Similar User
@SectionOfficer_
@Horizon1820
@Lamibpaudel
@baikuntharp
@UNFPANepal
@gosureshgo
@renaudmeyer
@sasi108
@ubnepal
@Gaurav_Paudel
@bindas2067
@babramktm
@roamaroundnepal
@meromanchhe
@uttambabu
मान्छेले बाँचेको धर्ति, उसको नागरिकता वा अन्य कुनै परिचयको आधारमा विभेदको नजरले हेर्नु खराब हो ! संसार सुन्दर छ, तर आफू र आफ्नो मात्र हितको बारेमा सोच्ने, आफैलाई मात्र श्रेष्ठ ठान्ने (खुराफाती) दिमागलेनै यो संसारलाई विभेदपूर्ण बनाएका हुन् !
उनको पृष्ठभूमी कांग्रेस हो। तर उनले सभामुखको भूमिकालाई निष्पक्ष र सम्झन लायक बनाए। हार्दिक श्रद्दान्जली ! (Photo: The Kathmandu post)
राजनीतिक दलले कुनै व्यक्ति, संस्था वा ब्यबसायीबाट अकुत चन्दा वा कुनै खालको सहयोग लिनु खुलेआम भ्रस्टाचार हो।
अब मिनबहादुरलाई कारवाही गर्नुपर्ने अवस्था आयो। एमाले के गर्ला ? विपक्षमा उभिने वा तटस्थ बस्ने त होलानी। यसलाई भन्छ, स्वार्थ बाझिने कुरा। निष्ठा, नैतिकता नेपालका राजीनितिक दलहरुका लागि एकादेशका कुरा भए गाँठे।
विप्रेषणले देश चलेको चार दशक हुन लागिसक्यो । नीति छैन र नीति बनाउने दृष्टिकोण पनि छैन । राजनीतिक नेतृत्व र कर्मचारी तन्त्र दुवै तहमा दृष्टिकोण छैन । केवल म्यान पावर कम्पनीसँग मात्र यस बारे दृष्टिकोण छ । त्यो भनेको– धेरै नवजवान बेच्ने र बढी शोषण गर्ने। onlinekhabar.com/2024/10/155232…
The 2024 Nobel Peace Prize is awarded to Japanese organization Nihon Hidankyo, a grassroots movement of atomic bomb survivors from Hiroshima and Nagasaki reut.rs/3BPXuYE
Heavy rainfall across #Nepal has triggered deadly landslides and flooding, causing severe devastation. @UN has released funds for #AnticipatoryAction from @UNCERF This will enable partners on the ground to help communities cope with flooding. More ➡️ bit.ly/4eChQ68
So sad!
Breaking Sad News: Kathmandu - Mugling highway ko Jhyaplekhola ma landslide le puriyeko Micro Bus bata 14 ota de’ad body vetiyeko cha. More details to follow. 😥
'Kakistocracy'
भने पछि छानबिन समितिले राम्रै छानबिन गरेजस्तो छ; लठ्ठी पनि नभाँचिने, सर्प पनि मर्ने। एकथरी क्लिन चिट भन्दैछन्, अर्काथरी दोषी ठहर। कस्तो रिपोर्ट तयार हो?
नेपालको अहिलेको ब्यथा भनेकै ओली, देउबा, प्रचण्ड हुन्। तर यो व्यथाको क्षतिपूर्ति बालेन र रबि जस्ता व्यक्तिहरुलाई सत्ता सुम्पेर हुन सक्तैन है।
सार्वभौम अधिकार बोकेका महाधिवेशन प्रतिनिधिलाई रित्तै घर फर्काउने अनि आफ्नो तजबिजमा केन्द्रीय कमिटी बनाउने। तिनै मार्फत् आफ्ना उम्मेदवारलाई पदाधिकारीमा जिताउने। कस्तो काइदा।
पदाधिकारीमा झाँक्री पर्न नसक्नुले माधवको पार्टीको थप अधोगतिको सङ्केत गरेको छ। दल भित्र भक्त, दास, सेवक, चाकरीवाजहरुको बोलवाला रहिन्जेल देखिने दशा यस्तै हाे।
ताजुब लागिरहेको कुरा चाहिँ के छ भने देश केपी ओलीको गफ मख्ख परेर सुनिरहेको छ। सुशासन र विकासको गफ। जय होस्।
राष्ट्रपति कार्यालयको विज्ञप्ति र सभामुखको आजको संसदमा प्रस्तूत भाषाको स्तर देख्दा दया पो लागेर आयो।
Exit poll indicates: Labour has won a landslide victory in Britain’s #GeneralElection2024.
Labour has won a landslide victory in Britain’s #GeneralElection2024, an exit poll indicates. Follow the latest #GE24 results through the night econ.st/3Lc8UHG
United States Trends
- 1. $CUTO 6.636 posts
- 2. #tuesdayvibe 3.442 posts
- 3. #GMMTV2025 3,1 Mn posts
- 4. Bill Gates 40,9 B posts
- 5. Good Tuesday 33,1 B posts
- 6. Canada 423 B posts
- 7. HOBI 167 B posts
- 8. #DeFi 32,4 B posts
- 9. #AsWeAre_WithSeungmin 7.132 posts
- 10. Happy Thanksgiving 22,8 B posts
- 11. #26Nov 3.340 posts
- 12. Tariffs 148 B posts
- 13. Hangovers N/A
- 14. Alec Baldwin 5.900 posts
- 15. Cutoshi 1.007 posts
- 16. Irene 310 B posts
- 17. Toyota 30 B posts
- 18. Pitchfork 4.077 posts
- 19. Buy American 4.692 posts
- 20. hoseok 62,8 B posts
Who to follow
-
𝗦𝗲𝗰𝘁𝗶𝗼𝗻 𝗢𝗳𝗳𝗶𝗰𝗲𝗿
@SectionOfficer_ -
जिद्दी कलश !
@Horizon1820 -
लमिब
@Lamibpaudel -
Baikuntha Raj Parajuli
@baikuntharp -
UNFPA Nepal
@UNFPANepal -
सुरेश सापकोटा
@gosureshgo -
Renaud Meyer
@renaudmeyer -
S.S.Nepali
@sasi108 -
उत्सव
@ubnepal -
पङ्गाली साहु
@Gaurav_Paudel -
अनुप पौडेल
@bindas2067 -
baburam bhattarai
@babramktm -
म त गाम्ले ठिटो
@roamaroundnepal -
बसन्त कंडेल
@meromanchhe -
Uttam Babu Shrestha
@uttambabu
Something went wrong.
Something went wrong.