिहानि


तपाईंलाई छोडेर जाने मान्छेको कहिले प्रतीक्षा नगर्नु ,उस्ले आएर धोका दिदैन भन्ने के बिश्वास छ ।। 😍शुभरात्री


साचो माया देखाई रहनु पर्दैन, देखाई रहने माया साचो हुदैन !! #शुभरात्री 😊


एक अर्को सग हुने चाहना हो मेरो नत्र यो दुनियाँ छोडेर जादा एक्लै जानू पर्छ,बस एकअर्का को चाहना पूरा गरौ भनेर मात्र !!


सम्बन्ध मा ILOVEYOU साधारण शब्द हो, यस्लाई निभाउनु सक्नु पर्छ, नत्र ILOVEYOU भन्ने धेरै हुन्छन ।।


आज के गरे होइन भोलि के गर्ने भन्ने सोच्नु पर्छ आज त गयो भोलि अझै राम्रो गर्ने पर्छ जुन भबिस्य मा तपाई लाई सहयोग गर्ने छ ।। #शुभरात्री 😊


मान्छे ले के भन्न्छ भन्नेको पछि नलाग्नु तपाईं लाई के गर्दा तपाईं खुशी हुनुहुन्छ त्यसको पछि लाग्नु तपाइँको हो भबिस्य अरुको होइन !! #शुभबिहानि


पैसा र सफलताले मान्छेलाई परिवर्तन गर्दैन उस्को सम्मान र मेहनत ले परिबर्तन गर्द्छ


बलियो तर अशिष्ट छैन। दयालु बन्नुहोस् तर कमजोर हुनुहुन्न। नम्र हुनुहोस् तर डरपोख होइन। गर्व गर्नुहोस् तर अहंकारी नहुनुहोस्।


आमा को काख र बुबा को माया मा कहिले दोष देखिने मैले ,आमा दियो बुबा बत्ति हुनुहुन्छ मेरो लागि दुबै जान मेरो जिन्दगी मा धेरै महत्त्व भुमिका दिनु भाको छ।।


सम्बन्ध त्यस्तो सग होस जो आफ्नो हैसियत र औकात मिलोस अनि बल्ल हुन्छ राम्रो सम्बन्ध,नत्र एक्लै बस्नु ठिक हो।।


मान्छे ले सोध्ने गर्छन् तपाई किन मुस्काई रहनु हुन्छ मैले उनी अरु लाई भने पीडा धेरै भएर सहन नसकेर मुस्काउनु बाध्य भए।।


गन्तव्य लामो बनाउनु होला हतार नगर्नु होला बिस्तारै गन्तव्य पुग्ने आस राख्नु होला !! शुभ बिहानी 😍😍


United States Trends
Loading...

Something went wrong.


Something went wrong.