@iamsharmage Profile picture

अावन्तिका

@iamsharmage

Similar User
Puskar Bhattarai photo

@PuskarBhattar17

प्रकाश गाैतम photo

@Prakash94918511

Agyat Yatri { D.P. prasai } photo

@agyattt

काजुबदाम photo

@bishal16112703

Hirasingh Dangi photo

@Hirasingh_DC

बाहुन बाजे( गोर्खे ) photo

@BanzaraaRickson

Dear Jindagi photo

@asish52

Non professional photo

@ccrise000

EXPLORE & GROW ज्ञानी हामी photo

@gyani_hami

डा.सेन्टी photo

@senty89kto

किरण धिताल🇳🇵 photo

@ma_kiran1

Pinned

#गजल ए गन्तव्य मलाई शान्त त्यहा लिएर जा हिमाल देखिनी प्रकृतिमा मलाई सिएर जा एकान्त ठाउँ जहाँ लेख्न जे जस्तो नि सकु त्यहीँ छोडर प्रकृतिको सफा पानी पिएर जा सुन्दर जहाँ पुगर अन्त जान मन नलाग्योस् मनमोहक एकान्त अन्जानमा त नि जिएर जा


अावन्तिका Reposted

@r56ehab Happy birthday to you 🎇🎆✨🎈 भाग्यमा लेखेको बहुमुल्य उपहार हौ तिमी अरुलाई रहस्यमय मेरो अमुल्य सार हौ तिमी भएर तिमीसँगै प्रेम महसुस गरे मैले त्यो अाफ्नोपन अहिलेको मात्रै होइन जुनी जुनीको प्यार हौ तिमी मेरो लागि १टा Gf लाई sentगर्नी भन्थौ नि कस्तो लाग्यो त😂 मेरो gift


अावन्तिका Reposted

सबैले हात समाएर हजुरलाई चाहिएको ठाँउसम्मै लगिदिन्छन् भन्ने छैन। कसै-कसैले दुई कदम अगाडी लगिदिएर परसम्मको बाटो देखाएइदिए भने पनि उसको गुन कहिले बिर्सिनु हुन्....! #शुभ_सन्ध्या 🙏🙏


अावन्तिका Reposted

मेरो मन टुट्दा उसलाई पनि पीडा होस दुई मनबीच यति घनिष्टता होस् कि शरीर जति टाढा भए पनि,नजरले देख्दै नदेखे पनि मेरो हाल उसलाई आभाष होस्,मैले सम्झिँदा उसमा याद पुगोस्,तब न प्रेम गरेको सार्थकता हुन्छ,प्रिय म तिम्रो एकतर्फी पागल प्रेमी परे तिमिलाइ मेरा भएका किन हुन्थे हुनु हुँदैन ..


अावन्तिका Reposted

रिसको जवाफमा रिसै फर्काउनु पर्दैन। यहाँ कतिलाई मुस्कुराएर जति चोट त हात उज्याएर पनि दिन सकिन्न....!! #शुभ_प्रभात 🙏🙏 #शुभ_दिन 🌹🌹


अावन्तिका Reposted

म नबाँधिएर पनि बाँधिएको जस्तै छु, तिमिले नतान्दा पनि तानिएको जस्तै भएको छु, म स्वतन्त्र भएर पनि बाधिएको जस्तो भएको छु,म पखेटा भएर पनि पिजडा भित्र थुनिएको जस्तो छु तर तिम्रो आभास भित्रको हृदयमा मनले माथि–माथि, पर–पर त्यो निरन्जन आँखाको शुन्यताभित्र उमंगको फिलिंगोअनुभव गरिरहेछु..


अावन्तिका Reposted

कोही नबोलाई यादमा अाउँछ र भन्छौ खोइ कुन्नि तिमी प्रेमलाई कसरी गन्छौ तिमीले नबुझेका नि धेरै कुरा छन् होला तर तिमी ठूलो पदको है कसरी सहन्छौ


अावन्तिका Reposted

अचम्म छ यहाँ दिदी ले भाइ चिन्दैनन अझै अचम्म ती बहिनी ले दाइ चिन्दैन मैले सहर लाई यश कारण जङ्गलभनिदिए किनकी त्यहा मान्छेले मान्छेलाइ चिन्दैनन


अावन्तिका Reposted

छोडेर जान सक्दैन भन्दैमा जति बेला hurt गर्नु त भएन नि साना🥺


अावन्तिका Reposted

साँच्चै कराैडाैँ रूपयाको अघि अनि ठुला पहाड अघि त्यो निस्वार्थ प्रेम लुक्न सक्दैन!😊मैले पनि दिनलाई रात बनाए,रातलाई दिन बनाए कठै;...!🙂


अावन्तिका Reposted

कमजोर त मेरो मन भएको छ, बिछोड पछिको त्यो रात, अाज सम्म पनि उज्यालो हुँन सकेको छैँन, जुन रात हामी खुबै हाँसेको थियाै, अब कहिल्यै नहाँस्ने गरी!


अावन्तिका Reposted

कोही~खुसी छु भनेर अरुलाई ढाट्दै थिए कोहि~अरूको खुसिमा र्याल काढ्दै थिए सबै,सुखको खोजी मै दौडीरहेको देखीयो साँच्चै सुखी ती थिए जो खुसि बाँढ्दै थिए @K_C_akash ❤️🌷 #सुखद_समयको_कामना🌷🙏


अावन्तिका Reposted

हेप्छन् रे दुनियाँले भनेर घरको कुरा अन्तै भन्न गइन पागलको उपनाम दिएनी लक्ष्मीप्रसाद देवकोटा भइन


अावन्तिका Reposted

मेरो जस्तो माया तिमीले भेटौला र कुनझै मेरो माया छ है सानु एक नम्बरी सुन झै औठी सुनैको मायाले लाएको औठी सुनैको आफैले किन्यौ कि चिनो कुनैको!! 🎶🎵🎶 #शुभ_बिहानी 🙏☕♥♥💞 #शुभदिनको_कामना 🌄🌻🌼🍁🌹🌺 #कमिला 🐜💔😘💔🤗


अावन्तिका Reposted

प्रेमका कुनै शब्द हुदैनन् शब्दमा बयान गरेर गरेका प्रेम पनि होइनन् ती त मीठो बोलेर फकाए जस्तै हुन प्रेम गर्न फकाउन पर्दैन बयान गर्न पर्दैन प्रेम त एक अर्का बिच महशुस भएर हुने कुरा हुन,हेरेर देखेर नजिक भएर गरेका प्रेम प्रेम होइनन् आकर्षण हुन केवल आकर्षण मात्रै। #एकपल्💕


अावन्तिका Reposted

धेरै प्रयास पछि सफल भइयो उसँगको आदत छुटाउन!! #शुभ_बिहानी!!


अावन्तिका Reposted

अचानोमा राखेको छु, उठाऊ छुरी काट मलाई या त जिउॅदै गाड प्रिय, या त जलाऊ कोरी सलाई मायामा त दिनुपर्छ, भन्ने मात्रै सिकेॅ मैले तर तिम्रो शब्दकोशमा, छैन रैछ पर-भलाइ गल्ती मेरो यत्ति थियो, केवल मैले माया गरेॅ तिम्रो खुशी पकाइरहेॅ, आफुलाई जलाई जलाई चाहिने त एक चिता दाउराको थुप्रो +


अावन्तिका Reposted

Some dreams are worth waiting for ❤️

Tweet Image 1

अावन्तिका Reposted

सबैलाई १टा प्रश्न😭 लखाटेर सम्पति दिनु पर्छ भनी पागलको उपनाम दिय‍ो पापधारीले खाना खुवाई राखेकी अामाले यसै लुछी गुहार भन्दै गुहारी १नारीले के बर्सन सक्छ 10,11 बर्षको त्यो बच्चाले सबै कुरा र यसै उसकी अामाको मुखमा तातो चिया खनाएको अत्याचारिले भन्नुस् बर्सियो ह‍ोला त्यो बच्चाले


Loading...

Something went wrong.


Something went wrong.