National OBC Nepal
@obc_nepalRight for equality of economical & political with social justice.
Similar User
@Lakx_man
@krishmudula
@DharmKurmi
@Rajkuma04249265
@balaram_singh00
@DambarLimbu19
#पिछड़ा_वर्ग एक #विचारधारा है, जिसमें पीछे पड़े सभी वर्ग, जातजाति, समुदाय को आर्थिक, #सामाजिक और #राजनीतिक_समानता की ग्यारेन्टी होती है । जहाँ #आर्थिक_समृद्धि, #सामाजिक_सम्मान और #राजनीतिक_बराबरी की बात होती है ।
देश विदेशमा रहनु हुने सबै नेपालीहरुमा दिपावलीको पावन शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना🙏
#राष्ट्रिय_मुक्ति_पार्टी_नेपाल नामक राजनीतिक पार्टी पूर्व उपप्रधानमन्त्री माननीय श्री राजेन्द्र महतोज्यूको नेतृत्वमा आज निर्वाचन आयोगमा दर्ता भएको छ ।
#राष्ट्रिय_मुक्ति_क्रान्ति_नेपाल को माईती घर मण्डला (फिव्ब ख:) मा प्रदर्शन
खोला मापदण्ड सम्बन्धि सर्वोच्च अदालतबाट भएको निर्णयको विरुद्ध गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिको आयोजनामा कालिमाटी, टेकुको सडक ठप्प हुने गरि आजको बृहत् जनप्रदर्शन
#दलित, आदिवासी/#जनजाति, #पिछडावर्ग (#OBC) मुक्तिको लागि ब्राह्मण नेताको अगुवाईमा केहीले आन्दोलनको सपना देख्दैछन् रे ! केही लोभी पापी त्यसको पछि पनि दौडिदैछन् रे 😅😅
यो देशमा सबै उत्पीडित वर्गहरुले आफ्नो छुट्टै राजनीतिक सिद्धान्त बनाएर अगाडी बढनुको विकल्प छैन् । हैनभने यो ब्राह्मणवादीहरुले पालैपालो सबैलाई लडाएर सिध्याउँछ । हामी पछाडी परेका जाति, समुदायहरु आफ्नो मुक्तिको लागि लडनु पर्यो अथवा सिधिनको लागि तयार हुनुपर्यो । - जय #OBC
राष्ट्रिय मुक्ति क्रान्तिको सिरहाको पुस्तकालयमा आज सम्पन्न संवादात्मक सभा ।
#मधेशवाद के प्रणेता, #संघीयता के जनक, श्रद्धेय नेता गजेन्द्र नारायण सिंह जी के समाधी स्थल पर राजविराज के सप्तरी सेवा आश्रम में वृहस्पतिवारको उनको नमन करने का अवसर प्राप्त हुआ । गजेन्द्र बाबुको कोटी कोटी नमन 🙏
के गर्दैछन् उपेन्द्र यादवसँग छुट्टिएका नेता ? ratopati.com/story/427328/u…
#राष्ट्रिय_मुक्ति_क्रान्ति मा #पिछड़ावर्ग (#OBC) को अवधारणा र मधेशका २० जिल्लामा कार्यक्रमबारे प्रस्तुत गर्दै राष्ट्रिय पिछडावर्ग महासंघका अध्यक्ष श्री कौशल कुमार सिंहज्यू
#राष्ट्रिय_मुक्ति_क्रान्ति को दोस्रो दिनको बैठक कृष्णभोग पार्टी प्यालेस काठमाडौमा ।
राष्ट्रिय मुक्ति क्रान्तिको सांस्कृतिक प्रतिरोध कार्यक्रममा
राष्ट्रिय मुक्ति क्रान्तिको सांस्कृतिक प्रतिरोध कार्यक्रम, सोमवार फिब्व ख्व: (माईती घर मण्डला) मा
बहुल राष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ती क्रान्तिको लागि भएको आन्दोलनमा
अन्य देशमा धेरै ठूला अस्पतालहरु निजी स्तर पनि समाजसेवाको लागि संचालन गरिएका छन् । जहाँ कतिपय रोगहरुको नि:शुल्क र अन्य रोगहरुको अति कम मुल्यमा उपचार गरिन्छ । तर, हाम्रो देश नेपालमा #प्राइवेट_अस्पताल भनेपछि लुटनको लागि निर्माण गरिएको संस्था मानिन्छ ।
United States Trends
- 1. Good Friday 52,9 B posts
- 2. #FridayVibes 4.370 posts
- 3. CONGRATULATIONS JIMIN 180 B posts
- 4. #2024MAMA 960 B posts
- 5. Mnet 366 B posts
- 6. #NoMikeRogers 5.593 posts
- 7. Donny Dough N/A
- 8. Browns 110 B posts
- 9. Pam Bondi 287 B posts
- 10. #FridayMotivation 7.794 posts
- 11. Red Friday 2.484 posts
- 12. Candy Corner N/A
- 13. Steelers 121 B posts
- 14. CONGRATULATIONS JUNGKOOK 85,6 B posts
- 15. yeonjun 131 B posts
- 16. Chris Brown 25,6 B posts
- 17. Lakers 56,8 B posts
- 18. #ENHYPEN 879 B posts
- 19. yujin 40,3 B posts
- 20. Victory Friday N/A
Something went wrong.
Something went wrong.