@75amrittumbapo Profile picture

Amrit Tumbapo

@75amrittumbapo

I'm extra ordinary.

Similar User
Bashu dev Poudel photo

@BashudevPoudel1

Ethozbikki photo

@ethozbikki

श्री५महाराजधिराज photo

@DevChhetri2049

Bikash ghimire photo

@jhapali81743038

Ramesh Oli photo

@RameshO70857631

Madhu Kumar Rai photo

@Madhu_Kumar_Rai

Arjun Pandey photo

@arjunpand3y

Nawraj Bhattarai photo

@nawrajb

Deepak Pangeni photo

@DeepakPangeni15

Narayan photo

@ujjwolbhabishy1

Prakash photo

@lama_prakash

🌹silent boy kapil🌹 photo

@kapil_silent

Biru chand photo

@BiruBiruchand

프라사드 photo

@Bpyamfu1

Krishna photo

@Krishna_magar0

तैँ राजा मै राजा😋 कस्ले दिने खाजा😋


Amrit Tumbapo Reposted

बीबीसीका पूर्वपत्रकार सुशील शर्माको निधन bbc.in/2ONeVkk


😅😃😁😀😂😃😃

मलाइ serious केटा मन पर्छ के भन्देको😋 😎 ICU मा भर्ना हुने केटाहरुको भिड छरे😂😂



स-परिवार घुमघामको क्षण

Tweet Image 1

"The world is called to be deceived by the person who is easily found to be betrayed, loved by a person who is loved, loved by heart, and destiny to be successful."


यसो घुस्याहा कुकुरहरुलाई फाँसी दिए त घुसरेबिज रोगको रोकथाम हुन्थ्यो कि.....!


नेपालमा मात्रै यस्तो घुसखोरी देस हो जहाँ दिसा/पिसाब गरेकोनि पैसा तिर्नुपर्छ। ए लाज नभाको नेपाल सरकार कम से कम सार्बजनिक शौचालय त बनाउ? सार्बजनिक शौचालय त छ नि यसो छिर्यो, पिसाब गरेको मुल्य अलग्गै, दिसा गरेको मुल्य अलगै तिर्नु पर्छ,अनि के अर्थ? नाम सार्वजानिक काम निजि !


Some time i want to fly with bird.........

Tweet Image 1

मनका पीडा ब्यथा बाँडेर बाँडिने भए म सबै बाँडि दिन्थे


यो माया प्रेम र बिझोड भन्ने चिज कस्तो रहेछ, माया प्रेमले सँसार हरियाली र फुलबारी देखिन्छ, बिझोडले उजाड मरूभूमी र समसान घाट बनाउछ।


यदि जीवन कहानी परै लेख्न मिल्ने भए,यो ट्वीटरको बाल भरी छताछुल्ल पारि दिन्थे.....


youtu.be/PCNgedj6sYIनेपालमा कहिले सम्म यस्तो समाचार सुन्नि रहनु पर्ने हो।


पीडा नै पीडाको जिन्दगी....! उफ......


हजुर मुन्द्रे र ट्याटुवला खोजे पछि, उस्ले पनि त्यस्तै खोज्ने नै भयो नि। हैन र सँगत गुणको फल।


गुरुर्ब्रह्मा गुरुर्बिष्णु गुर्रुदेवो महेश्वरः। गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरुवे नमः।।


Loading...

Something went wrong.


Something went wrong.