@A4asmina Profile picture

Asmina

@A4asmina

Joined August 2016
Similar User
:) photo

@Crzana_Simkhada

अमर श्रेष्ठ 😘 photo

@AmrShrestha

Dipak Karki photo

@dipakkrk

Dipesh Pandey🇳🇵 photo

@DipeshP15921477

Anil khatri photo

@anilkhatri34

हिलोको फुल photo

@kadik_kamal

हराएको पत्रकार🇳🇵 photo

@OfficialRamHari

अर्जुन तिमल्सिना photo

@atimalsina795

🌹🇳🇵MR. खतिवडा कान्छो🇳🇵🌹 photo

@khtwda_kanxo

किन होला है जिन्दगीमा कोहि खासनै लाग्दैन आफू जे छु तेति छु आफ्ना भनौदाहरु को त झन आसै लाग्दैन🙄🙄


तिम्रो खुशिको लागि मैले कयौ सपना मारेकोछु मुखले ब्यक्त गर्न नसकेर कति आसु झारेको छु😪😪 #माया


धेरै पैसाको धाक नलगाउ महोदय। तिम्रो पैसे इज्जत भन्दा मेरो स्वाभिमान महङ्गो छ बजारमा।।🙄🙄


अगर मनमे खुसी हो तो हर दिन तिहार जेसा लग्ता हे☺️☺️ पर,मनमे खुसी नहिहेतो तिहार के दिन भि हर दि जेसा लग्ता हे 😥😥


सस्तो कपडा लगाएर पनि करोडौंको मुस्कान दिन सक्ने हैसियत छ म मा😁😁 हर कोहि सङ यो हैसियत नहुन पनि सक्छ 🤔 #सुभबिहानि 🙏🙏


पिडा त तिमी र म मा नै सिमित रखौला प्यारा❤️❤️ बस अरुले देख्दा सधै डाहा लाग्ने हुन सकियोस्😊😊#सानु😘


आफ्नु लागि आफै खास बन्नुहोस किनकी दुनियाले त दुख पायो भने हेप्छ अनि सुख पायो भने डाहा गर्छ ...


कसैको कुरा सुनेर टाढा भएको नसोच्नु मलाइ म आफ्नु मन को कुरा सुनेर अगाडी बढने मान्छे दुनियाको होइन🙄🙄


पिडा भाग्यले मिल्छ भने ... प्यार सौभाग्यले❤️❤️ #sanu😘


कुनै कुनै चाडपर्वले खुसी भन्दा धेरै दुखी बनाउद छ 😒😒 जनैपुर्निम को सुभकामना🙏🙏


राम्रो अवश्य हुनुहोस् तर राम्रो छु भनेर प्रमाणित गर्ने कोशिस कहिल्यै पनि नगर्नुहोस् । 🙏शुभ बिहानी सबैमा🙏 ☕️☕️☕️


शहर तिर RELATIONSHIP भन्दा रैछन् 😂 हाम्रो गाउँ तिर त सल्केको भन्छन् 🤣😂😆 😀😀


संघर्ष पिताबाट सिक्नुस, संस्कार अामाबाट सिक्नुस बाँकी सबथोक दुनियाँले सिकाउछ... ❤️🎁🎁💐💐💐♥️♥️🙏 कुशे औंशी अर्थात पिताको मुख हेर्ने दिनको शुभकामना।


हृदयाघात भन्दा बिश्वासघात १०० गुणा ठुलो रोग हो।🙄🙄🙄


आज दुखमा छु भनेर हेला नगर , भोलि मलाइ हेरेर डाहा गर्ने दिन आउन सक्छ


सबै भन्दा मन त तेति बेला टुट्छ जब बिना गल्ती मान्छेहरु बहान बनाएर टाढा हुन्छन😥🙄


थरी थरीका मान्छे थरी थरिका सोच कसैलाइ म प्यारो कसैलाइ बोझ😎 #covid19 #stayhome #staysafeplz💕


तिम्ले सुकायको सट हावा ले झार्नु लाई नैshot down भन्दिन्छ्🙈🙈🙈


चार महिना पछि अफिस जादा त माइत गए जस्तै रमाइलो लाग्दो रैछ बाबै😊😂


आफू जस्तो छौ संसार पनि तेस्तै देखिन्छ । त्यसैले भनिन्छ दोस सृष्टि को होइन दोस दृष्टिको हो।।


Loading...

Something went wrong.


Something went wrong.