Similar User
@RajendraPadhyay
@YamDura
@Hirasingh_DC
@asish52
जे गरे पनि नकारात्मक ढंगले व्याख्या गर्ने र समाजमा निराशा फैलाउने काम एउटा समूहले सदैव गरिरहेको हुन्छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू चाँडै नै नेपाल भ्रमणमा आउने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग अमेरिकाको न्युयोर्कमा भएको भेटवार्तामा मोदीले उक्त कुरा बताएका हुन्
धर्मभित्र ‘धन्दा’ चलाइरहेका महाराज ! nepalpress.com/2024/08/16/499…
बोल्न पाउनुपर्छ भनेर नै लडेका दलहरूले आफ्ना कार्यकर्ताहरूलाई बोल्न दिँदैनन् । #लोकतन्त्र रे...
संविधानले २ पछि ३ र ३ पछि ५ नै भन्ने होला । तर, अभ्यास र अदालती व्याख्याले जुन धाराबाट जसरी सरकार बनेपनि बन्न सक्छ भन्ने नजीर अहिले होइन भन्न मिल्छ ?
बत्तिस सिटका कामचलाउ प्रम भन्छन्- राजीनामा दिन्न। एक्काईस सिटका गृहमन्त्री भन्छन्- प्रमले जे भन्छन्, त्यही गर्छौ। दश सिटका महासचिवले गौरवसाथ भन्छन्- हामी प्रम दाहालको रक्षाकवच हुन्छौं।
प्रधानमन्त्री प्रचण्डसँग राजनीतिक नैतिकता भए तुरुन्त राजीनामा दिनुपर्छ । नभए पनि संविधानतः उहाँले विश्वासको मत लिन पाउनुहुन्छ । मत पाउनुभएन भने धारा ७६ को उपधारा २ अन्तर्गत नै नयाँ सरकार गठन गर्न संविधानले अवरोध गरेको छैन ।
एमालेले समाजलाई सचेत बनाउन छुट्टै भोलेन्टियर संस्था बनाउने : अध्यक्ष ओली
गणतन्त्रको खतरा पनि टर्यो ! अब गणतन्त्र खतरामा छैन, किन कि यसका संरक्षक छुटे हिरासतबाट🙂
We heartly welcome to His Highness Sheikh Tamim bin Hamad Al-Thani of state of Qatar upon his arrival for two-day state visit to Nepal in Kathmandu. We all Nepalese feel proud and immensely delighted since this is the first high level visit to Nepal from the Gulf nation.
Today is World kidney day and here is a photo of a fighter who transplanted his Kidney two times♥️:
प्रचण्डले पहिल्यै भनेका थिए एउटा हिसाब अझै बाकी छ आज हिसाबकिताब पूरा हुने भयो के भन्नू हुन्छ हजुर ? #Retweet @realpbhattarai
यत्तिको अंग्रेजी नेपालका कुनै नेताले बोल्छन ?? @kpsharmaoli
प्रत्येक प्रकरणमा कर्मचारी दोषी हुँदा प्रधानमन्त्री र मन्त्रीहरु किन दोषी हुँदैनन् ? प्रश्न ? प्रसंग : ललिता निवास जग्गा प्रकरण
सर्वोच्च अदालत भन्छ- जनयुद्ध दिवसमा बिदा दिने स्थानीय निकायविरुद्ध मुद्दा परे हामी बोल्छौँ nepalpress.com/2024/02/13/429…
भुकम्प आईहाले भत्किन र पल्टिन सक्ने जाेखिमयुक्त संरचनाहरु घर, गाेठ, भवन, पर्खाल र रुखहरु हटाउने वा सबल बनाउने अभियान थालाैं । -राष्ट्रिय भुकम्प सुरक्षा दिवस २०८०
शायद,धेरैले र मैले पनि त्यो समय बिर्षेको छैन।जतिबेला,नारायणकाजी श्रेष्ठ र बामदेब गौतमलाई नेकपा र राष्ट्रपतिले राष्ट्रियसभाको सदस्य बनाउने निर्णय गरेको दिनको गगन थापाको अभिब्यक्ती।अहिले कृष्ण सिटौला र दुर्गा पौडेलको निर्णय गर्दा गगनजीलाई त्यो दिनको याद कत्तिको आयो होला?समयको खेला!
सिमान्तकृत, लोपन्मुख समुदायको तथा बिज्ञहरूको पनि शासन व्यवस्थामा सहभागिता गराई समावेशी र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना र विकासका लागि परिकल्पना गरीएको राष्ट्रिय सभा कहि कतै चुनाव हारेका, थाकेका र बृद्द व्यक्तिहरूको क्लब नवनोस।
United States Trends
- 1. Rams 21,5 B posts
- 2. Eagles 42,8 B posts
- 3. #PrizePicksMilly 3.553 posts
- 4. #RHOP 4.506 posts
- 5. #BaddiesMidwest 4.056 posts
- 6. 49ers 37,4 B posts
- 7. #YellowstoneTV 1.717 posts
- 8. #married2med 2.034 posts
- 9. Brandon Graham 1.081 posts
- 10. Dinwiddie 2.908 posts
- 11. Raiders 35,3 B posts
- 12. Packers 39,4 B posts
- 13. Niners 7.795 posts
- 14. Jared Verse N/A
- 15. Bo Nix 11,7 B posts
- 16. Broncos 26,5 B posts
- 17. AJ Brown 1.648 posts
- 18. Cowboys 61,5 B posts
- 19. Slay 42,7 B posts
- 20. Josh Jacobs 6.251 posts
Something went wrong.
Something went wrong.