Similar User
@2030Bhadra12
@brohari25
@prdpkhadka
@CellRoty
@Subedi1997
बिस्तार- बिस्तार रोकी - रोकी अाउँछ । मलाई आजकाल यसरी खोकी आउँछ । सायद अब धेरै दिन बाँच्दिन होला म, सपनामा यमराज बाँस बोकी आउँछ ।
हत्केला काटी खुन दिएर केगर्छौ? जस्तो मलमको साटो नुन दिएर केगर्छौ यार प्रेम गर्छौ भने जीवनभर साथदिन्छु भन नाथे आकाशको त्यो जुन दिएर केगर्छौ?
बनाउछु ताज महल, भासिन्छन के गर्नु नचाहिने नाताहरु गासिन्छन, के गर्नु मनभित्र सजायका मनमै मर्दा, रैछन, मनैले नखाएका टासिन्छन के गर्नु !! 😐😏
कैले दारी काण्ड ,कहिले सारी काण्ड कैले नारी काण्ड, कैले बारी काण्ड यसरी कहिले बन्ला हाम्रो नया नेपाल बुढा बिदेश हुनेको सधै घारी काण्ड😂
सधैभरी उसको वरपरमा वोलाउछे श्रीमान नहुदा सधै घरमा वोलाउछे आफु काममा व्यस्त भएको वेलामा सानासाना कुराको रहरमा वोलाउछे
महल मा बसौली मिठो मीठो खाउली,, सिङापुरे साडी र हिराको हार लाउली,, मैले भनेको मान ए कान्छी बिहे गरेको ,, नौ महिनामा एक घोर्ले छोरो पाउली,,😉
कर्ली त्याे तिम्राे कपाल मनपर्छ भन्छे मुक्तक लेख्ने तिम्राे कमाल मनपर्छ भन्छे अरुले जे साेचुन वास्ता छैन अरे तर तिमी मलाइ बवाल मनपर्छ भन्छे
उनको सिउदो सजाउने रहर जाग्यो आज, उनलाई आफ्नो बनाउने रहर जाग्यो आज,, सङै पढेका साथीभाइ,बाउ बनेको देख्दा, मलाई पनि छोरा पाउने रहर जाग्यो आज,,
दुध माग्दा मोहि हाल्ने बानी नराम्रो। मेरो पनि छोई हाल्ने बानी नराम्रो। तिमी पनि खासै गतिली होईनौ हुन त। छुन नपाई रोई हाल्ने बानी नराम्रो।
तिमी यसरी नरिसाउ न मेरी राधा पियारी बुझिदेउ न यो मेरो मनको बाधा पियारि खुसिमात्रै मैले कहाँबाट दिउँ तिमीलाई पीडा पनी लैजाउ अब अाधा पियारि😍
चोलीको तुना उघारेर हेर्न पाए हुन्थो,, आखाको धित मारेर हेर्न पाए हुन्थ्यो,, रसिला सुकोमल ती उनका अङअङ,, लाज सरम निखारेर हेर्न पाए हुन्थो,,
सानी सानी ज्ञानी😊बच्चा छु पो भंछे माया पिरिम गर्न 😉कच्चा छु पो भंछे दुनिया केटी चहारेर नबस 👉साइला सबै भन्दा म बरु 😍अच्छा छू पो भंछे
न मन्दिरमा थियो, न फुल भिरमा थियो,, थ्यो कसैको गला, कसैको शिरमा थियो,, उनि आइन फुल चढाइन र मुस्कुराइन,, जब मेरो लाश खोला को तिरमा थियो,,
२,४वटा शिष्टाचारका शब्द बोल्दैमा कसैलाई सही मान्न सकिँदैन,समय बित्दैजादा बल्ल चिनीन्छ मान्छे।बाघको छालाओढेर बाघहुँ भन्ने स्यालहरुको कमी छैन।
रिस होइन हो यो प्यार कति नबुझेको .. रिसाइ रहन्छौ बारम्बार कति नबुझेको .. समझदारि र एकअर्काको भावना बुझे अनि हुन्छ सुन्दर घरबार कति नबुझेको
भेट हुदा अलि अली लजाइ दिनु है नबोलेनि हातका चुरा बजाइ दिनु है इसारामै सोध्ने छु मैले केछ बिचार भनि त्यो दिल भित्र मेरै तस्बिर सजाइ दिनु है
हल्का लजाउदै हल्का मुस्कुराएर आउछु😊 मन र मुटु भित्र तिम्लाई सजाएर आउछु💘 बिहे गर्नेबेला त हुन देउ प्यारी😎 तिम्रो घरमा नौमती बाजा बजाएर आउछु😁
पीडा पनि छैन ,हासो पनि छैन मलाई कसैको बारेमा कुनै चासो पनि छैन मलाई अाफ्नै दुनियामा मस्त रमाईन्छ अब कसै संग केहि गुनासो पनि छैन मलाई
धेरै बर्ष अघिको उधारो प्रेमको ऋण याद छ, तिमीले धोका दिएको दिन याद छ। सुन्दर फूल रोज्नु गल्ती नै हो मेरो, तै पनि तिमी सग बिताएको एकछिन याद छ
मनको भाव पोख्न ट्विट😊फुर्नु पर्दैन मन मिले एक हुन चिना😉जुर्नु पर्दैन ना ना ना ना कति गरछौ👉 च्याखुरी भागेर बिहे गरम मंसिर 😋कुर्नु पर्दैन
United States Trends
- 1. Dalton Knecht 39,7 B posts
- 2. Lakers 53,9 B posts
- 3. #LakeShow 4.985 posts
- 4. Spurs 16,9 B posts
- 5. #DWTS 26,3 B posts
- 6. $QUANT 6.062 posts
- 7. Linda McMahon 40,1 B posts
- 8. Hampton Inn 1.503 posts
- 9. #RHOBH 10,4 B posts
- 10. Jay Leno 3.559 posts
- 11. Cavs 50,8 B posts
- 12. Celtics 58,1 B posts
- 13. Jaguar 104 B posts
- 14. Kam Jones 1.960 posts
- 15. Reaves 5.245 posts
- 16. Chase U 5.919 posts
- 17. #WWENXT 28,7 B posts
- 18. Honduras 48,4 B posts
- 19. Tatum 34,1 B posts
- 20. Dorit 5.133 posts
Something went wrong.
Something went wrong.