@sanjelbikash Profile picture

Bकाश भाE

@sanjelbikash

follow गर्ने लाई follow back गरिन्छ। follow नगर्ने लाई आफै follow गरिन्छ।।

Similar User
Travel with MTB SanJay🇳🇵 photo

@Sanjaynewar1998

NUMESH GURUNG photo

@N83513307

🔶 झलक रेग्मी 🔶 photo

@rg_jhalak

अ~र्जुन photo

@bhandari_arzun

iam_kewal photo

@KewalrajG

Bकाश भाE Reposted

तिमी बिक्ने चिज होइनौ याद राख, त्यसैले भाउ नबढाउ...!


Bकाश भाE Reposted

आ-आफ्नो विश्वासको कुरा हुन्,कसैले ढुङ्गा पुजेर भगवान भेट्छन् भने कसैले ढुङ्गाको पहाडै पुजेर पनि भगवान भेट्दैनन्!


Bकाश भाE Reposted

सरकारले जनताले देख्ने गरि केही काम गरेन भन्थ्यौ नि! हेर टोल-पोलमा फोटो छ हेर्दै बस्दै गर😋 #नेपालसरकार


Bकाश भाE Reposted

उहाँको घर देख्दा मेरो हुनेवाला घर भन्दै एक्लै मुस्काउदै हिँड्ने म,अहिले उहाँको घर देख्दा मेरो हुन नसकेको घर भन्दै तर्किदै हिँड्नु पर्याछ!😂


Bकाश भाE Reposted

😐: खसीको मासु छोडेको मैले 😊: हँ 😐: कहिलेकाही मात्रै 😊: हँ 😐: हप्तामा एक बार मात्रै 😊: के 😐: त्यै पनि अलिकती मात्रै खान्छु हो 😊: 😋😋😈


Bकाश भाE Reposted

के तपाई अर्काको खुशी देख्न सक्नु हुन्न,यदि त्यसो हो भने तपाई आँखा बन्द गर्नुहोस्!😊


Bकाश भाE Reposted

वास्तविकता जस्को जस्तो भए पनि टुईटरमा चाहिँ •सबै आदर्शवादी •सबै राष्ट्रप्रेमी •सबै मायाप्रेमी। 🙏⛩😃😊


Bकाश भाE Reposted

कात्तिक महिनाको नारीमा टुईट छापिएको जानकारी गराउन चान्चु!😊

Tweet Image 1

Bकाश भाE Reposted

अठोटले निरन्तरता , आत्मबलले उर्जा , र परिश्रमले लक्ष्यमा पुर्याउन मद्दत गरिरहन्छन् 🙏⛩👦


Bकाश भाE Reposted

हो तपाई जान्ने तथा बुझ्ने हुनुन्छ!आफुले आफैँलाई जान्ने र बुझ्ने छु भन्दै घमण्ड गर्नुहुन्छ भने,मैले मात्र हैन अरू कसैले नि तपाईको विश्वास कदापि गर्ने छैनन्!


Bकाश भाE Reposted
Tweet Image 1

Bकाश भाE Reposted

You might feel worthless to one person, but you are priceless to another


Bकाश भाE Reposted

मनमा पिर भएपनि मुस्कुराउँदै चड तिमी मेरी प्रेमिका नै भएपनि भाडा दिएर झर गाडी साहीत्य


Bकाश भाE Reposted

श्रीमान विदेश गएका श्रीमतीहरू उनीहरूका श्रीमानले विदेशमा पैसा टिप्न गएका र त्यहाँ सुखैसुख भएको शान देखाउँछन्,अझ श्रीमान ठुला देश गएका श्रीमतीहरूको त कुरै छाडौ!😂


Bकाश भाE Reposted

एउटै जीवनभित्र कयौँ दु:ख-सुख अनुभव तथा बिर्सने नसकिने यादहरू थुपारेर राख्नुपर्छ,धन्य पो हाम्रो दिमागले सहन सक्छ!!


Bकाश भाE Reposted

"पत्नी र वेश्यामा यति मात्र फरक छ, पत्नी करबलको वेश्या हो भने वेश्या स्वइच्छाको पत्नी हो !" -वि.पि. कोइराला


Bकाश भाE Reposted

नारीको अस्मिता माथी धावा बोल्नेलाई salute अनि रक्षा गर्नुपर्छ भन्नेलाई अपहेलना #वा_सरकार


Bकाश भाE Reposted

You know, Dream is called dream until and unless you try to make it happen in real


Bकाश भाE Reposted

विवाहित महिलाहरू अथवा पुरूषहरूले अनैतिक कार्यहरू गर्दा आफ्ना छोराछोरीले म'बाट कस्तो शिक्षा पाउँछन् भन्ने कुराको याद सम्म गर्दैनन्!समाजका कलङ्कहरू😤


Loading...

Something went wrong.


Something went wrong.