@joshiumesh063 Profile picture

Umesh Joshi

@joshiumesh063

every man is a moon and every moon has a dark side

Joined June 2020
Similar User
GoodFatHobbit photo

@artpdl073

Kasmit Pyakurel photo

@PyakurelKasmit

अपरिचत photo

@pbro_57

Balaram singh photo

@balaram_singh00

Umesh Joshi Reposted

ए बेरोजगारी हो!!! लाइक कमेन्ट गर्छौ कि करङ फुस्काइ दिउँ??🤗🤗🤣 #अल्छिहरु


Umesh Joshi Reposted

बर्षको परिबर्तन सङ्सङ्गै यो मन पनि परिबर्तन गर्नु छ....,


Umesh Joshi Reposted

बेकार चिनेछु लाग्ने, परिचित अनुहारहरु।


But the innocent boy doesn't understand the world and suffer...

joshiumesh063's tweet image. But the innocent boy doesn't understand the world and suffer...

यत्रो ४०-४५ बर्ष कसरी काटेउ आमा। म त २०-२५ पुग्दा नपुग्दै थाकिसके ।


यति एक्लो अनि एति बिवस जिन्दगीमा कहिले भइएन होला सायद। जे मन पर्छ त्यही बाट आफुलाई दुर राख्न यो मन लाई सारै गाह्रो हुदो रैछ ।


हाम्रो यता यसलाई झोल चाउमिन भनिन्छ तपाइको त्यता के भन्छ्न हजुर !

joshiumesh063's tweet image. हाम्रो यता यसलाई झोल चाउमिन भनिन्छ तपाइको त्यता के भन्छ्न हजुर !

एसो एक - दुइटा फोटो-सोटो खिच्दिम्न हामी ।

joshiumesh063's tweet image. एसो एक - दुइटा फोटो-सोटो खिच्दिम्न हामी ।

शुभ दिन । शुभ जीवन ।

joshiumesh063's tweet image. शुभ दिन ।
शुभ जीवन ।

समालिन्छ कहिले मन कहिले तेसै अतालिदिन्छ ।


माया गरेको मान्छेको साथ सायदै कसैलाई मन नपर्ला । "मायालु को माया मीठो न्यनो न्यानो काख "भन्ने गीतका हरफ तेसै कोरिएका पनि नहोलान । तर मीठो लाग्ने चिजले सधै मिठास दिरहदैन कुनै एक समयमा आएर तेइ मिठास ले तितो पनि बन्न पुग्छ ।


हिन्दा हिन्दै घुम्ती आए मोडिनु पर्छ , जस्तो बाटो उस्तै हिन्नु पर्छ नत्र दुर्घटना हुन्छ । बद्लिएको हैन परस्थिती अनुसार चल्न सिकेको ।


समय सङ्गै मान्छे को जीवनप्रतीको अवधारणा पनि परिवर्तन हुनु अथवा मानिसमा परिवर्तन आउनु नितान्त जरुरि हुन्छ वा भनौ परिवर्तन एक प्राकृतिक आवस्यकता नै हो ।

joshiumesh063's tweet image. समय सङ्गै मान्छे को जीवनप्रतीको अवधारणा पनि परिवर्तन हुनु अथवा मानिसमा परिवर्तन आउनु नितान्त जरुरि हुन्छ वा भनौ परिवर्तन एक प्राकृतिक आवस्यकता नै हो ।

म अनि म जस्तै ,मेरो कथा जस्तै । म अनी मेरो छाया जस्तै, मेरो अभ्यस्त जस्तै । ;भन्न मिल्थ्यो होला कुनै बेला ।

joshiumesh063's tweet image. म अनि म जस्तै ,मेरो कथा जस्तै ।
म अनी मेरो छाया जस्तै, मेरो अभ्यस्त जस्तै ।
;भन्न मिल्थ्यो होला कुनै बेला ।

आत्मिय मित्र तथा मेरो Ex-Classmate @binodok123 सङ्गको मध्यरात्रीकालिन गफले +२ अद्य्ययन गर्दाबेलाको स्मरण गराउन पुग्यो । nightcall voicepack भएको जमानामा girlfriend छोडेर मलाई करीब करीब १.५ घन्टा लामो गफ गर्ने मान्छे करीब करीब single नै हुनु पर्छ । class बाकी छ है ब्रो good night


Umesh Joshi Reposted

भर्खरै एउटा पात झर्‍यो, जो"म"जस्तै थियोे , रुख लाई कुनै फरक परेन, जो "तिमी" जस्तै थियो!


Umesh Joshi Reposted

बस् फेरिएको हो सम्बोधनका शब्दहरु, सम्बन्धको गहिराई उस्तै छ आजपनि।।


Umesh Joshi Reposted

प्रमोट गर्न इच्छुक साथीहरुले ह्याण्डल मेन्सन गर्नुस् । फ्लो, लाइक र रिट्वीट गर्नेलाई प्राथमिकता दिईनेछ 🙏🙏


United States Trends
Loading...

Something went wrong.


Something went wrong.