काजी
@sumanc871मित्रताको साईनो सफा मन हुने सँग जोड्छु दुष्टहरु सँग होईन।
Similar User
@euto_manuwa
@UjjwalPokhrel16
@ChandraThapaM10
@DarchuleStar
@physiopravakar
@dangikiran1
@BrokenHeart033
@DineshK46070459
@rajendrakhatri
@ramesdhami
@kedarda29684623
@pr_kharel53
@amrit_shahi15
@bishnushahi20
@GpNeupane6
सस्तो लोकप्रियताको नयॉ चटके फोटो ल म सार्बजनिक बस चढे भनि सेल्फि खिचेर देखाऊने अनि वाह अचम्म भनेर नेता मान्दिनु पर्ने जनता क्या राजनीति
जहाज चढ्नेहरु सम्पन्न थिए मोटर चढ्नेहरु बिप्पन दुबै घटना दुखदायी थिए तर बसमा चढ्ने ६८ प्लेन चढ्ने १९ आखिर राष्ट्रीय झण्डा आधा झुक्यो जनताको स्तर हेरेर
अहंकारले ५२ सिटे सॉसद भएको पार्टी घट्दै ५ सिटमा थन्क्याईदियो एकलौटी पार्टी चलाऊने र ब्याक्तिबादी अहम त्याग उपेन्द्र जि ।
गाली रिगललाई होईन त्यो रिगललाई आम माफि दिने नालायक सरकारलाई गाली खबरदारी गर्नुहोस जस्ले बाराम्बार कानुनको धज्जी उडाऊदै कानुनको दुरुपयोग गरिरहेका छन् ।
आन्दोलनमा जाने शिक्षक हरुलाई सानो प्रश्न १२ हजार तलव खाने निजी बिध्यालयका शिक्षकहरुले पढाएका बिध्यार्थीहरु एसईईमा A+ ग्रेड ल्याएर उतिर्ण हुन्छन् , तर ३२ हजार तलव खाने सरकारी बिध्यालयका शिक्षकहरुले पढाएका बिध्यार्थीहरु एसईईमा D ग्रेड ल्याउछन् किन ? उचित मागहरुको सम्बोधन होस्!
यो भाषण सुन्दा @thapagk ले समय र समस्या दुवै बुझेका छन् भन्ने लाग्यो ।आज त भाषणको tone र pitch पनि गज्जब लाग्यो । यस्ता तथ्य र प्रष्ट धारणा सहितका भाषण संसदमा सुनिरहन पाए संसदीय काम कारवाहीमा हामी जस्ता आम मानिसको चासो बढ्ने थियो।
सुशासन, विनियोजन विधेयक र बजेट भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सन्दर्भमा भुटानी शरणार्थीको प्रकरणमा सरकारले गरिरहेको अनुसन्धान प्रशंसनीय छ। 'नेता होस कि, नाता होस' यस प्रक्रियामा दोषी कोही कसैले उन्मुक्ति पाउनुहुँदैन। विनियोजन विधेयकका सन्दर्भमा सबै बजेट 'लक' भएर छापिने…
लहरोतान्दा पहरो हल्लिने भएसी यो भुटानी शरर्णार्थी प्रकरण सामसुम हुन्छ यदी सॉच्चै फाईलै खोल्ने हो भने ठुलै उथलपुथल हुन्छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणको सन्दर्भमा एक लहरोः १.यो प्रकरणबाट सबैभन्दा बढी हतास एमाले अध्यक्ष केपी शर्मा ओली देखिएका छन्। यो प्रकरण सामसुम पार्न दुई पटक प्रधानमन्त्री भेटीसके। त्यसले एमालेको भ्रष्ट्राचारप्रति शुन्य सहनशीलता भन्ने नारा चुनावी गफ मात्र भएको प्रष्ट देखाएको छ।
रेमिट्यान्स जति सक्छौ पठाउ, तर मोबाइल दुईटा नल्याउ, जफत हुन्छ। पैसा चाहिएको हो, तिमी हैन।
जसरी घण्टीलाई भोट दीने भनेर ट्रेण्ड चलेको छ । यसपार्टीमा जाने सबैको छवि राम्रो नै हुन्छ भन्ने नठानौ यी मध्येमा पनि राम्रोलाई हेरौ हचुवामा नयॉ पार्टी भनेर आफ्नो उमुल्य मत खेर नफालौ ।
प्रचण्ड हाम्रा बा हुन यिनले जित्नै पर्छ यिनले नजिते न गणतन्त्र रहन्छ न संबिधान नै त्यसैले बिशेषगरी गोरखाका जनताले ऑखा चिम्लेर उनलाई भोट हाल्नु पर्छ जसरी पनि नत्र देश भड्खालोमा जान्छ ।
चुनाबमा जितुन नजितुन तर टिकट पाऊनु नै नोबेल पुरस्कार पाऊनु सरह भयो । नेताहरुले टिकटछुट्टय्याउनु जति छलफल देश बनाऊनुमा यति छलफल गरेको भए मुलुक कति अघि बढ्थ्यो होला ।
जवानी,उत्तेजना र कामुकतालाई संयमित अवतरण गर्न नजान्दा वरीपरी लाखौ फ्यान पत्रकारले घेरिएर तछाडमछाड हुने एयरपोर्ट अहिले हातमा हत्कडी अनुहारमा माक्स ,वरीपरी प्रहरी र रमिते मान्छे भएका छन् ।
देश नेताले बिगारे भ्रष्टचार, महंगी, बेरोज़गारी बढाए नेताले भनेर ५ बर्ष सराप्ने अनि चुनाव आऊदा चै त्यही दलका नेतालाई नै भोट हाल्ने र रेष्टुरेण्टमा मेनु पल्टायो पल्टायो लाष्टमा मम या चाऊमिन रोज्नु एऊटै हो , परिवर्तन चाहने तर भोट तिनै नेतालाई हाल्ने अनि सराप्न नि नछोड्ने ।
बलि प्रथाको बिरोध गर्ने हनुमान ति हुन जुनलाई हरेक छाकमा मॉसआहार नगरी हुदैन्। पृ्थ्वीमा मानिसले खाएर बॉच्ने अन्न, सागपात फलफुल जस्तै पशु आहार पनि एक हुन जस्लाई खानका लागी मानिसले पाल्ने हुर्काऊने र समय समयमा आहार बनाऊछन्।
अरू त ठिकै हो, ती सागर ढकाल भाइ जसले अक्सफोर्ड, अक्सफोर्ड भन्छन् तर देशमा कसरी प्रम चयन हुन्छ भन्ने सामान्य प्रक्रिया अनि विधी थाहा रहेनछ। उनका नारा र भनाइ साह्रै सस्ता र विसंगत लागे। यस्ता युवा उफारेर के गर्ने हो? दाईँ गर्ने हो भने गोरू नै हुनुपर्छ हेर केटा, बोको भएन हुन्न।
लोकतन्त्र र गणतंत्रको वकालत पृष्ठपोषण गरेर नथाक्ने मिडिया, पत्रकारहरुलाई नै संबिधान दिवस मनाऊदै गर्दा प्रबेशमा रोक ,वाहा यो हो गणतंत्र भनेर लेख्दै होला यतिखेर ।
United States Trends
- 1. Dalton Knecht 41,2 B posts
- 2. Lakers 55,6 B posts
- 3. #LakeShow 5.096 posts
- 4. Spurs 17 B posts
- 5. #DWTS 26,4 B posts
- 6. $QUANT 6.969 posts
- 7. Hampton Inn 1.559 posts
- 8. Jay Leno 3.665 posts
- 9. Linda McMahon 40,6 B posts
- 10. #RHOBH 10,5 B posts
- 11. Cavs 51,2 B posts
- 12. Jaguar 105 B posts
- 13. Celtics 58,4 B posts
- 14. Kam Jones 1.970 posts
- 15. Reaves 5.314 posts
- 16. Chase U 5.949 posts
- 17. Dorit 5.196 posts
- 18. Honduras 48,6 B posts
- 19. Chris Paul 2.884 posts
- 20. Keldon Johnson 3.367 posts
Who to follow
-
नामको प्रकाश ☘️
@euto_manuwa -
Ujjwal Pokhrel
@UjjwalPokhrel16 -
Chandra Thapa Magar
@ChandraThapaM10 -
दार्चुले प्रतिनिधी🇳🇵
@DarchuleStar -
फिजियोथेरापिस्ट
@physiopravakar -
Kiran Kshetri
@dangikiran1 -
आशिक्😎
@BrokenHeart033 -
Dinesh Koirala
@DineshK46070459 -
Rajendra Khatri
@rajendrakhatri -
रमेश
@ramesdhami -
kedar dahal
@kedarda29684623 -
PK
@pr_kharel53 -
AMRIT BIKRAM SHAHI
@amrit_shahi15 -
Bishnu Shahi Thakuri
@bishnushahi20 -
Gp Neupane
@GpNeupane6
Something went wrong.
Something went wrong.