@rockonsagar Profile picture

Sagar Dahal

@rockonsagar

Financial Management Specialist

Joined June 2010
Similar User
रिजाल काइलो ( Rijal Kailo)🤗 photo

@rijalap

आक्र‍ोश विवश बराल photo

@akrosh_baral

Lal Airi photo

@yourlalairi

Felix Boy photo

@KanxaKrishna

vasantaadhikari photo

@vasantaadhikar1

राज्य मन्त्री र सहायक मन्त्रीको भुमिका के? मन्त्रिपरिषदको बैठकमा सहभागी हुन नपाउने गरिको नियुक्ती के का लागि??? setopati.com/politics/335737


Thought of the day: १) #रास्वपा २०७४ बैशाख ८ मा बिघटन भएको पार्टिको हैसियतमा २) स्थाइत्वको लागि प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित र राष्ट्रियसभामा समानुपातिक ३) समानुपातिकमा रहने न्यूनतम मत सीमा १०% ४) अरु साना दलहरुसंग मिलि २/३ को बहुमतसाथ नेका र नेकपाएमाले संविधान संसोधन तिर


धोती फुस्किनेगरी एक अर्कालाई गाली गलौच गर्न नउत्रेकै राम्रो । @party_swatantra @NepaliCongress भोली मिलेर सरकार बनाउनुपर्दा जनता सामु जान लाग लाग्ला है


By the end, typical Bollywood flavoured (Loves, Cricket, Pakistan, Kashmir, and Patriotism) series. #HiraMandi #DiamondMarket Acting wise #ManishaKoirala superb along with all other characters. The last episode is not at its level.


आममाफी द्वारा बाँकी सजाय मिनाह् भै जेल मुक्त हुनुभनेको निर्दोष हुनु पटक्कै हैन । राजनैतिक आवरण ओढेपछी जघन्य अपराध गरेको भएपनी छुट हुने हो त?

rockonsagar's tweet image. आममाफी द्वारा बाँकी सजाय मिनाह् भै जेल मुक्त हुनुभनेको निर्दोष हुनु पटक्कै हैन ।

राजनैतिक आवरण ओढेपछी जघन्य अपराध गरेको भएपनी छुट हुने हो त?

स्वर्णिम र रमेश जस्ता मूर्धन्य व्यक्ती बैतर्णी तर्न रवीको पछ्यौरी समात्नु पर्ने! यो राजनिती कि लाजनिती ?


प्रचण्डले २.५ वर्ष सरकार चलाउने, बाँकी अवधी माधव नेपाल र देउवा प्रधानमन्त्री हुने समझदारी रे । ‘प्रचण्डपछि माधव नेपाल प्रधानमन्त्री बन्ने चाहिं पक्कापक्की भएको छ ।’ देश बनाउने जिम्मा त ठेकेदारको पो हो त । इनको त सरकार बनाउने ठेक्कापो हो #राष्ट्रपती_निर्वाघन_२०७९


राष्ट्रपतीको समिकरण मिलाउन सरकारको समिकरण परिवर्तन हुन लाग्या हो त!!!! ekantipur.com/news/2023/02/2…


सरकारलाई समर्थन गर्ने सबैले १७००० को जिम्मा लिएकाहुन् त ! जिज्ञासा 🤔🤔


Oli बा rocks भएको एत्ती हो "दुध उम्लेको थियो.. पोख्खियो" इतिश्रिस्खण्डे लामिछाने अध्याए स्वाहा

राजनितिका पाका खेलाडी बिच भकुण्डो बने @party_swatantra



राजनितिका पाका खेलाडी बिच भकुण्डो बने @party_swatantra


यो कस्तो निर्णय हो! सडक दुर्घटना हुँदा पनी यस्तै निर्णय गरियोस । दुर्घटनाबाट आफ्नो परिवार गुमाएकाहरुप्रती सान्त्वना र सहानुभुती देखाउनु साटो सस्तो लोकप्रियता तिर सरकार 😥😥 मन्त्रिपरिषद् बैठक : पोखरा विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा ekantipur.com/news/2023/01/1…


आसन्न प्रदेश र संघको निर्वाचनमा लौरोको बाछिट्टा संसद भवनसम्म कतिको पर्ने हो हेर्न बाँकी छ..... लौरोको उपस्थिती सम्मानजनक भएमा प्रजातन्त्रमाथी "लौरीले ट्ववाक्क ट्ववाक्क ट्ववाक्क" #मंसिर४_निर्वाचन_२०७९


Sagar Dahal Reposted

I was in Masjid for Friday prayers. Next to me was a teenager who asked me: "What is the password of the WI Fi of the Masjid". I scolded him and said: "Be afraid of Allah". He replied: "With or without spaces".


निर्वाचन प्रेरित गठबन्धन भनेको #ठगबन्धन गरी जन्ता माथी राजनैतिक दलको बलात्कार मात्र हो #निर्वाचन_२०७९_मंसिर


कमलको फुलमाथी हिरा फुल्ने देश भनेर चित्रण गर्नेको कमी छैन यहाँ....... नागरिकता विधेयक अस्विकृत हुदा पनी र स्विकृत हुदा पनी हुने चाही #लास्टमा_तेही_हो


बहुदलीय प्रणालीमा स्वतन्त्र उमेदवारहरु निर्वाचित हुनु भनेको: "बहुदलीय प्रणालीलाई #लौरो ले ट्वाक्क ट्वाक्क ट्वाक्क" हो #स्थानियनिर्वाचन२०७९


United States Trends
Loading...

Something went wrong.


Something went wrong.