S For Sappu
@FuldelSapanaSmall Height With Big Heart❤️ बचनको पक्का छु😊 Dolly Don😉
Similar User
@IamtsAnjan
@AmritaThapaliy1
@LakpiSherpa3
@kusari_ram
@arun_poudel11
सपनामा देखि नसक्ने बिपनामा माया गरे जस्तो गर्ने अनि भन त तिम्रो माया को भर परौकि नपरौ??😊
परिस्थितिले जता पूराए पनि, जिन्दगीको अबिरल यात्रामा कहिल्यै ठेस नलागोस्।बाचुन्जेल नमेटिने गहिरो चोट कहिल्यै नलागोस्,ठूलो महलको यश, आराम नभए पनि हिर्दयको खूसी कहिल्यै नटूटोस्।सधैं हासो र उमंग लिएर बाचिरहनू नव बर्ष 2077 को दशै हार्दिक मंगलमय #शुभकामना। #शुभविहानि 🙏☕️
कक्षामा पढ्दा तिमीसँग पेन(pen) माग्दा सुरु भएको हाम्रो प्रेम अहिले त मलाई दिलमा पेन( Pain ) दिएर गयौ तिमी।😂😭😭💔💔 -बिम्ब
मानिसको पसिना र आँसुलाई कहिले झुटो र मजाकमा नलिनु किनकी पिडा नपरी आँसु झर्दैन र दुख नगरी पसिना बग्दैन ।। #सुभबिहानी_सुभदिन्☕️☕️❣️
संयोग पनि कस्तो अचम्म को भन्या🤔 बुबाको ससुराली, आमाको माइत अनि मेरो मामा घर एउटै घर पर्दिरा। #सुभ_पल #सुभ_समय #सुभ_दिनको_कामना #सुभ_बिहानी #सुभ_घडी
सधै टुट्नुको मतलब खतम नै हुन्छ भने छैन !! कहिलेकहिँ टुट्दा नयाँ जीवनको सुरुवात पनि हुने गर्दछ । त्यसैले हामीले जीवनमा हार मान्नु हुँदैन!! #सुभदिन #सुभपल #सुभप्रभात #सुभबिहानी #सुभसमय
जिन्दगीमा यत्ति सम्म धैर्य गर्नुस,कुनै बेला हजुरले समय माग्दा अलपत्र पार्ने आफ्नैले,भोली हजुरको समयका लागी प्रतिक्षा गर्नुपरोस्।🙏✌️ #शुभरात्रि 💞
बोलेकै भरमा कसैलाई बिश्वास नगर्नुस आज मागेर हेर ज्यान दिन्छु भन्नेहरुले भोलि दुख परेको बेलामा तपाईंलाई सान्त्वना सम्म पनि दिन खोज्दैनन ।।
#75_Confession @_AcharyaSs म surprised भए । @durgapr48343038 ख्याल गर होइ हेर्नी धेरै होइछन । अनि मलाई धेरै नसताउ रे 😆😂 @prativa_aryal10 म सङ यस्तै बोल होइ😂 देख्नी र हेर्नी जलुन्😉 हाम्रो मित्रता यस्तै सधै भइरहोस ।
बिर्सनु त म आफै बिलिन हुनु पर्छ आमा नभए सदा मेरो यादमा हुनुहुन्छ 😢 जन्म दिनुहुने ममि लाई मीठो सम्झना र बाबालाइ प्रणाम अनि धेरै धेरै धन्यवाद 🙇 ।।।
आजको रातलाई हेर त.. जुनको अलिपर एउटा मात्र तारा एक-अर्कासँग गफ्फिदै छन..
जिवन मा जित र हार दुबै उत्तिकै जरुरी छ... *जित मिल्दा खुशी मिल्छ, *हार मिले समझदार बनिन्छ... #NEWA
समय फेरियो या मान्छे हिजो साईकलको घन्टीले मलाई बोलाऊनी मान्छेले अहिले स्कुटीको हरणले मलाई जिस्काएर हिड्छिन !! #साथी
सबैभन्दा गहिरो चोट त प्रेमको पो हुदोरहेछ।न त येस्को खुन देखिन्छ,न त चोटको निसाना,न त येस्को औषधि नै पाइने !!😌😌
आज एउटाले आफ्नो फोटो पल्लो गाउँमा upload गरेर status लेख्या रैछ तस्बिर आफै बोल्छ🙄15 मिनेट सम्म हेरे अहं पटक्कै बोलेन अनि Rip लेखेर छोडिदिए 😜😆😂 ठिकै गरेनि 🤔🤔🤔🙈
United States Trends
- 1. Thanksgiving 596 B posts
- 2. #CONVICT 6.334 posts
- 3. #ConorMcGregor 6.668 posts
- 4. Mbappe 356 B posts
- 5. Custom 83,8 B posts
- 6. Madrid 480 B posts
- 7. #billboardisoverparty 51,1 B posts
- 8. #Overwatch2Sweepstakes 4.951 posts
- 9. Gonzaga 5.814 posts
- 10. Mendy 19,7 B posts
- 11. HAZBINTOOZ 6.117 posts
- 12. Notorious 11,8 B posts
- 13. #YNWA 7.225 posts
- 14. Ancelotti 56 B posts
- 15. Conor Bradley 27,3 B posts
- 16. Kelleher 38,7 B posts
- 17. Zags 1.208 posts
- 18. Ferrari 32,9 B posts
- 19. Vindman 19 B posts
- 20. Endrick 24,2 B posts
Something went wrong.
Something went wrong.