spktbhima's profile picture. धेरै मान्छेहरूको भिडमा नेपालको एक कुनै कुनामा बसेकी नेपालकी छोरी हुँ म ।।मौलिक विचार।। ।। प्रकृति प्रेमी।।

Spkt sanu

@spktbhima

धेरै मान्छेहरूको भिडमा नेपालको एक कुनै कुनामा बसेकी नेपालकी छोरी हुँ म ।।मौलिक विचार।। ।। प्रकृति प्रेमी।।

Joined July 2019
Similar User
ramesdhami's profile picture. #chasing the story,
Dreamer.
#Engineer

@ramesdhami

ashokpds's profile picture. नयॉ संसारको कल्पना गर्दैछु 😋👇
जहॉ तिमी हुनेछौ , 
म हुनेछु अनि 👨‍👩‍👧‍👦हाम्रा भान्टगंभुन्टुंग ।।
😆😋 
मेरो नितान्त ब्यक्तिगत टुइट #likes मा छन। #अSHOK

@ashokpds

nolimitlama's profile picture. take hold of my hand,,for you are no longer Alone.👍👊
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

@nolimitlama

kishornpl's profile picture. Student - English Literature
Program Presenter - Back To Basic 
Director - Panchakoshi English Medium School 
Agricultural Entrepreneur 🙏🙏

@kishornpl

अरु देशले अन्तरिक्षमा यान पठाउछ हाम्रो देशले खाडि मुलुकमा जवान युवाहरू पठाउछ, आमाले मकै र भटमास भुटेर पोको पारी प्रदेश पठाएको बिर्सिएर Girlfriend लाई सामान पठाउछ ।।।😞😞😞😞


No भन्न सक्नु पनि महत्वपुर्ण क्षमता रहेछ तर भन्न सकिएन भने बाकीँ क्षमताको फाइदा सधैं अरुले मात्रै उठाउने रहेछ ।।।😞😞😞


संसारका लागि म मात्र एक मान्छे हुँ तर मात्र एक मान्छेका लागि म पुरै संसार हुँ 👫👫💕💕💕


Hi भन्दा Hello भनेकै छु I miss you भन्दा Miss u 2 भनेकै छु I love you भन्दा Sorry दाइ भनेकै छु तर पनि भाउ खोजि भन्छन।।। 😉😉😉😉😇😇😇


पाउजु हजारौंमा किने पनि खुट्टामा लगाइन्छ तर टिका ४ रुपैंयामा किने पनि निधारमा सजाइन्छ त्यसैले बहुमुल्य चिजले होइन मान सम्मान व्यवहारले निर्धारण गर्दछ।।।


मलाई माया गर या घृणा गर दुवै मेरो पक्षमा हुनेछन्। यदि माया गर्छौ भने म सधैं तिम्रो हृदयमा हुने छु र घृणा गर्छौ भने तिम्रो मस्तिष्कमा हुने छु ।


जमनाले साच्चै कोल्टे फेरेछ, आजभोलि मान्छेहरू Dear सँग भन्दा Bear सँग धेरै खुशी हुन्छन्।।।।😜😜😜😜😜😜


SMS जस्तो स्वाट्ट आउने र फ्याट्ट जाने कुरा नगर; कुरा गर त चिठी जस्तो, ढिला आउने तर पढिरहुँ लाग्ने।।।।


Spkt sanu Reposted

छिमेकिले देशको सिमा मिच्न खोज्दा रातारात सिमाना मै गएर बाघ जस्तै गर्जिन सक्ने साहस भएका ब्याक्तिलाइ आज मेरै देशले गिरफ्तार गरेको छ 💔 बधाई छ नेपाल सरकारलाई ।।।👏👏 #IamwithRabidai


यो मेरो दिल 💝 हो, कुनै Titanic कोship⛵ होइन, यसमा एक जना लाइ sheet छ, हजार जना लाइ होइन।।।


सेतो कात्रोमा गोजी हुदैंन, मसानघाटमा रोजी हुदैंन। किन तछाड मछाड गर्दैछौ ? मृत्यु पश्चात खोजी हुदैंन।। शुभ प्रभात साथिहरु "जनैपूर्णिमाको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु"


मेरो प्यारो दुस्मन 😈म सँग टक्कर लिन, आफ्नो सोचलाई 😎 update अनि आफ्नो औकातलाई😎 upgrade गर्न सिक,,,,,


कस्तो बिडम्बना हो यो? मनमा जति नै पिडा किन नहोस् जिन्दगी उथलपुथल भएको नै किन नहोस् केही ठीक नहुँदा पनि कसैले के छ भनेर सोध्यो भने ठीक छ भनेर भन्नु पर्ने।। Good morning friend☕☕☕☕


Spkt sanu Reposted

यो रिसाउला, उ रिसाउला,उसलाइ खुसी पार्छु,यसलाइ खुशी पार्छु,, बन्दा भन्दै जिन्दगीले आफै खुसी हुन बिर्सिदोरहेछ....।।।।।।


Spkt sanu Reposted

तिमी अोगो हुदा म पानी हुन पर्छ तिम्रो र मेरो माया गाढा हुन पर्छ थाहा छैन तिमी किन बुझ्दिनौ हामी दुरिले जतिनै टाढा भएपनि तर हाम्रो माया अाहा हुन पर्छ


Spkt sanu Reposted

#मुक्तक✍️ पहिले यो मनलाई मदहोश बनाई मत्त्यायौ रित्तोरित्तै थिएँ म तर पनि मलाई पत्त्यायौ अरु कसैले तिम्रो मनलाई बहकाएर हो कि अहिले चाहिन्न भनी तिमीले मलाई लत्त्यायौ


United States Trends
Loading...

Something went wrong.


Something went wrong.