BengjuGnawali's profile picture. #BeliveInEquality#Optimistic#OldSoul in YoungBody#TwitsAreMyFlavour#Gulmi#Physics#

बद्रि

@BengjuGnawali

#BeliveInEquality#Optimistic#OldSoul in YoungBody#TwitsAreMyFlavour#Gulmi#Physics#

Joined January 2011
Similar User
n3ve7mind's profile picture. #NEPAL#AUS #Barca #onedirection(1D)
A+[ALWAYS POSITIVE]

@n3ve7mind

ihandsomebhai's profile picture. स्कुल टपर। घर टपर घरको बाघ बन्को नि बाघ रिस्को पोको कान्छो छोरो बाउआमा को आश बुढेसकालको साहारा म्यारिल्यान्डको हाउडे हाल washington DC अब के चाइयो अझै follow गर

@ihandsomebhai

super1sunil's profile picture. एक भाव, समूल अर्पण । एक प्रेम, अनवरत समर्पण ।

@super1sunil

pathaksummit's profile picture. Analogue by Birth, Digital by Design!

Co-founded @AarambhaIT

@pathaksummit

razeiv07's profile picture. Orthopedics Surgeon  @manutd ⚽️

@razeiv07

NplZ_BoY's profile picture. Journalist , Musical Artist , Businessman and Digital Entrepreneur From Nepal.
Currently work with  @Chitrawankhabar as a Head editor .

@NplZ_BoY

paddleurway's profile picture. Paddle your way to nature.|

@paddleurway

Tetokarela's profile picture. बायो हटायको मान्छे

@Tetokarela

rsigdel90's profile picture. https://t.co/2vFbAX44jV #follow_me_here ☝️

@rsigdel90

Pinned

संसारमा सबैभन्दा मनपर्ने अनुहार भनेको, आफ्नी आमाको अनुहार हो। त्यसैले सबै भन्दा बढी प्रेम आमा लाई गर्छु।।।


Cricket World Cup Jitni Australia ani man Jitni India hola jasto xa


म जन्मेको यूग! कूवेरले दिन भर भिक्षा माग्छ रात परेपछि मधुशालामा सरस्वतीलाई भेट्छ। कामदेवको धार्मिक सभामा बाल्मिकी भक्त बन्छन।


बद्रि Reposted

जस्ले इडिट गर्यो उस्लाई 21 तोपको सलामी 🤣🤣 अनेक जानेका छन् मान्छे पनि 🤘🤘😁


बद्रि Reposted

"राज्यले कर संकलन गर्ने तरिका भनेको माहुरीले फुलबाट रस निकालेर मह बनाए जस्तै हुनुपर्दछ। रस निकालेर मह बनाउने प्रक्रियामा फुल न दु:खि हुन्छ न नष्ट हुन्छ बल्कि परागसेचन प्रकिया पुरा भई फल लाग्दै जान्छ , बिउ बन्दछ अनि  अरु बिरुवाहरू उम्रिन्छन। बगैचा ठूलो हुदै जान्छ।"


मन छुने चित्र भेटियो

BengjuGnawali's tweet image. मन छुने चित्र भेटियो

पानीपरे जाडो ,घाम लागे गर्मी भन्या यहिनै होला।


माया अपरमपार छ।

BengjuGnawali's tweet image. माया अपरमपार छ।

कहिले ठाँउ बदलीए कहिले गाउँ बदलिए ,बदलिए कति सम्बन्ध हरु तर कहिले बदलिदैन यो सम्बन्ध मायाँ,प्रेम र स्नेहको। मेरि आमा


बद्रि Reposted

Strong words from the Nepal captain ahead of the upcoming @cricketworldcup qualifier and Asia Cup 💪 More: bit.ly/3LRBEGO

ICC's tweet image. Strong words from the Nepal captain ahead of the upcoming @cricketworldcup qualifier and Asia Cup 💪

More: bit.ly/3LRBEGO

बुद्धले कहिलेै आन्दोलन गर्दैन्न। बुद्धत्व आफैंमा आन्दोलन हो। #supportMahabirPun


It's my #Twitterversary! I have been on Twitter for 12 years, since 21 Jan 2011 (via @twi_age).


बद्रि Reposted

Water! (From net)

regmeesb's tweet image. Water!
(From net)

आची पुछे पछिको टिस्यूपेपर, र, मतदान पछिका जनता उस्तै उस्तै हून।। नेताका लागि।।।। #Election2079


बद्रि Reposted

भोट हाल्नु अघि दुईओटा कुरा विचार गर्नुहोला। १ कम्युनिस्ट मान्छे बन्न सम्भव छैन, मान्छे बन्ने हो भने म्युटेशन को जरुरी छ। २ सलह पसेको खेती र कम्युनिस्ट पसेको देश कहिल्यै उभो लाग्दैन। @RaameshKoirala @kedar_sharmaa


भोट नहाल्ने निर्णय।। कारण, 1. Multi party democracy is totally failed to develop nepal. 2.winner are showing more responsible toward political party rather than public. 3.voters are genetically choose one party not able to select good candidate. 4. It's not only me to reject..


बद्रि Reposted

स्थानिय निर्वाचनका प्रतिनिधि उम्मेदवारहरुका धेरै कुरा सुनियो।लगभग सबकासब बाउले दिएको खाजाखर्चले नया घर बनाउछु,दान-चन्दा दिन्छु,पुल-बाटो बनाउछु भन्ने २-३कक्षाका विद्यार्थीजस्ता लागे।केन्द्रले दिएको सिमित रकम बाहेक स्थानिय आर्थिक उपार्जनका यो यो कार्यक्रम ल्याउँछु भन्ने कोइ देखिएन


बद्रि Reposted

अस्ति काङ्रेसका आउँदा “हामी ढुक्क छम, है ” भनेर गए, आज माउवादीका दाईलाई “हुन्छ दाई, तपाईं ढुक्कै हुनुस्” भनेर पठाउन पर्‍यो | अब चिनजानका एमाले उम्मेदवार पनि आउछन्, नमस्कार फर्काएर “भैहाल्छ” नि भन्न पर्ने होला | यो जन्ता हुन पनि बहुत गार्हो रछ 😁


मतदाता कुनै अमुक दलका दास होइनन् मतदान गर्न स्वतन्त्र छन, तर राजनीतिक दलहरु मेरा भोटहरु भनेर भन्छन। मतदातालाई आफ्ना र परायामा छुट्उछन आफ्नै सम्पति जसरि।।


Loading...

Something went wrong.


Something went wrong.