@AnuragZha Profile picture

Dhiraj Zha Anurag / धिरज झा अनुराग

@AnuragZha

Joined April 2020
Similar User
प्रकाश गाैतम photo

@Prakash94918511

Pandey Naresh (NP) photo

@Narendr477

Hari RiJal photo

@rijalhari13

बिबेक अर्याल photo

@Ykbibekaryal

Non professional photo

@ccrise000

Ganesh photo

@imganesh31

किन नेपालमा प्रहरी दमन दिन प्रति दिन बढिरहेको अवस्था छ? @NepalPoliceHQ को ध्यानकार्षम गराउन चाहन्छु।


लोभ, लाभ र लालचमा नअघाउने मान्छेहरू जीवनभर नै भोका हुन्छन । #शुभ_बिहनी


Dhiraj Zha Anurag / धिरज झा अनुराग Reposted

स्वास्थ्यकर्मीको मनोवल यसरी नै उच्च राख्न सकिएला र ? सबैको ध्यान जाओस् !! 'प्याड नफेरी संक्रमितको उपचारमा खटिएका छौं, एक पैसा भत्ता पाएका छैनौं' setopati.com/social/214398


Dhiraj Zha Anurag / धिरज झा अनुराग Reposted

घिन लाग्दो शासकलाई यी जनताका पीडाको के मतलब ! पद र पावरमा रमाउनेहरुले राजनिती के र कसका लागि गर्छन ??

Tweet Image 1

Dhiraj Zha Anurag / धिरज झा अनुराग Reposted

लिपुलेख र कलापानी नेपालका हुन्। विश्वले भारतीय विस्तारवादलाई ध्यान दिनुपर्दछ। भारत दक्षिण एसियामा एक मात्र खतरा हो। We will keep on exposing zionist modi’s endia. #SAUSMF

Tweet Image 1

Dhiraj Zha Anurag / धिरज झा अनुराग Reposted

बेसारले कोरोना भाइरस मार्छ @kpsharmaoli swarajyamag.com/insta/turmeric…


हृदय बिधारक छ यो तस्बिर साचो हो भने के गर्दै छन तीन तहका सरकार? गरिब जनताले दिएको करमा मोज गर्ने हरु जनताको समस्या कहिले बुझ्छन् होला?

Tweet Image 1

Dhiraj Zha Anurag / धिरज झा अनुराग Reposted

राहुल गान्धी भन्छन् :- `भारतको आफ्नै कारणले नेपाल- भारत सम्बन्ध बिग्रेको छ । ´ तर नेपालका केही थान बुद्धिजीवी ,मिडिया र एसेटहरु जबर्जस्ति केपी ओलिलाई बदनाम गर्न खोज्दैछन् ।


Dhiraj Zha Anurag / धिरज झा अनुराग Reposted

जिल्ला समन्वय समिति पर्साका उपप्रमुख ठाकुरप्रसाद न्यौपाने भन्छन्– अयोध्या नेपालमै भएको धेरै प्रमाणहरू छन्।यसको खोज अनुसन्धान हुन नसकेको मात्रै हो । ठोरी गाउँपालिकाअध्यक्ष पदमलाल श्रेष्ठले प्रधानमन्त्रीले अयोध्या ठोरीमा अवस्थित छ भन्नुस्वागतयोग्य भएको बताए onlinekhabar.com/2020/07/882071


रामको जन्म प्रकरणले प्रधानमन्त्रीले राजीनामा दिने अवस्था सिर्जना होला ?



Nepal is now spitting in the face of Indian journalists and media and even more shameless that they are telling their achievement.

Tweet Image 1

परराष्ट्रमन्त्री के हेरेर बसेका छन?? भारतिय मिडियाको यस्तो कर्तुत बारे राजदुत र विदेश मन्त्रीलाई चेताबनि दिनुपर्यो र तब पनि सावधान नभए नेपालमा भारतिय च्यानल र मिडियाहरु माथि प्रतिबन्ध लगाईदिनुपर्यो।


७ वजे प्रोमोट गर्दैछु हेन्डल दिनुहोस मलाई follow गरेको हुनुपर्छ भन्न् पनि मुन छैन मलाई त😿


नेपालका राजनितिक दलहरू समस्या आफैं सृजना गर्ने, त्यसलाई हुर्काउने बढाउने र राष्ट्रिय संकटको आवरण दिने। यही संकटले देशै खतम पार्छजसरी हल्ला गर्ने। अन्त्यमा आआफ्नो भागको फल लिने अनि जनतालाई चाहिँ हामीले ठूलो संकटबाट देशलाई बचाइदियौं भन्ने। यही फर्मुलामा कतिञ्जेल चल्छ राजनीति ?


जनताको मत प्रधानमन्त्री ओलीलाई अहिलको अवस्थामा हटाउनु हुँदैन भन्ने रहेछ। @kpsharmaoli

Tweet Image 1

पार्टी एकता जटिल मोडमा पुगेको छ, जेसुकै हुनसक्छः प्रधानमन्त्री ओली


Loading...

Something went wrong.


Something went wrong.