@Bijay_simkhada9 Profile picture

बिजय सिम्खडा🎶🇳🇵🎵

@Bijay_simkhada9

Student of Technology.Dedicated to Music 🎵. 🏏 ❤️ https://t.co/uzMDVcB1qc

Similar User
Ramesh Pokharel photo

@RawmessPokharel

NagarikNews photo

@nagarik_news

एक्लो टुरिष्ट photo

@Dhitalpkh

𝓢𝓗𝓐𝓝𝓚𝓐𝓡 🙏 मेर्लाली🇳🇵 photo

@shankarkirant

The Raaj Rimal photo

@RajRimal10

Dr.🇳🇵Nirantar🇳🇵oli 🇳🇵🌹💕 photo

@nirantar_10

MO:MO photo

@life0fmanish

ER. Dinesh Marasini photo

@DNS_Marasini

🤘🏿भुइचालो🤌🏻 photo

@KeshuSChapagain

Hark kadayat🇳🇵❤️ photo

@HarkKadayat

Dipesh Pandey🇳🇵 photo

@DipeshP15921477

🇳🇵नारायण प्रसाद गौतम 🇳🇵 photo

@psd_narayan

Vine photo

@vine2090

Sun Toast photo

@Sun_Toast123

मनo photo

@GhimirayMan

बिजय सिम्खडा🎶🇳🇵🎵 Reposted

भागमा भएर भाग्यमा नभएको तिमी, याद भन्दा बाँकी अरू केही रहेन मसँग।।


बिजय सिम्खडा🎶🇳🇵🎵 Reposted

At your lowest, you realize a lot.


बिजय सिम्खडा🎶🇳🇵🎵 Reposted

If you want to go somewhere you like but no one else wants to, go by yourself. You'll meet people with similar interests as you.


बिजय सिम्खडा🎶🇳🇵🎵 Reposted

तिमीलाई बिर्सने सामर्थ्य छैन मसँग, न तिमीलाई पाउने भाग्य लिएर जन्मिएको छु।।


बिजय सिम्खडा🎶🇳🇵🎵 Reposted

If you cant send an Excel file because its too big, save it as .xlsb. This will shrink the size.


बिजय सिम्खडा🎶🇳🇵🎵 Reposted

People who sleep late have more mental stamina and can outperform early risers.


बिजय सिम्खडा🎶🇳🇵🎵 Reposted

Many congratulations to #NepalCricketTeam for qualifying for t20 World Cup. I’m very excited for your growth in the cricketing field. Good wishes 🙌

Tweet Image 1

बिजय सिम्खडा🎶🇳🇵🎵 Reposted

आँखामा राखे पनि नबिझाउने भन्छन् नि हो त्यो मान्छे म नै हुँ नपत्याए राखेर त हेर || 🤭😁


बिजय सिम्खडा🎶🇳🇵🎵 Reposted

संसारमा २ थरी मान्छे हुन्छन् एउटा दूध बसालेर बिर्सने अनि अर्को हेर्ने तर उम्लने बेलामा बिर्सने !!😂


बिजय सिम्खडा🎶🇳🇵🎵 Reposted

When somebody has something negative to say about you, it's often because they have nothing positive to say about themselves.


एता मैले उनको मन जित्न सकिन , उता नेपालि टिमले इन्डियालाइ जित्न सकेन 🏏🏏💔😅 तर प्रयास दुबै तिर निरन्तर हुने छ😝 मैले अनि हामिले एक्दिन पक्कै जित्ने छौ😅


बिजय सिम्खडा🎶🇳🇵🎵 Reposted

उनकै पिरमा रोईरहने बानी भो। तस्विर हेर्दै यो जिवन जाने भो।।🤪😂🥰


बिजय सिम्खडा🎶🇳🇵🎵 Reposted

आत्मसमर्पण गरेको हुँ तिम्रो खुसीमा,,, प्रेममा हार्यो भनेर नसोच्नु। 😐😐


In my pursuit to ensure everyone's well-being, I inadvertently left my own behind. Today, I learned that even the most caring heart needs a little care itself. It's okay to admit that I ended up not being okay🌝


बुबाको मुख हेर्ने दिन भन्दैमा बुबालाई राहत बाँडेको जसरी दुई कोसा केरा, एउटा स्याउ, तीनवटा लड्डु हातमा दिदै गरेको पोजमा फोटो हाल्नुपर्छ त नानि?🫣🥴


म हजारौं गोपिनीहरु बिच तिम्रो मात्र कृष्णा भएर बस्छु ...🫰🏻 के तिमी राधाले जस्तै पबित्र प्रेम गर्न सक्छौ ?


बिजय सिम्खडा🎶🇳🇵🎵 Reposted

प्रिय मेरो यस्तो कुनै प्रार्थना छैन जहाँ तिमी सामिल नहोउ मेरा ओठहरुले गुनगुनाउने भाकाहरुमा मेरो मनले गर्ने प्रतीक्षामा बस तिम्रो नाम समाहित हुन्छ मायाँ यो तिमीसँयस्तो विश्वास छ जो कहिल्यै टुट्दैन भन्ने विश्वास छ


बिजय सिम्खडा🎶🇳🇵🎵 Reposted

तिमीलाई भारी लाग्दैन ? अरु कसैको हात समाई मलाई सम्झिदा!!


Loading...

Something went wrong.


Something went wrong.