जी सी सन्तु❣️
@santu_gcमन्दिरमा के नै छ र पुज्नलाई आफ्नो छाक काटेर खुवाउने आमा र रीण काडेर पढाउने बाबा नै भगबान हुनुहुन्छ❣️❣️❣️😘
Similar User
@BhupeeRokaya
@YDumee
@arjungy91745829
@milan_aryal1
@LamaHemang
@rekhe_ilam
@dahalchitra38
@NareSHarMAnu
भोली स्वर्गद्धारी जाने को को हुनुहुन्छ जाम अानुहोस् सँगै जाम्ला 🌸💮⚓
यो आश भन्ने कुरा साच्चैनै अनौठो हुने रहेछ ! त्यसैले त हर विहान बिउझेर उनि भन्छन्, सायद आज म उभिन सक्छु, सायद आज म हिड्न सक्छु, हर बिहान उनको कोशिस अशफल हुनेगर्छ😥😘🥰, र पनि, उनी मलाई हेरि मुस्कुराएर भन्छन्, भोली सक्छु होला है, फेरि अर्को विहानी को लागी तयार हुन्छौ,
अरूको पर्गती देखेर किन गुनासो गछौँ आमा अरूको त घर थियो छिटै बन्यो हाम्रो त महल हो समय त लागि हाल्छ, नि🥹😘😘
मलाई तिमी चाइएको थियो❤️🩹, तिम्रो शरीर होइन🤗, मलाई माया चाइएको थियो❣️, घिडा होइन😊।
बिदेश आएर नि"पैसा" को सारै कमि भयो😥😂 अब एउटा पुतली🦋 छोपेर टिका नलगाई भएन😜🤩
संसारको सबैभन्दा दर्दनाक दृश्य,😥😚 आमा रोइएको दृश्य,जुन पल आफुले नखाइ नखाइ छोरा लाई खुबायको पल हमसे पुछे😥😘 दुःखले धेरै साथ दिदा पनि😥☺️ सुखले पनि यक दीन साथ दिन्छ भने आस कस्तो हुन्छ हम से पुछे 😘😚
जता हेर्यो तेतै हुन्न मन आत्यो छ भेटे हुन्न यो जोबन मायालाई दिमकी बन्धकि💕♥️😘😥😥
रात परेपछि तिम्रो बारेमा नसोचि निन्द्रा लाग्दैन माया कीन होला♥️❤️😘🤣😥
जिन्दगिको त्यो पल सम्म म सधै खुसी रहने छु, “जुन पल सम्म तिमी मेरो साथमा हुने छौं प्यारी!! ♥️❤️❣️ सिर्जु❣️
दुनिँयाले उसलाई हेरेर के भयो त..? “जब कि उस्ले दुनिँयालाई नहेरी तिमीलाई हेर्छ भने.!!😍❣️❤️♥️
जिवनमा कहिले काहीं यस्तो दिन पनि आउँछ जहाँ आफु सही हुँदाहुँदै पनि परिस्थितिले गलत सावित गरिदिन्छ..😘😥😥
सजियर_बस्ने फुर्सद नै कहाँ हुन्छर" तर पनि..♥️❣️❤️सन्सारको कुनै विश्वसुन्दरी" भन्दा कम" "❣️♥️ लाग्दैन मलाई मेरी #आमा❣️❤️♥️ आज बैशाख कृष्ण पक्षको औंसी अर्थात माता तिर्थ औंसी। माता तिर्थ औंसीको सम्पुर्ण आमाहरुमा शुभकामना।❤️ ♥️❣️ धेरै धेरै सम्झना आमा बाबा♥️❣️ #happymothersday2023
आफैले कमाउन थालेपछि आवश्यकता आफै कम हुँदै गय बाबाको कमाई मा रमाउँदा त जहाज सम्म किन्ने मन हुन्थ्यो❣️😘😥
हर फुलको रस चाख्ने त्यो मोरि लाइ के थाहा घारको रानोको ब्याथा A फुलमाया 😘❣️😍
म त जितेर पनि हारेको मान्छे. म त पलपल मरेर बाचेको मान्छे.. केही गुनासो छैन जिन्दगी सङ म त आफ्नै भाग्यले थगेको मान्छे..😥😥
United States Trends
- 1. Thanksgiving 2,7 Mn posts
- 2. Dolphins 30,3 B posts
- 3. Datsun 6.288 posts
- 4. Mike McDaniel 1.328 posts
- 5. #GoPackGo 6.127 posts
- 6. Cowboys 43,4 B posts
- 7. Wicks 2.446 posts
- 8. Jayden Reed 2.410 posts
- 9. #MIAvsGB 5.751 posts
- 10. Giants 65,1 B posts
- 11. Green Bay 8.271 posts
- 12. Jason Garrett N/A
- 13. Bears 187 B posts
- 14. Alec Ingold N/A
- 15. Malik Washington N/A
- 16. Eberflus 89,1 B posts
- 17. Armstead N/A
- 18. Caleb 78,5 B posts
- 19. Tom Brady 7.304 posts
- 20. Storm Duck N/A
Something went wrong.
Something went wrong.