Similar User
@eSushant
@super1sunil
@imDeben
@bindas2067
@gosureshgo
@prk_badu
@slsuunam
@Palayen920
@nisan_Arjun
@keepsilence111
@honda_rajkumar
@Gpgelal
@ubnepal
@GpdGopal
@regmi_ranjan
छिमेकीको जुत्ता चप्पलको सोल बनाउने पुरानो व्यपार थियो अहिले चलेन,घर र यो कुकुर छाडेर सपरिवार कहाँ गए थाहाँ छैन, साथी हार्डवेयरको राम्रो व्यवसायी व्यवस्थित घर परिवार,हिजो फोन आयो मेरो कार बेच्नु पर्यो,सोधे किन?भन्छ दुबईमा टेक्सी ड्राइभरमा जान लागेको,म निशब्द,हेर तिम्रो गणतन्त्र?😡
घरमा मुसा 🐁 🐀 लागेर हैरान हुनुहुन्छ भने यो👇टेक्निक अपनाउनुस्। एकदमै उपयोगी हुने देखियो।
ए बेवकुफ सरकार, किन ३ दिन विद्यालय बन्द गर्ने कदम चाल्नुपरेको ? जहाँ झरीले बिथोलेको छ, त्यहाँ स्वतः विद्यालय बन्द हुन्छन् । जहाँ असर गरेको छैन, किन विद्यालय रोक्नुपरेको हो ? हामीहरु कस्ताबाट शासित हुन बाध्य भयौं ?
१७००३ को हत्या ५००० भन्दा बढि बेपत्ता अर्बौको राष्ट्रीय सम्पति ध्वस्त, ५० हजार भन्दा धेरै जनता अंग-भंग र देश २० वर्ष पछाडि धकेलिएको सत्य हो । यो हिंसा नभएर के हो त ??? @cmprachanda @gangadahal18
बुढो रक्सी खाएर राति ढिलो घर पुग्दा बुढी कुचो लिएर दैलोमा बसि रहेकी हुन्छिन 😛 बुढो:- कती काम गर्छौ के तिमी ? कुचो यता देउ मलाई, रातीको १ बज्न लागि सक्यो आफ्नो ख्याल गर्नु पर्दैन ? 😀 बुढीको आँखाभरी आँसु 😂😂
अम्रिकाँ काचो कटहर पाईन्छ कि नाई? अर्को म्याचमा त भाईहरुको हातमा कटहरको चोप लगाएर पठाउनु पर्छ है। No more catch drop...
तलब बढ्नुनै पर्छ भन्ने केछ, खर्च कम गरे हुन्न १.मदीरा खान छोडौं २.धूम्रपान छोडौं ३.सकेसम्म पैदल हिडौं ४.छोराछोरी सरकारी स्कुलमा पढाउ ५.नेता पाल्न छोडौं ६.बाख्रा कुखुरा पालेर खर्च चलाउने बतावरण बसालौं ७.साझ बिहान तरकारी फलफूल खेती गरौं ८.परिवारलाई व्यापार व्यवसाय गर्नतिर लगाउ…
कैलाश सिरोहियाको नागरिकताको लफडासँग मधेसी समुदायलाई जोड्नेहरूले भन्नु होलाः अहिलेसम्म कान्तिपुरको बिजनेश रुम र न्यूज रुममा कति जना मधेसीले करिअरको मौका पाए ? कुहिनाबाट झोल चुहिने गरि खाँदा जात र समुदाय नसिम्झने, तर अफ्ठेरोमा पर्दा समाज चाहिने यस्तै समस्या हाम्रो जनजातिमा पनि छ ।
केपि ओलि: १४ बर्ष लोकतन्त्र को लागि जेल बसेको छु। माओबादि: हामिले १० बर्षे युद्ध लोकतान्त्रिक गणतन्त्र ल्याउन लडेका हौं।। कांग्रेस: यो देशमा सबै भन्दा ठुलो लोकतान्त्रिक दल हामि हो लोकतन्त्र हामिले ल्याएको हो। लास्ट मा लोकतन्त्र ल्याइदिएको कैलाश सिरोहिया ले रहेछ। तोइट!😂😂
कलाकार भनेको बेस्या (पुरुष महिला दुबै) जस्तै हो र उनिहरु पैसा को लागि जे पनि गर्न र बोल्न तयार हुन्छन भन्ने मह जोडिले साबित गरिदियो। #Verydisappointing
कैलाश सिरोहिया पत्रकार हो भने दुर्गा प्रसाईं पनि डक्टर हो !
हिजो तिनै प्रचण्ड (माओबादी) लाई जिन्दावाद र क्रान्ति भन्दै सडकमा उफ्रदा गोबिन्द केसिले मानवता देखेनन ! आज अनेकथरी कुरा गरेर बसेकाछन ! #जावलाखेल
भोजको कार्जेक्रम चलिराथ्यो .... कैलाश सिरोहियाले सोधे : "चम्चा खोइ त ?" वरपरका पत्रकारहरुले सतर्क हुँदै : "हजुर मालिक, हामी यता छौं मालिक् !" भने । सिरोहियाले खित्का छाड्दै भने : "तपाईंहरुलाई हैन, खाना खाने चम्चा भन्या !" 😂🤣😜
पुर्व पश्चिम नै एमाले उडाउला जस्तो छ !! एमाले र माओवादी मिले फेरी काँग्रेस २३ सिटमा झर्ने रहेछ !!😂😎
अमित ढकाल जि सब भन्दा पहिले आफुले नै लेखेको पुरानो समाचार पढ्न हो कि ??
युवराज पारस शाह विद्यार्थीलाई पेस्तोल देखाउदै देख्ने प्रतक्ष दर्शी विकेट किपर अनिल अधिकारी राते घेरा भित्र ✍️👇️👇️
United States Trends
- 1. Astro Bot 33,5 B posts
- 2. #TheGameAwards 452 B posts
- 3. GOTY 69,7 B posts
- 4. $LINGO 69,7 B posts
- 5. Deebo 35,8 B posts
- 6. 49ers 58,7 B posts
- 7. Naughty Dog 55,8 B posts
- 8. Ciri 67 B posts
- 9. Okami 106 B posts
- 10. Purdy 21,9 B posts
- 11. Rams 42,9 B posts
- 12. Niners 10,7 B posts
- 13. Elden Ring 188 B posts
- 14. Witcher 90 B posts
- 15. Cooper Kupp 6.495 posts
- 16. Arcane 273 B posts
- 17. Fallout 43,5 B posts
- 18. Clive 34,7 B posts
- 19. Wukong 32,6 B posts
- 20. De'Vondre Campbell 7.678 posts
Who to follow
-
Sushant Gautam
@eSushant -
सुnil Aa४र्य™
@super1sunil -
देबेन डट कम🇳🇵
@imDeben -
अनुप पौडेल
@bindas2067 -
सुरेश सापकोटा
@gosureshgo -
प्रकाश बडू
@prk_badu -
ठुलोडुङ्गे जेठा
@slsuunam -
'पाठक ब्रो'
@Palayen920 -
रौद्ररुप
@nisan_Arjun -
🤫🇳🇵🅢🅘🅛🅔🅝🅣🇳🇵🤫
@keepsilence111 -
बैगुणी जि®️
@honda_rajkumar -
सरकार
@Gpgelal -
उत्सव
@ubnepal -
Just Another Guy
@GpdGopal -
सुन्दर मन
@regmi_ranjan
Something went wrong.
Something went wrong.