@humbbus Profile picture

humesh

@humbbus

uk

Joined January 2014

भर्खर थाहा पाईयो,म नि गम खाएर नपुग्ने भो अब फेबिकोल खांदै छू : चन्दु छ नि चन्दु, हाम्रो चन्दु नसकिने भो :


भर्खर थाहा पाईयो,म नि गम खाएर नपुग्ने भो अब फेबिकोल खांदै चन्दु छ नि चन्दु, हाम्रो चन्दु के! हिरो भएछन बा, नसकिने भो :


मसँग एउटा जिन्दगी छ तर त्यो पनि बन्दगी छ त्यति ठूलो छ मेरो पीडाको आहाल न कोशि छ त्यत्रो न गण्डकी छ


तिम्रो आवाज सुने पछी मन चङ्गा हुन्छ अनि उड्न मन लाग्छ पिरतिको गगनमा ! निस्फिक्रीसित !


तिम्रो चेहरा मन पर्छ मलाई !


अनेकौ किसिमको अत्तर घसेर बनेको सुन्दर मुहार होइन् प्रकृतिले नै दिएको खुलेको तिम्रो चेहरा मन पर्छ मलाई !


तिमी बुझ्दैनौ । समय धेरै पर पुगिसक्यो र पनि म फर्किएर फेरि त्यही किन ठोक्किन पुगिरहन्छु घरी घरी भन्ने कुरा


ne http://t.co/l6ntn8hPAd

Tweet Image 1

me http://t.co/ahx80rg9OC

Tweet Image 1

Top Ten Khabar: पथ्थरी भए के खाने के नखाने : toptenkhabar.blogspot.com/2014/05/blog-p…


सपना सजाए रहर जगाए हरायो पलमै खुसी पलभरै पिडा दलायो किन यो दुरी कसतओ मजबुरी जानीन बदलियो किन मन तिम्ो आज बुझिन


hello my tweets fr


http://t.co/kKORjarnYG http://t.co/7WjOAo49SE

Tweet Image 1
Tweet Image 2

me http://t.co/E3vVp8wSoM

Tweet Image 1

my new photo http://t.co/5r5jpoiRPK

Tweet Image 1

http://t.co/FSoy44LkV2

Tweet Image 1

United States Trends
Loading...

Something went wrong.


Something went wrong.