niranjan shrestha
@nirshreshttps://t.co/biYQ6iOFUu
Similar User
@NepalUnplugged
@adhikarisanot
@MaheshwarDhaka1
@kedar_sharmaa
@ajastha95
@ngamindra1
@puru43114723
@MohanBChand
@KcDeepakKc
@BhumikaThapa14
@AnupMoEnergy
@bishhnu
@mahabirpaudyal
@upretybk11
@Rautdai
काभ्रेको रोशी खोला किनारमा अवैध रूपमा र मापदण्ड मिचेर सञ्चालित २५ वटा ढुंगा खानी र क्रसर उद्योगकै कारण असोजमा आएको बाढीले बस्ती नै तहसनहस बनायो। को हुन् उद्योग सञ्चालक? ✍️ अर्चना दर्जी (@PariyarArchana) र शमशाद अहमद (@ShamshadAadil) को खोज रिपोर्ट himalkhabar.com/news/143237
भानुप्रसाद आचार्य लेख्छन् : गणतन्त्र आइसकेपछि पनि सत्ता र व्यावसायिक क्रियाकलापमा अधिकांश पुराना पात्र एवं प्रवृत्तिको निरन्तरता कायम रह्यो । राज्यको लागतमा कुलीन वर्गले कुत असुल्ने र शक्तिवान्हरूबीच बाँड्ने काम सतहमै देखिएको छ । ekantipur.com/opinion/2024/1…
"A Preliminary Loss and Damage Assessment of Flood and Landslide September 2024" Link: bipad.gov.np/np/1375 #monsoon #monsoon2024 #LossAndDamage #ClimateAction #climateinduceddisaster
जलविद्युत् आयोजनामा जलवायु परिवर्तनले बर्सेनि वितण्डा, के होला भविष्य? मनसुनी बाढीले मात्र नभई हिमताल विष्फोट र अचानकको वर्षापछिको बाढीले गर्ने क्षति तथा सुक्खायाममा अनुमानभन्दा बढी नदी सुक्ने कारण ऊर्जामा आत्मनिर्भर बन्ने नेपालको लक्ष्यमा चुनौती थपिएको छ।ukaalo.com/news/20241106-…
यो वर्षको मनसुनमा तापमान र वर्षाको प्रवृत्तिमा देखिएका कयौं अस्वाभाविक प्रवृत्तिले जलवायुमा आएको फेरबदलको स्पष्ट संकेत गर्छ। ✍️ रमेश कुमार (@Raw_Ku) को रिपोर्ट himalkhabar.com/news/143227
ट्रम्पले जित्ने देखियो त, यस चोटिको अमेरिकी चुनाव ! संसदका दुवै सदन (सिनेट र हाउस अफ रेप्रिजेन्टेटिभ) को बहुमत सहित ।
वायु प्रदुषणले कस्ता व्यक्तिलाई बढी असर गर्छ र कसरी जोगिने ? #airpollution #NDRRMA
Insightful discussion with @nepaliheadline on landslides and cascading hazards in the Nepal Himalaya, focusing on recent flood and landslide events. Examining what went wrong and the steps needed to build resilience in vulnerable regions. nepaliheadline.com/151890/
४५ दिनसम्म गरिएको कैलाशदेखि गंगासम्मको तीन देश, दुई हजार किलोमिटर यात्राको वर्णन गर्ने छालबाटो ले भूगोल, जीवन र पर्यावरणलाई एउटै यात्राको समानान्तर यात्रीजसरी लिएर बगेको छ । onlinekhabar.com/2024/11/156191…
यसपालिको तिहारमा हेरिएको झिलिमिली बत्तीहरुमध्ये असाध्य मन परेको एक - पिम्बहाल, ललितपुरमा ।
नदीयात्राको बडो सजीव र सुन्दर चित्रण @RameshBhushal जी। २०५९ सालमा गरिएको सिमकोट-हिल्सा पदयात्रा, २०६६ सालको खुलालु-थिर्पु (कालिकोट) कर्णाली किनार यात्रा, कर्णाली राजमार्गका अन्य थुप्रै यात्राहरू, चिसापानीदेखि टिकापुरसम्मको कर्णाली नदी भ्रमण लगायतका थुप्रै सम्झनाहरु ताजा भएर आए ।
As winter approaches, #AirPollution in #Kathmandu is set to increase significantly. Glad to see @ktm_metro planning to conduct emission tests to crack down on polluting vehicles, which are the main source of air pollution in the city. kathmandupost.com/kathmandu/2024… via @kathmandupost
United States Trends
- 1. Thanksgiving 1,85 Mn posts
- 2. Thankful 343 B posts
- 3. $TURKEY 2.729 posts
- 4. #IDEGEN N/A
- 5. T-Pain 4.656 posts
- 6. #pbdpodcast N/A
- 7. #Gratitude 12,1 B posts
- 8. #Picksgiving 1.823 posts
- 9. $CUTO 7.633 posts
- 10. #Grateful 6.662 posts
- 11. Jimmy Fallon 2.047 posts
- 12. Kylie Minogue 1.156 posts
- 13. Al Roker 1.004 posts
- 14. Optimus 29,3 B posts
- 15. The Fed 56,1 B posts
- 16. Gobble Gobble 20,2 B posts
- 17. Hoda 1.502 posts
- 18. Go Lions 2.587 posts
- 19. Feliz Día de Acción de Gracias 4.025 posts
- 20. Dear Abby N/A
Who to follow
-
Alok K. Bohara, PhD
@NepalUnplugged -
Sanot Adhikari
@adhikarisanot -
Maheshwar Dhakal
@MaheshwarDhaka1 -
केदार शर्मा
@kedar_sharmaa -
Ajaya Shrestha
@ajastha95 -
Namindra Dahal
@ngamindra1 -
Purushottam Ghimire
@puru43114723 -
M. B. Chand
@MohanBChand -
Deepak KC
@KcDeepakKc -
Bhumika Thapa
@BhumikaThapa14 -
Er Anup Kumar Upadhyay
@AnupMoEnergy -
Bishnu P. Gautam
@bishhnu -
Mahabir Paudyal
@mahabirpaudyal -
upretybk1
@upretybk11 -
Om Raut
@Rautdai
Something went wrong.
Something went wrong.