@shivuraja95 Profile picture

Shivu K.c

@shivuraja95

जल्नेहरुलाई जल्न दिनुहोस जल्नेहरुको दुनियाँमा नामोनिशान रहदैन!!!!!!

Similar User
arthabazar photo

@arthabazar

Kiran Panth photo

@KiranPanth4

Subal Darai photo

@subaldarai1998

Kamal krishan Bist- के के बिष्ट photo

@KamalkrishanBi4

Narayan Khadka photo

@_Narayan_Khadka

Bharat Bhandari photo

@bharat06400158

Shivu K.c Reposted

कोहि छ


good mrg अरुका gf and babies

Tweet Image 1

कोहि मगर्नी भए यता हाजिर गरम आमालाई बुहारी चाहियो रे

Tweet Image 1

चोखो मायालाई गर्न जानिनौ जतन के भन्नू??? छुट्टिएर तडपिरहेका छन मुटु अनि धडकन के भन्नू? #यो मायाले सन्सार चल्ने भए पेट भरिने भए ,, किन रुदैरुदै बिदा हुन्थे मुनासङ मदन के भन्नू?? #तिमी भाग्यलाई दोष नदेउ सिधासिधा भनिदेउ, तिमीसङ साईनो गाँसेर भरियो मन के भन्नू?? #शुभरात्री


गहभरी आँसुढिका हातमा छ हरियो पासपोर्ट जानैपर्छ!!!! गरिबीले बारम्बार दिएको छ चाेटैमाथी चोट जानैपर्छ!!!!!! #शुभरात्री #शुभसपनी


यतिकै छ मुटु छियाछिया व्यर्थै लाग्छ!!!!! दुश्मनहरु खोजिरहेछन किन हँसिया व्यर्थै लाग्छ!!!! #तिमीले पनि साथ छोडेर गयौ ठिकै गर्यौ,,, सम्बन्ध जोगाउन पनि त चाहिने रहेछ रुपियाँ व्यर्थै लाग्छ!!!!! #शुभरात्री #शुभसपनी🙏🙏🙏🙏🙏🙏


थाहा छैन आज जान्छु कि भोलि जान्छु!!!! धन कमाउन विरानो देशमा चढेर जहाज जान्छु!!!! #मलाई जबर्जस्ति तिम्रो दिलमा बस्नु छैन,, रोक्न नखोज मेरो बाटो ए धोकेबाज जान्छु!!!! #अर्काको दुखमा ताली पिटेर रमाउछ दुनियाँ छोडेर धेरै टाढा घरपरिवार अनि समाज जान्छु!!!! #शुभरात्री


गजलपारखी मनहरुमा समर्पित गजल🙏🙏🙏🙏🙏


मुक्तक लाग्यो एउटि आमालाई उनको पुरै जिन्दगानी फर्कियो!!!! धेरै वर्षदेखि हराएको छोरो मुग्लानी फर्कियो!!! #हिजो बिदाईका हातहरु हल्लाउँदै खुशी हुँदै गएथ्यो,,,, आज काठकाे बाकसमा मृत लाससङै हरियो राहदानी फर्कियो!!!! धन्यवाद🙏🙏🙏🙏🙏


दैलीमा आईसक्यो दशै अनि तिहार धिक्कार लाग्छ!!! उता धरधरी रुन्छिन मेरी आमा यता हुन्छ खाली निधार धिक्कार लाग्छ!!!! #ए आफ्नाहरु हो जति पिडा दिनसक्छौ दिए हुन्छ,,, मलाई आफ्नै भाग्यले थिचेको छ बारम्बार धिक्कार लाग्छ!!!! #धन्यवाद🙏🙏🙏🙏🙏

Tweet Image 1

ईन्दिरा जोशी दिदिले पनि engagement गरिसकिछिन ए मेरी पुकुली तिमी कता छयौ???आउ तिमी र म मिलेर हामी बनौ!!!!🤣🤣🤣🤣🤣#सम्झिने #पानी #छम्किने


यो भ्याक्सिन लगाउनु भन्दा त नलगाएकै जाती रातभर हनहन्ती ज्वोरो आएर मार्ला जस्तो गरायो😭😭😭😭😭


मान्छे त म पनि हिरो नै हो क्यारे तर हिरोईनको कमी भो जिन्दगीको गोरेटोमा🤣🤣🤣🤣

Tweet Image 1

Twitter मा एउटि असाध्यै मन पर्थ्यो हिजो dm गरेको त्यसका बाजे bf लाई धितो राखेकी रैछिन id पनि #गाह्रो #छ #मलाई


अब जानू पर्यो साहुको मेलातिर #dutytime


ल यता पनि राखियो !!!


good night अरुकी gf अनि बुढिहरु🤣🤣🤣🤣


facebook,instagram,tiktok अनि twitter कताकता समय पुर्याउनु busy kto moh🤣🤣🤣🤣✍️✍️


पुरानै सारीमा 10 वटा फाेटाे facebook अनि 10 वटा tiktok .tiktok मा पोस्ट गरेर यसपालीको तीज सकिएको घोषणा गरिन्छ 🤣🤣🤣🤣🤣


हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने मेरा समस्त आमा दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना !!!!

Tweet Image 1

Loading...

Something went wrong.


Something went wrong.