@thapaliya_niraj Profile picture

niraj thapaliya

@thapaliya_niraj

म मरे पनि मेराे देश बाचि रहाेस•••••••

Similar User
jitendra yadav photo

@Nepali_JituBabu

Hari P. Chand (Agnipunja) photo

@Agnipunja

Mahesh pokharel photo

@maheshpokharel6

Dearnarayan Deep photo

@dearnarayan

Rupan 🐦️ photo

@rupanshrestha

Sumit Aryal photo

@aryal_sumit

@Nirvana kshetri💙 photo

@nirvana27208373

Shirish photo

@june_shirish

#१२_सत्ताईस photo

@purnaneupane20

Béê-dë Soltí ( Winod) photo

@DeSolti

Laughing Buddha photo

@BhujelTb

मास्टर‘साब photo

@Sugam377

niraj thapaliya Reposted

पार्टीहरू किन भ्रष्टाचार मुद्दामा पाँचवर्षे हदम्याद राख्न खोज्दै छन्? 🎧 एक विधेयकमा प्रस्ताव गरिएको भ्रष्टाचार मुद्दामा हदम्यादबारे विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी #BBCNepali #Corruption #NepalPolitics


niraj thapaliya Reposted

जापानीहरुले हाम्रा राष्ट्रपति र नेपालका नेताहरूलाई 'एक अर्ब डलरको सल्लाह' दिएछन । नेपालका नेता राजनेता भनाउँदाहरु लाई लाज लाग्नु पर्ने कुरा अहिले पनि मौका छ सुध्रीनुस देश र आफ्नो परत्र लाई पनि सुधार्नुस । @kpsharmaoli, @sherbdeuba, @cmprachanda, @hamrorabi, @ncp_madhavnepal

Tweet Image 1

niraj thapaliya Reposted

३८ करोड ६७ लाख १७ हजार ६ सय ४० बिगो मा ५० हजार को धरौटी भनेसी ३८ करोड ६६ लाख ६७ हजार ६ सय ४० खुद नाफा अनि जता भागे नि भयो भनेसी केरा तन्त्रमा हुने न्यायको अद्वितिय नमुना होइन त प्रधानमन्त्रीज्यु @PM_nepal_ 🤪 deshsanchar.com/2024/07/28/942…


niraj thapaliya Reposted

यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।

Tweet Image 1

niraj thapaliya Reposted

भ्रष्टाचार गर्नेहरू वह्निज्वाल नामक नरकमा जान्छन् । आगो लगाउने तथा व्यर्थमा वृ़क्ष काट्नेहरू पनि सोही नरकमा जान्छन् । -शिवमहापुराण,उमासंहिता, अध्याय १६, श्लोक १९


niraj thapaliya Reposted

रमाइलो छैन त ! 'सहकारी ठगलाई कारवाही गर' भन्दै नारा लगाउँदै विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ || Parliament of Nepal || #TekBahadurGurung

Tweet Image 1

niraj thapaliya Reposted

गुरूदेवले अन्तरवार्ता दिनुको साटो पत्रकारलाई क्लास पो लिईदिएछन्! 😁

From ☀️👀

niraj thapaliya Reposted

१३ लाख नेपालीलाई लगाइएको एस्ट्राजेनेकाको खोपले ‘रगत जम्ने’ समस्या हुन सक्ने कम्पनीद्वारा स्वीकार - एस्ट्राजेनेकाको कोभिड-१९ विरुद्धको खोपले रगत जम्ने र रगतमा प्लेटलेट्स घट्ने समस्या देखिन सक्ने कम्पनीले नै स्वीकार गरेको छ। ✍ @sagarb1996 को रिपोर्ट himalkhabar.com/news/141425


niraj thapaliya Reposted

राष्ट्रपति रामचन्द्र पौडेल ६ महीनायता ४९ वटा कार्यक्रममा सहभागी भएकामा संविधान र परम्पराले अनिवार्य गरेका कार्यक्रम ६ वटा मात्र छन्। पौडेलले हेलिकोप्टरको भाडामै करोडौं सिध्याइसकेका छन्। ✍️ मनबहादुर बस्नेत (@BasnetManbdr) को रिपोर्ट himalkhabar.com/news/141188


niraj thapaliya Reposted

कथा हरेकको छ। समयले कसरी भन्दिन्छ भन्ने मात्र हो।


niraj thapaliya Reposted

यो देशमा उद्योग र मिडिया कसरी चल्छ भन्ने यो गज्जबको उदाहरण। हुन त लेख नै लेख्न सक्थेँ, रहर नभएर थ्रेडमात्र ल! १. ८०करोडको लगानी बिर्सिऔँँ। २. १०मिलीको सिरिन्जको तौल ७०ग्राम। यानेकी १किलो प्लास्टिकले १५वटा सिरिन्ज। ३. खत्तमै सिरिन्ज बनाए पनि तौल २५ग्राम। १किलोमा ४०वटा सिरिन्ज।+

नेपालमा पहिलोपल्ट सिरिन्ज उत्पादन शुरु ujyaaloonline.com/story/100825/2…



niraj thapaliya Reposted

अब कांग्रेस केन्द्रिय समितिले महामन्त्रीका प्रस्तावहरू हुबहु पारित गर्ला कि परिमार्जनसहित?😜😂


niraj thapaliya Reposted

“यो ब्यबस्था देशमा कलकारखाना खोलेर उत्पादन बढाएर बेरोजगार युवालाई काम दिनका लागि बनेकै होईन। बनेको हो राज्य दोहन मार्फत लठैत कार्यकर्ता पाल्ने र आफ्नो शासन लम्ब्याउने। त्यसैले यो नवसामन्तबाद हो।” - दिपक ज्ञवाली, पूर्वमन्त्री

Tweet Image 1

niraj thapaliya Reposted

टुट्यो गठबन्धन : छुट्यो प्रधानमन्त्री माधव नेपालको राजनीतिक यात्रा फेरि कठिन मोडमा ekantipur.com/news/2024/03/0…


niraj thapaliya Reposted

घर ज्वाइँ बसौला भनेर बिहे गरियो , लास्टमा बुडि नै पोइला गई😌 ©


niraj thapaliya Reposted

प्रभु एकथान मन्त्री दिने भए पार्टी फोडेर आउँछु ।- गगन थापा😂😋

Tweet Image 1

niraj thapaliya Reposted

माओवादी र एमालेले अब पार्टी एकिकरणनै गरुन। यो गठबन्धन टिक्दैन थियो, हाम्रा नेताहरु भ्रममा थिए। यो फुट्ने-फुटाउने खेल होइन अब राष्ट्रिय शक्तीहरु आफ्नै दममा चुनाव लड्ने हुनु पर्छ। तर ३२ सिट ल्याउने पार्टीले डिक्टेट गर्ने यो निर्वाचन प्रणाली भने पुनर्बिचार गर्नै पर्छ। प्रतिनिधित्वको…


niraj thapaliya Reposted

लेख्दालेख्दै मसी सकियो भने कलममा मसी भर, अनि लेख आवश्यक परे कलम पनि फेर। गर्दागर्दै जाँगर सेलायो भने आफूमा ऊर्जा भर, पुनः गर। गर्दागर्दै आज समय सकियो भने अर्को दिन अझ तीव्र गतिमा गर। काम नसाँच, गर्नुपर्ने क्रमशः गर्दै जाऊ। क्षमता पनि बढ्छ, खुशी पनि थपिन्छ। शुभ होस् नमस्कार


niraj thapaliya Reposted

बिक्रम सम्वत २००३ सालदेखि आजसम्म देशका विरुद्धमा दलहरू अनि राज्यका विरुद्धमा सरकार सञ्चालित भए- डा. राजेश अहिराज #तमसोमा_ज्योतिर्गमय शुक्रबार राति ८:०० बजे । राष्ट्रिय एकता दिवस विशेष ! @rajesh_ahiraj


तुईक्क कस्तो छवि बनाएछन् त जनताको अगाडी...

एनसेल प्रकरणमा देउवा र प्रचण्डको परिवार कसैको संलग्नता छैन : सञ्चारमन्त्री शर्मा #NepalPress nepalpress.com/2023/12/05/404…



Loading...

Something went wrong.


Something went wrong.