@Aalok_Dahal Profile picture

Aalok Dahal

@Aalok_Dahal

Joined October 2015
Similar User
लुरेकान्छो photo

@Surazbh07

COINCIDENCE photo

@sanjograjsilwal

फडिन्द्र भण्डारी अर्पण photo

@pbarpan

Nick oli photo

@Nick9844Nick

डि लुफि™ photo

@pwnbhtt

Ravi Raj Dangal 'Prastut'/रविराज दंगाल 'प्रस्तुत' photo

@ravidangal433

Khemraj Pokhrel photo

@infokhemraj

Pinned

मान्छे यति कमजोर र निरीह छ कि आफ्नै मुहारको डंडीफोर हेर्न उसलाई ऐना चाहिन्छ । अर्थात प्राय: मान्छेहरु आफ्नो गल्ती देख्दैनन् ।


Watching Premier Leauge Celebration Ceremony of Leicester City.


Life can be a bitch, and some days it has lot's of puppies.


It costs $0 to change your shitty attitude.


Ever wonder what women secretly want in their men in bed? Rearrange the letters ''WOMEN'' What do you get? "OWN ME"


भुल गर्नु मानवता हो, क्षमा गर्नु दैवत्त्व हो ।


दिमाग एक सिर्जनशील पोखरी हो जहाँ हरदम समस्यारूपी अवरोधले उपायरूपी तरङ्गहरु जन्माइरहन्छ ।


सुन्दरता बिकाउ हुनसक्ला तर टिकाउ हुन सक्दैन । उमेर र वैँश छउन्जेल मात्र हो कायम । उमेर घर्किँदै गएपछि सुन्दरता पनि आफै ओरालो लाग्न थाल्छ ।


जब मान्छे हिडिरहेको बेला केही सम्झेर खिस्स हास्छ त्यो हासोमा सबैभन्दा बढी सत्यता हुन्छ । म कयौं पटक हासेको छु तिमीलाई सम्झिएर ।


कुनै पनि कार्य राम्रोसँग गर्न बलबुता र सुख-सुबिधा भन्दा बढी इच्छाशक्ति चाहिन्छ । इच्छाशक्ति एउटा भोक हो, जसमा अदम्य शक्ति निहित हुन्छ । ✌✊✋


ईश्वरको सबै भन्दा सुन्दर सृष्टी नारीको प्रमुख बिशेषता भनेकै घमण्डीपना हो । तसर्थ घमण्डीपना अवगुण नभई गुण हो भन्ने बुझौ र घमण्डी बनौँ ।


सुन खोज्छौ तिमीले नुन छैन घरमा साँझ बिहान झान्ने भुटुन छैन घरमा रेष्टुरेन्टका बर्गर पिजा खायौ होला है निस्तै आटो ढिँडो तिहुन छैन मेरो घरमा 😍


मनको भाव दर्साउने ठाउ पाएको छु घर माग्दा आज सिङ्गो गाउँ पाएको छु । तिम्रो हसिलो मुहारमा हराउदै म त संगै जिउँ मरु भन्नी दाउ पाएको छु ।।


कहिले पनि अब तिम्रो साथ छुटाउदिन तिमी संग खाका बाचा अब टुटाउदिन । विश्वास गर तिमीले मलाई सधै यसै गरि तिम्रै कसम हाम्रो नाता अन्त जुटाउदिन ।।


TU Topper मा पनि आरक्षणको ब्यवस्था गर सरकार । धुर्त बाहुनहरूले त्यहा पनि कब्जा जमाईसके ।।। 😋😍😂


कतिका सम्बन्ध फाटेका छन् मङ्सिरमा कतिका घरबार जोडिन आटेका छन् मङ्सिरमा । राम्रोसँग रात पर्न नपाउदै कतिका ओछ्यान तातेका छन् मङ्सिरमा ।। लोल 😂


छिमेकी दाइले बुढीलाई मासु लिन पठाएछन् । भाउजु त भुडी बोकेर आइछिन् । : : : : : : : बुढाबुढी मज्जाले भुटुन पकाएर बजाउदै छन् ।


उनको मेरो नजर मिल्यो मैले सोधे के छ नजर झुक्यो आँखा लुक्यो मैले सोचे प्रेम छ कम्मर झुक्यो उनी बोलिन् दाइ हजुरको खुट्टा मुनि मेरो ५००को नोट छ


नाचेको देख्यो नाच्न मन लाग्छ, गाएको देख्यो गाउन मन लाग्छ, बजाकाे देखाे बजाउन मन लाग्छ, तर पढेकाे देख्यो पढ्न मन लाग्दैन । के याे माया हाे ?


Loading...

Something went wrong.


Something went wrong.