keshab bam
@keshabbam5language in nothing a evening.evening is ideas and plan
अति नै भारत प्रती निर्भर हुनु को सजाय अहिले नेपाली जनता नेपाल को अर्थतन्त्र ले भोग्दै छ।
आज सरकार ले भागबिलो लगायछन नि १४ देस मा राजदुत को अरु कुन कुन ठाउँ बाकी छ भागबिलो लगाइ हाले हुने ढुकुटी नि भाग लगाइ हानुहोश नत्र ढिलो होला
मलाई किन लाग्छ गोर्खा भर्ती खुला सिमा र केही अंगीकृत नागरिक का कारण नेपाल को सार्बभौमसत्ता खतरा मा छ जस्तो
गरिब अज्ञानि जनता मा देस प्रती यस्तो भावना हुदा नेता हरु बिदेशी का झोले भयका छन ।
म बिरामी हुँदा पनि पार्टी प्रशिक्षणमा खटिरहेको छु तर कोही नेता भने विधी र थिती मिच्दै पार्टीलाई नै स्खलित गरिरहेका छन्/ सन्दर्भःIGP नियुक्ति
यो देशमा समाजवादी, पुँजीवादी, साम्यवादी, माओवादी, राजतन्त्रवादी, गणतन्त्रवादी, लोकतन्त्रवादी, मधेशवादी सबै भए - तर 'संविधानवादी' कोही भएनन्।
प्रशिक्षणमाःभारतमा जातीय राज्यहरु बनेकोछ, यहाँ नहुने? उत्तर"तमिलनाडु र नागाल्याण्डमा सम्बन्धित जातीय जनसंख्या ७६%र८१% छ,तर नेपालमा छैन"
चितवनमाः"कुनै पनि वहनामा चुनाब रोक्न पाइँदैन/ चुनाब गर्न नसक्ने सरकारमा अब कांग्रेस झुण्डिएर बस्न हुँदैन/"
नेपाल का नेताहरु आफू लाई मालिक कर्मचारी लाई आफ्ना गुलाम अनि जनता का गोठाला र जनता लाई जनावर जब सम्म सम्झिनेछन तब सम्म परिवर्तन असम्भव छ
उच्च तहको मिलेमतो बिना सूनको अबैध ओसारपोसार सम्भव हुँदैन/ सून र भरिया समातिन्छ तर तस्कर समातिंदैन/ कमिशन नपाउँदा मात्रै समात्ने हो सरकार?
यो गणतन्त्र हात्ती आयो हात्ती आयो फुस्स होला जस्तो भान हुन पो लाग्यो हनुमान जि
विदाईमा ओबामा रोए प्रजातन्त्रमा ऐक्यबद्वताका लागी/ हाम्रा नेताहरु रुन्छन्, प्रजातन्त्रमा पद र पैसाका लागी//
प्र.म.ले रोल्पा पुगेर फेरी जातीय कुरा गरेछन्/ म गुरुङ हुँ तर गुरुङ भन्दामाथी नेपाली हुँ/ जातीय कुरा गरेर हामी नेपालीलाई आपसमा लडाउन पाइँदैन/
होईन डा साब होईन तर अाफ्ना तर्क सुनाउनेले अरुकापनि त्यतिकै ईज्जतले सुन्दा राम्रो भन्ने हामी सबै जागेका नेपालीलाई लाईराछ यहाँनि ring बाहिरैहो
बाह्य शक्तिकेन्द्र धाउँदै हिड्ने ज्ञानेन्द्रले राष्ट्रियताको दुहाइ दिनु पाखण्डपूर्ण छ।शाहवंशले मात्र नेपाल आर्जेको,अरू गोरखाली सुतेको हो त?
बोल, लेख तर विचार पुर्याऊ। बोलीले काम सपार्न पनि सक्छ र बिगार्न पनि। जिम्मेवार बन। यस्तो कुरा नबोल, नलेख जसमा आफै विश्वस्त छैनौ। जाँचेर बोल।
वाहियात विवाद! सबै दलहरू प्रदेश-सीमा हेरफेर गर्न सहमत भएमा पनि प्रदेशसभा गठन नभई हेरफेर हुनसक्दैन। संवंधित प्रदेशसभाहरूको पनि सहमति चाहिन्छ।
सुट्टुक्कै बिदेस मात्र हैन कत्रा कत्रा काण्ड गर्दा त तिन्का धुपौरे हुन छोडेका छैनौ हामिले अरु के भन्नू सर
मन्त्री पनि सुटुक्क विदेश जान मिल्ने कस्तो देश? अख्तियारी बुझाउन पर्दैन? पन्डाले त्यसै ठग्छ लटपट्याउँछ?
MOU on youth development cooperation between Malaysia & Sri Lanka @KBSMalaysia @Khairykj
United States Trends
- 1. #CONVICT 4.456 posts
- 2. Thanksgiving 553 B posts
- 3. #ConorMcGregor 5.010 posts
- 4. Custom 79,9 B posts
- 5. #Overwatch2Sweepstakes 4.007 posts
- 6. Mbappe 81,3 B posts
- 7. #billboardisoverparty 15,5 B posts
- 8. #iubb 4.227 posts
- 9. Notorious 11,4 B posts
- 10. Woodson 4.005 posts
- 11. Liverpool 187 B posts
- 12. Louisville 8.947 posts
- 13. Courtois 7.212 posts
- 14. Camavinga 13,7 B posts
- 15. Deleted 58,9 B posts
- 16. Vindman 11,1 B posts
- 17. Conor Bradley 4.885 posts
- 18. Modric 10,8 B posts
- 19. Nunez 18,8 B posts
- 20. Asencio 19,6 B posts
Something went wrong.
Something went wrong.