@purnasaud1 Profile picture

देश भक्त

@purnasaud1

Similar User
आशिष रेग्मी photo

@regmiashish15

बिराज आचार्य photo

@BirajAchary

प्रदिप🪔🇳🇵 photo

@Pradeepi7

देश भक्त Reposted

नपिउनु वियर हानी छ तर मेरो त पिउने बानी छ। दिल दुखेर हैन पियको मेरो त अर्कै कहानी छ!!!


देश भक्त Reposted

बितेका हरेक पल यादकार हुदो रैछ! र जिन्दगी कटाउने आधार हुदो रैछ! जो सङ्ग कदापि मिलन, हुनै सक्दैन; उहीँ सङ्ग असिमित प्यार हुदो रैछ!


देश भक्त Reposted

कहिलेसम्म लुकि माया लाउने हो। कहिलेसम्म डराइ भेट्न् आउने हो। दुनियालाइ थाहा दिएर मायामा हराउने । साचो माया गर्दा पनि किन डराउने ।


देश भक्त Reposted

हाम्रो माया प्रेम खास छ! सफल बनाउने आश छ! हाम्रो मन मिले साच्चै दुनियाँको कुरा बकबाँस छ! @AsmitaGrg5


देश भक्त Reposted

बासी भात भुटदैमा ताजा हुदैन आवाज आउने सबै बाजा हुदैन दुई चार रात सङै सङै सुत्दैमा कोहि कसैको दिलको राजा हुदैन


देश भक्त Reposted

अनुहार हेरेर चरीत्र थाहा हुँदैन । दुशमन हो कि मित्र थाहा हुँदैन। मिठो बोल्ने हरुको भर नपर्नु । के के हुन्छ मन भित्र थाहा हुँदैन ।


देश भक्त Reposted

हाई भन्न नपाउदै वाई भन्छौ काली मलाई छाडी अन्तै प्रीतिलाई भन्छेउ काली तिमी मेरै हौ भनी प्रेम प्रस्ताब कती राखे तर पनी किन नाइ भन्छेउ काली


देश भक्त Reposted

मृत्युलाई रोज्छु तिमी सग छुट्नु परे मनका कुरा खोल्छु ईन्टरनेटमा भरे रगत जस्तै बग्छौ मेरो अङ्ग अङ्गमा कसम म त मर्छु तिम्ले अन्तै बिहे गरे


देश भक्त Reposted

कति राम्री रै छौ बोलाउन मन लाग्यो तिम्रो फोटो हेरी टोलाउन मन लाग्यो तिमी सगै जिबन जिउने,रहर भो आज मलाई जन्ती लिइ तिम्रो घर,आउन मन लाग्यो


देश भक्त Reposted

अगालोमा तिमी लाई,कसेको छु मायालु म त तिम्रै मुटु भित्र,बसेको छु मायालु नसताउन यसरी,मलाई भुल्न गाह्रो भो म तिम्रै माया जालमा,फसेको छु मायालु


देश भक्त Reposted

खेत बिग्रिए डाँडाकाँडा, गोठ बिग्रिए चाँदे पाडा,। सन्तान बिग्रिए लाटागाँडा,।। लोग्ने बिग्रिए गाउँ भाँडा,। स्वास्नी बिग्रिए घर भाडा।।


सुदुर पश्चिम ३ गोल र पंजाप ०


आजको फुटबल खेलमा सुदुर पश्चम vs पंजाप भिड्दै


मायामा नकसैले धोका दिन्छ &नकसैले धोका खान्छ#जो मान्छे धोका दिन्छ उसले माया गर्दैन भन्न कुरा बुझ्नहोस##


K ho jado le marxa jasto xa ne.hanuman g


United States Trends
Loading...

Something went wrong.


Something went wrong.