@tapta_raj Profile picture

Tapta raj thapa

@tapta_raj

आमाले भिरमा घाँस काट्दै गर्दा जन्मेको मान्छे। Bio के हो जान्दै जान्दिन यार। बायो भनेको बाको योजना हो कि? अब बाले योजना अनुसार गरेको भए भिरमा जन्मिन्थे र?

Joined January 2017
Similar User
Dr. अपरिचित photo

@RajBudhaxatri

भरत खड्का [भान] photo

@BharatK71502700

रसु photo

@BadalKhushi

अल्केमी भीमराज photo

@bhim1231

Pinned

भाग्यमानी अनि अभागी शिर फरकहुन्छ। शिर अनुसारकै मुटुमा पिर फरकहुन्छ। अरुको जस्तो भएन भनी नआत्तिनुस हजुर, मान्छेमान्छेको यहाँ तक्दिर फरकहुन्छ।


आफू त अचेल तातोपानी खाने गर्छु ता कि मनमा बस्ने मान्छे लाई जाडो नहोस भनिर। #कुरो


आफन्त त्यी होइनन् जो तिमी रूदा आँसु पुछ्न आउछन, आफन्त त्यी हुन जस्ले तिमीलाई रुनै दिदैनन। #नर बहादुर कार्की ( international life coach )


हिजो छोराले खादैन भनेर रुन्थिन, आज छोराले दिदैन भनेर रुन्छिन। #आम


बरु छोडेको श्रीमती शीत फेरि ब्या अर्न मन लाग्ला तर उन्फ्लो गर्नेलाई फेरि फ्लो गर्न र मरिगए मन लाग्दैन। #बानि


गालामा डिम्पल देख्दैमा मख्ख नहुम केटाओ उस्को उमेर डाडामा पनि त हुनसक्छ। साथमा भटभटे देख्दैमा मख्ख नहुम केटीओ त्यो त भाडामा पनि त हुनसक्छ।😁😁😁


Tapta raj thapa Reposted

माया उस्ले मारेकी थिई, अनि हत्याराको केसमा कयौं बर्षसम्म रोदनको जेलमा म जाकिएको थिए 😢


®®® Happy Holi ®®®® होलि नखेल्ने कति जना हुनुहुन्छ हाजिर हुम त। एतै DM तिरै खेल्नु परो। 😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁


Tapta raj thapa Reposted

जब सम्बन्धमा बिश्वास र मोबाइलमा नेटवर्क हुदैन नि तब मान्छेहरु गेम खेल्न थाल्छन //


Tapta raj thapa Reposted

जिन्दगीका पिडाहरु पनि प्रचण्डको संपत्ती जस्तै भयो .. मनभित्र अरबौ छन तर बाहिर खोल्नै नमिल्ने 😎😎


Tapta raj thapa Reposted

सन्दर्भ मायाकाे भनु वा विछाेडकाे टुङ्गो भएन हाम्राे प्रेम कथाकाे निर्णय कसले गर्न सकेन खाेई नामकरण गर्ने कि छाेड्ने साथ एकअर्काको।।


Tapta raj thapa Reposted

आमाको हातबाट बनिएका प्रत्येक खानाहरुको याद गर्नूहोस। किनकि मैले काही कतै यो पनि देखेको छु कि कसैकहा खाना हुदैन अनि कसैको भाग्यमा आमा हुदैन।


Tapta raj thapa Reposted

"उनी पनि डाेजर जस्तै रहेछिन्, एक्कासि अाईन मन भत्काएर गईन,हेर्ने मान्छेकाे भिड"।।😂


एतै टुइटर तिरै थुपारम न हजुर।😁😁😁😁😁😁😁😁


@luck_xami आफुलाई त माथी चरा उड्न नि हुन्थेन।


गाह्रो छ हजुर प्याज नखाने बाहुन खोज्नु जत्तिकै।😁😁😁😁😁😁😁😁


Tapta raj thapa Reposted

मुन्छेहरुलाई गाइभैंसिको फर्म खोल्न बरु गाह्रो हुनि भो पार्टि खोल्न सजिलो म पनि पार्टि खोलुम कि क्या हो झै पो लाउन लाग्यो त 😎


Loading...

Something went wrong.


Something went wrong.